बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ कारोबार
का
कारोबार
Karobar Daily · karobardaily.com · अर्थ
karobardaily.com
सबै
४१
Banner
१९
विकास
२
अर्थतन्त्र
६
पर्यटन
१
राजनीति
१
कर्पोरेट
६
सम्पादकीय
१
विश्व
१
विचार
१
देश
१
समाज
१
जीवनशैली
१
कारोबार मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर कारोबारका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
क्लिकमान्डु
अस
अर्थ सरोकार
बिज
बिजमाण्डू
FN
Financial Notices
बिप
बिजपाटी
AS
Arthasansar
क्या
क्यापिटल नेपाल
AA
Aarthik Abhiyan
३ घण्टा अघि
का
कारोबार
· ३ घण्टा अघि
भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या नौ पुग्यो, थप चार पालिकालाई मन्त्रालयले दियो स्वीकृति
काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ । मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो । यससँगै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने […]
का
३ घण्टा अघि
का
कारोबार
· ३ घण्टा अघि
सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीन पसलमा क्षति
काठमाडौं- काठमाडौंको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार साँझ करिब ९:१५ बजे घरभित्र पस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनवटा पसल र बागमती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ । घटनामा मानवीय […]
का
५ घण्टा अघि
का
कारोबार
· ५ घण्टा अघि
असारदेखि भदौसम्म ९३ अर्ब रुपैयाँमात्रै बढ्यो कर्जा
काठमाडौं– चालु आर्थिक वर्षको साउन र भदौसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत (९३ अर्ब ५२ करोड रुपैयाँ) ले बढेर कुल ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशत (४९ अर्ब २४ करोड रुपैयाँ) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा […]
का
९ घण्टा अघि
का
कारोबार
· ९ घण्टा अघि
निर्यात ६१.९ र आयात ३१.६ प्रतिशतले बढ्यो
काठमाडौं– चालु आर्थिक वर्षको दुई महिना (साउन–भदौ) मा कुल वस्तु निर्यात ६१.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक एंव वित्तीय स्थिति अनुसार दुई महिनामा कुल निर्यात ७६ अर्ब ५९ करोड पुगेको हो । अघिल्लो वर्ष भदौसम्म निर्यात ८८.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको […]
का
१० घण्टा अघि
का
कारोबार
· १० घण्टा अघि
बढ्यो सेयर बजार, ४ अर्ब ७१ करोडको कारोबार
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६७ अंकले बढेर २६२५.९३ विन्दुमा कायम भएको छ । बिहीबारको सेयर बजारमा ७१ कम्पनीको मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार नेप्सेसँगै कारोबार रकम पनि केही बढेको छ । बुधबार ४ अर्ब १३ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ७० करोडको सेयर […]
का
१० घण्टा अघि
का
कारोबार
· १० घण्टा अघि
भदौमा मुद्रास्फीति ६.३४ प्रतिशत
काठमाडौं– चालु आर्थिक वर्षको भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ । गत वर्ष भदौको मुद्रास्फीति १.८७ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक एंव वित्तीय स्थिति अनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । गत […]
का
१२ घण्टा अघि
का
कारोबार
· १२ घण्टा अघि
कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै
काठमाडौं- दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ । सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ । चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी सडक चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । यस खण्डअन्तर्गत बनेको अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा हुने सवारी […]
का
१२ घण्टा अघि
का
कारोबार
· १२ घण्टा अघि
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो […]
का
१४ घण्टा अघि
का
कारोबार
· १४ घण्टा अघि
बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा फर्काउने प्रयास
गोरखा- बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले प्रभावित गोरखाको आरुघाट गाउँपालिका–३ स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन् । बाढीले घरभित्र लेदो थुपारेपछि प्रभावित स्थानीय सफा गरेर जनजीवनलाई पुन: सामान्य अवस्थामा फर्काउने प्रयास गरिरहेका छन् । यसमा नेपाली सेनाले साथ दिएको छ । सोतीका करिब १५ घर तथा व्यापारिक संरचना […]
