बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ अनलाइनखबर
अन
अनलाइनखबर
Onlinekhabar · onlinekhabar.com · समाचार
onlinekhabar.com
नेपाली
English
सबै
५५
विशेष
५
मेन स्टोरी
१
प्रमुख समाचार (Home)
३
अन्तर्राष्ट्रिय समाचार
३
उद्योग/वाणिज्य
१
क्रिकेट
२
बिजनेस
२
राष्ट्रिय समाचार
१५
गसिप
१
खेलकुद
५
मनोरञ्जन
२
बिजनेस प्रमुख
५
बिजनेस समाचार
१
कर्पोरेट
३
बिजनेस विशेष
२
प्रदेश समाचार
१
अटो
१
बलिउड/हलिउड
१
मनोरञ्जन प्रमुख
१
अनलाइनखबर मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर अनलाइनखबरका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
BBC News नेपाली
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
ना
नागरिक
४ घण्टा अघि
अन
अनलाइनखबर
· ४ घण्टा अघि
सिरहामा खोलामा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता
२९ असोज, काठमाडौं । सिरहाको लहान नगरपालिका–२३ स्थित बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसो करिब पौने ३ बजे बलान खोलामा पौडी खेल्ने क्रममा लहान नगरपालिका–२३ निवासी राम उदगार महतोका ८ वर्षीय छोरा अभिनन्दन महतो र जोगेन्द्र महतोका १२ वर्षीय छोरा […]
४ घण्टा अघि
अन
अनलाइनखबर
· ४ घण्टा अघि
एक हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षित
२९ असोज, काठमाडौं । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २९६ जना प्रशिक्षार्थी दीक्षित भएका छन् । करिब ११ महिनाको कठोर तथा अनुशासित तालिम पूरा गरेका प्रशिक्षार्थी जवानहरू बिहीबार दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गरेका हुन् । दीक्षित जवानहरूमध्ये राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थबाट १२३ जना, पाथिभरा जवान तालिम […]
६ घण्टा अघि
अन
अनलाइनखबर
· ६ घण्टा अघि
फलफूलको भाउ बढ्दा मूल्यवृद्धि ६.३४ प्रतिशत पुग्यो
चालु आर्थिक वर्षको भदौमा फलफूलको मूल्य सबैभन्दा धेरै बढेको छ। फलफूलको मूल्य बढ्दा महँगी ६.३४ प्रतिशत पुगेको हो।
७ घण्टा अघि
अन
अनलाइनखबर
· ७ घण्टा अघि
होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने
२९ असोज, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन दिएको छ। विभागले विहीबार एक जरुरी सूचना जारी गर्दै मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो। चाडपर्वको समयमा राजमार्गमा आउजाउ गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने होटल, […]
७ घण्टा अघि
अन
अनलाइनखबर
· ७ घण्टा अघि
हरित युरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान
२९ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया (हरित युरिया) उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा (मोडालिटी) सम्बन्धी प्रस्ताव माग गरेको […]
८ घण्टा अघि
अन
अनलाइनखबर
· ८ घण्टा अघि
नेपाली समाजमा वर्गीय रूपान्तरण भए पनि जातीय विभेदका अवशेष कायमै छन् : खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताएका छन् ।
८ घण्टा अघि
अन
अनलाइनखबर
· ८ घण्टा अघि
बाढीपीडितका लागि रेडक्रसले बनाउनेछ २ हजार घर
नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ ।
८ घण्टा अघि
अन
अनलाइनखबर
· ८ घण्टा अघि
हाम्रो उद्देश्य जीवनस्तर उठाउनु र गरिबी घटाउनु हो : केपी ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।
९ घण्टा अघि
अन
अनलाइनखबर
· ९ घण्टा अघि
खुश्बुको निष्कर्ष- कानुन निर्माणमा संसद् प्रभावकारी हुन सकेन
‘संसद् राजनीतिक आरोप–प्रत्यारोपमा बढी केन्द्रित हुँदा जनसरोकारका मुद्दा र कानुनी बहस कमजोर बने,’ ओलीले भनिन् ।
९ घण्टा अघि
अन
अनलाइनखबर
· ९ घण्टा अघि
खगेन्द्र सुनारले रास्वपा अनुशासन आयोगमा लिखित जवाफ बुझाए
रास्वपाको अनुशासन आयोगले यही विषयमा छानबिन गर्न छुट्टै समिति पनि गठन गरेको छ । उक्त समितिलाई रायसहित प्रतिवेदन बनाउने अख्तियारी पाएको छ ।
९ घण्टा अघि
अन
अनलाइनखबर
· ९ घण्टा अघि
सरकारलाई जनउत्तरदायी बनाउन कांग्रेसले निरन्तर खबरदारी गर्छ : सहमहामन्त्री आलम
नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१० घण्टा अघि
अन
अनलाइनखबर
· १० घण्टा अघि
विदेशी विनिमय सञ्चिति २१ महिनाको वस्तु आयातका लागि पर्याप्त
चालु आर्थिक वर्षको भदौसम्ममा कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ बराबरको पुगेको छ ।
१० घण्टा अघि
अन
अनलाइनखबर
· १० घण्टा अघि
झुटा उजुरी दिएको भन्दै जरिबाना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा उजुरी दिएको भन्दै रुकुम पश्चिमको आठबिसकोटाका दीपक पुनमगरलाई २ हजार रुपैंया जरिबाना गरेको छ ।
१० घण्टा अघि
अन
अनलाइनखबर
· १० घण्टा अघि
लिगलिगे दौडमा प्रशासनको रोकप्रति पालुङटार नगरपालिकाको आपत्ति
बिहीबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले अन्तिम घडीमा आएर प्रतियोगितामा रोक लगाउनु प्रशासनको लाचारीपन भएको टिप्पणी गरेको छ ।
१० घण्टा अघि
अन
अनलाइनखबर
· १० घण्टा अघि
कांग्रेसको थारु क्लस्टरको सहमहामन्त्रीमा योगेन्द्र चौधरीको अग्रता
निर्वाचन समितिले दिएको पछिल्लो विवरणअनुसार ४ हजार ४६० मत गणना हुँदा योगेन्द्रले २ हजार २३८ मत प्राप्त गरेका छन् ।