बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Image Khabar
IK
Image Khabar
imagekhabar.com · समाचार
imagekhabar.com
सबै
१०
BREAKING
८
अपराध
१
समाचार
१
Image Khabar मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Image Khabarका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
४ घण्टा अघि
IK
Image Khabar
· ४ घण्टा अघि
नेपाली गीत–संगीतको प्रतिष्ठित २३औँ इमेज अवार्ड आयोजना हुँदै ! (भिडियाे रिपोर्ट)
काठमाडौं ।नेपाली गीत संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड इमेज अवार्डको २३औं संस्करण आयोजना हुने भएको छ । अवार्डमा सहभागी हुन चाहने सर्जक तथा कलाकारका लागि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । २०८२ कार्तिक १ देखि २०८३ असोज मसान्तभित्र प्रसारण भएका गीत र म्युजिक भिडियोको लागि आवेदन खुला हुनेछ । संगीत तपाईंको जीवनको भन्ने नारासहित सञ्चालन […] The post नेपाली गीत–संगीतको प्रतिष्ठित २३औँ इमेज अवार्ड आयोजना हुँदै ! (भिडियाे रिपोर्ट) appeared first on Imagekhabar - Online News Portal of Nepal.
IK
६ घण्टा अघि
IK
Image Khabar
· ६ घण्टा अघि
रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’
काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको […] The post रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ appeared first on Imagekhabar - Online News Portal of Nepal.
IK
७ घण्टा अघि
IK
Image Khabar
· ७ घण्टा अघि
जनताको विश्वासलाई परिणाममा बदल्न रास्वपा प्रतिबद्ध छ : प्रवक्ता खरेल
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले जनताले पार्टीलाई सुम्पिएको विश्वासअनुरूप काम गर्दै आगामी पाँच वर्षभित्र देशको रूपान्तरणको बलियो आधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जनताको अपेक्षाअनुसार सुशासन, समृद्धि र सेवा प्रवाहमा सुधार ल्याउनु पार्टीको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जनताले सरकार र जनप्रतिनिधिलाई निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन्। बडादशैँ, […] The post जनताको विश्वासलाई परिणाममा बदल्न रास्वपा प्रतिबद्ध छ : प्रवक्ता खरेल appeared first on Imagekhabar - Online News Portal of Nepal.
IK
७ घण्टा अघि
IK
Image Khabar
· ७ घण्टा अघि
नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्ण : प्रकृति संरक्षण कोष
काठमाडाैं । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जीवि प्रसाद पोखरेलले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण तथा व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि नीतिगत तथा व्यवस्थापकीय समस्या कारण कोषले धेरै चुनौतीको सामना गर्नु परिरहेको बताउनुभयो । […] The post नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्ण : प्रकृति संरक्षण कोष appeared first on Imagekhabar - Online News Portal of Nepal.
IK
७ घण्टा अघि
IK
Image Khabar
· ७ घण्टा अघि
जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छ : प्रकृति संरक्षण कोष
काठमाडाैं । राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डा. मनिषराज पाण्डेले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि जलवायु उत्थानशीलताका कार्यक्रम कार्यान्वयनमा जोड दिनुभएको छ । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा आधारित दृष्टिकोणबाट सरकार अघि […] The post जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छ : प्रकृति संरक्षण कोष appeared first on Imagekhabar - Online News Portal of Nepal.
IK
७ घण्टा अघि
IK
Image Khabar
· ७ घण्टा अघि
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छ : केपी ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा(एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक […] The post ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छ : केपी ओली appeared first on Imagekhabar - Online News Portal of Nepal.
IK
८ घण्टा अघि
IK
Image Khabar
· ८ घण्टा अघि
काँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’
काठमाडाैं । नेपाली काँग्रेसका नेताहरूले पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टीलाई ढिक्का बनाएर नयाँ सोच, नीति र कार्यशैलीका साथ अघि बढाउँनुपर्नेमा जोड दिएका छन् । पार्टीको १५ औँ महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै नीतिगत तथा सांगठनिक रूपान्तरणको अपेक्षा बढेको उनीहरूको भनाइ छ । काँग्रेस केन्द्रिय सदस्य खड्गबहादुर शाहीले काँग्रेसप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख […] The post काँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’ appeared first on Imagekhabar - Online News Portal of Nepal.
IK
८ घण्टा अघि
IK
Image Khabar
· ८ घण्टा अघि
ओखलढंगामा सुमो र मोटरसाइकल ठाेक्किँदा एक जना घाइते
शुभकला राई,ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-५ सिद्धिचरण लोकमार्गस्थित किविडाँडामा सुमो र मोटरसाइकल एकआपसमा ठाेकिदा एक जना घाइते भएका छन् । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ ज ६६६४ नम्बरको सुमो र विपरित दिशाबाट आउँदै गरेको प्र.०१-०७००१ प ९९३ नम्बरको मोटरसाइकल ठाेक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मानेभञ्ज्याङ-४ का ६० वर्षीय रेवलसिं तामाङ घाइते […] The post ओखलढंगामा सुमो र मोटरसाइकल ठाेक्किँदा एक जना घाइते appeared first on Imagekhabar - Online News Portal of Nepal.
IK