का
१४ घण्टा अघि
का
कारोबार
· १४ घण्टा अघि
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं- सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य एक हजार एक सय र चाँदी २ सय २० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ४ सय कायम भएको छ भने चाँदी चार हजार ३५ रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला […]
का
१७ घण्टा अघि
का
कारोबार
· १७ घण्टा अघि
भोटेकोसी विपतपछि थपिएको चुनौती
नेपाल हिमालको काखमा अवस्थित देश हो । प्रकृतिको वरदानका रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र हैन, दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौँदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिशापको रूपमा देखा पर्दै छ । गत भदौ १० गते भोटेकोसीमा भएको हिमप्रलयले नेपाललाई […]
का
१९ घण्टा अघि
का
कारोबार
· १९ घण्टा अघि
सरकारको ६ महिनामा पीपीए टुंग्याउने कार्यसूची घोषणामै सीमित
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको ६ महिना नाघिसकेको छ । १३ चैत २०८२ मा वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यसूचीको ७४ औं बुँदामा अधिकतमत १८० दिन (६ महिना) भित्र पर्खाइमा रहेका सबै विद्युत खरिद सम्झौता (पीपीए) सम्बन्धी निर्णय गरिसक्ने उल्लेख छ । तर, कार्यसूची […]
का
१ दिन अघि
का
कारोबार
· १ दिन अघि
तीन दिनमा एक लाख ८७ हजार यात्रु उपत्यकाबाट बाहिरिए
काठमाडौं– दसैं र तिहार नजिकिँदै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौं उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ्न थालेको छ । घटस्थापनाको दिन असोज २५ गतेदेखि २७ गतेसम्म तीन दिनमा मात्रै उपत्यकाबाट १ लाख ८७ हजार ७७४ जना यात्रु बाहिरिएका छन् । यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको संख्या १ लाख १७ हजार ६१४ रहेको काठमाडौं उपत्यका ट्राफिक […]
का
१ दिन अघि
का
कारोबार
· १ दिन अघि
गत वर्ष चौथो त्रैमासमा आर्थिक वृद्धिदर चार प्रतिशत
काठमाडौं– गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ४ प्रतिशत रहेको प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार प्रकाशित गरेको मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांक अनुसार चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४ प्रतिशतले बढेको अनुमान गरिएको हो । आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिकको तुलनामा गत वर्षको सोही […]
का
१ दिन अघि
का
कारोबार
· १ दिन अघि
विद्युत् व्यापार विस्तार र प्रसारण क्षमता वृद्धि सरकारको प्राथमिकतामा
काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो छ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ । विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव लिने प्रक्रिया अघि बढाइएको […]
का
१ दिन अघि
का
कारोबार
· १ दिन अघि
वाणिज्य बैंकहरुले पौने १८ अर्ब बढी नाफा कमाए
काठमाडौं- वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्ममा पौने १८ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्ष २०२/८३ को भदौसम्ममा यी बैंकहरुले १६ अर्ब ५९ […]
का
१ दिन अघि
का
कारोबार
· १ दिन अघि
बूढीगण्डकी बाढी: उत्तरी गोरखाको पाँच हजार घर विद्युत् विहीन
गोरखा- बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो । बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् […]
का
१ दिन अघि
का
कारोबार
· १ दिन अघि
२१ अंकले बढेको सेयर बजारमा कारोबार रकम घट्यो
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर दुई हजार ६२१.२६ विन्दुमा पुगेको छ । बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अंकले बढेर ४७४.९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अंकले बढेर १८१.६३ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ७१ अंकले बढेर १६०.६८ […]
का
१ दिन अघि
का
कारोबार
· १ दिन अघि
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित
काठमाडौं- नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ । न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा मङ्गलबार भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी […]
का