KBT

रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन खुला गरेको छ । पार्टीले आजदेखि आवेदन खुला गरेको जानकारी दिँदै नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो । इच्छुक व्यक्तिले रास्वपाको...