बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ अनलाइनखबर
अन
अनलाइनखबर
Onlinekhabar · onlinekhabar.com · समाचार
onlinekhabar.com
नेपाली
English
सबै
५५
विशेष
५
मेन स्टोरी
१
प्रमुख समाचार (Home)
३
अन्तर्राष्ट्रिय समाचार
३
उद्योग/वाणिज्य
१
क्रिकेट
२
बिजनेस
२
राष्ट्रिय समाचार
१५
गसिप
१
खेलकुद
५
मनोरञ्जन
२
बिजनेस प्रमुख
५
बिजनेस समाचार
१
कर्पोरेट
३
बिजनेस विशेष
२
प्रदेश समाचार
१
अटो
१
बलिउड/हलिउड
१
मनोरञ्जन प्रमुख
१
अनलाइनखबर मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर अनलाइनखबरका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
BBC News नेपाली
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
ना
नागरिक
४ घण्टा अघि
अन
अनलाइनखबर
· ४ घण्टा अघि
कांग्रेस महाधिवेशन समीक्षा : कस्तो बन्यो गगन टिम ?
नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणको आशा जगाएको कांग्रेसको १५औँ महाधिवेशनले नयाँ टिम चुनेको छ। तर, जम्बो केन्द्रीय समिति व्यवस्थापनदेखि पुरानो कार्यशैली बदल्ने र जनताको विश्वास फर्काउनेसम्मका चुनौतीले गगन थापाको नेतृत्वको परीक्षा लिनेछन्।
४ घण्टा अघि
अन
अनलाइनखबर
· ४ घण्टा अघि
जो संसदीय सुनुवाइको ढोकामा पुगेर रोकिए
संसदीय सुनुवाइको ढोकामै रोकिए साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल। शक्तिशाली सरकारका सिफारिसमाथि संसदीय समितिले लगाएको यो अंकुशले सार्वभौम संसदको शक्ति सम्झाएको छ ।
४ घण्टा अघि
अन
अनलाइनखबर
· ४ घण्टा अघि
यल्लो गुम्बामा आश्रित बाढीपीडितको आक्रोश- १५ मिनेटको दूरीमा रहेको सरकारले किन देख्दैन ?
अस्थायी शेल्टरका रुपमा यल्लो गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावितहरू संघीय सरकारसँग रुष्ट बनेका छन् । ५१ दिनको अवधिमा केन्द्रीय सरकारको नजरमा आफूहरू नपरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
४ घण्टा अघि
अन
अनलाइनखबर
· ४ घण्टा अघि
नेकपाको एक वर्ष : संगठनको टुङ्गो न राजनीतिक दिशा
२२ घटक मिलेर बनेको नेकपाले एक वर्षमा पनि जनसङ्गठन र पार्टी संरचनाको समायोजन टुंग्याउन सकेन। महाधिवेशन सर्यो, राजनीतिक कार्यदिशामाथि प्रश्न उठे र असन्तुष्ट झलनाथ खनालले छुट्टै समाजवादी जागरण अभियान थाले। एकताले आकार त बढायो, तर सङ्गठन र राजनीतिक दिशामा नेकपा अझै अलमलमै छ।
४ घण्टा अघि
अन
अनलाइनखबर
· ४ घण्टा अघि
कर्णालीका मन्त्रीको सम्पत्ति : कसैको बस्ने घर छैन, कोही करोडपति
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार कर्णालीका केही मन्त्रीहरूको आफ्नो बस्ने घर छैन भने केही मन्त्रीहरूसँग ३१ ठाउँमा घरजग्गा रहेको छ ।