बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Kendrabindu
KB
Kendrabindu
kendrabindu.com · समाचार
kendrabindu.com
सबै
१०
विचार/ब्लग
१
खेलकुद
१
राजनीति
१
अर्थ संसार
२
समाज
१
Breaking
२
विश्व
१
रंगीन संसार
१
Kendrabindu मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Kendrabinduका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
४ घण्टा अघि
KB
Kendrabindu
· ४ घण्टा अघि
घरका भित्ताहरूबाट हराए कमेरो, मनका भित्ताबाट हराउन नदिऔँ ‘हाम्रो संस्कृति’
दशैँ आउनु भनेको कुनै पात्रोमा रातो अक्षरले लेखिएको चाड नजिकिनु मात्र थिएन। त्यो त गाउँका घरआँगनमा उत्साह उम्रिनु, बाटाघाटा सफा हुनु, आँगनका डिलहरू चिटिक्क पर्नु र घरका भित्तामा कमेरो माटोको सेतोपन पोतिएसँगै मन भित्रैसम्म उज्यालो फैलिनु थियो। कुनै समय दशैँको आगमनको सङ्केत बजारमा झुन्डिएका नयाँ कपडाले भन्दा गाउँघरका भित्तामा लिपिएको कमेरो माटोले पहिले दिन्थ्यो। आज […]
४ घण्टा अघि
KB
Kendrabindu
· ४ घण्टा अघि
दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए
जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् । कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाका ९३ जना खेलाडीले भाग लिएका खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार तीन दिनसम्म सञ्चालन भएको […]
४ घण्टा अघि
KB
Kendrabindu
· ४ घण्टा अघि
कोशी मन्त्रिपरिषद् बैठकले के-के गर्याे निर्णय ?
विराटनगर । कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा सहभागी हुन प्रदेश सचिव इन्द्र सापकोटालाई मनोनयन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सापकोटालाई मनोनयन गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ […]
५ घण्टा अघि
KB
Kendrabindu
· ५ घण्टा अघि
नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने
ओस्लो । नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ । कोषको नैतिक लगानीसम्बन्धी नियम पुनरावलोकन गर्न गठित आयोगले बिहीबार यस्तो सिफारिस गरेको हो । हाल कोषले एयरबस, बोइङ र लकहिड मार्टिनसहित आणविक हतियार वा तिनका पाटपुर्जा उत्पादन गर्ने १४ कम्पनीमा लगानी गर्न रोक लगाएको छ […]
५ घण्टा अघि
KB
Kendrabindu
· ५ घण्टा अघि
सङ्गठित अपराधको कसुरमा पाँच जना पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो । रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य […]
५ घण्टा अघि
KB
Kendrabindu
· ५ घण्टा अघि
राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा […]
५ घण्टा अघि
KB
Kendrabindu
· ५ घण्टा अघि
१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल
डान्दोङ । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबिच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। चीनको डान्दोङ सहरलाई उत्तर कोरियाको सिनुइजुसँग जोड्ने चार लेनको पुलको उद्घाटन समारोहमा दुवै देशका प्रधानमन्त्रीले भिडियो सन्देश दिएका थिए । चिनियाँ […]
६ घण्टा अघि
KB
Kendrabindu
· ६ घण्टा अघि
नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच सम्झौता, सहभागीलाई उपचारमा छुट
काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रालिबीच कोषका सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र एभरेस्ट अस्पतालका सहायक प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका आश्रित परिवार […]
६ घण्टा अघि
KB
Kendrabindu
· ६ घण्टा अघि
चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–१ मा के छ ?
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–१ सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको पहिलो ट्रेलर, ट्रेलर–१ सार्वजनिक गरेको हो । मल्टिस्टारर सिनेमाको ट्रेलरले चलचित्रको कथा संकेत गरेको छ । तर, कथा पूर्ण रुपमा खुलाएको भने छैन । यसअघि पहिलो र दोस्रो ट्रेलरमार्फत पात्र चिनाएको निर्माणपक्षले आज ट्रेलरमार्फत सिनेमाको कथा आंशिक रुपमा बताउने प्रयास गरेको छ […]
६ घण्टा अघि
KB
Kendrabindu
· ६ घण्टा अघि
दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ […]