बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
समाचार / विषय

राजनीति

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

९ स्रोतबाट २८ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

राजनीतिसमाजराष्ट्रिय समाचारभर्खरैअर्थदेश
३ घण्टा अघिRNReporters Nepal· ३ घण्टा अघिनिवर्तमान तरुण दल अध्यक्ष गुरुङ कांग्रेसको खुल्ला तर्फ केन्द्रीय सदस्य निर्वाचितकाठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विद्वान गुरुङ निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मत परिणाम अनुसार गुरुङ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् । गुरुङले खुलातर्फ ४५ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए । युवा नेता गुरुङ कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै देशभरिका तरुणहरूमा नयाँ उत्साह र […]३ घण्टा अघिDCDC Nepal· ३ घण्टा अघि‘खुला सिमाना तर बन्द आकाश’को अवस्थाबाट बाहिर निस्कनुपर्छ : परराष्ट्रमन्त्री खनालकाठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि र पर्यटनका क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताए। ‘हाम्रा जनतालाई जोड्न हामीले जमिन र आकाश दुवै मार्गको प्रयोग गर्नुपर्छ। […]DC४ घण्टा अघिदेदेशसञ्चार· ४ घण्टा अघिकांग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’काठमाडाैँ – नेपाली कांग्रेसका नेताहरूले पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित...४ घण्टा अघिDCDC Nepal· ४ घण्टा अघिरास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदनकाठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन खुला गरेको छ। पार्टीले आजदेखि आवेदन खुला गरेको जानकारी दिँदै नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले रास्वपाको आधिकारिक मोबाइल एपमा प्रवेश गरेर आवेदन दिन […]DC४ घण्टा अघिKBTखरीबोट· ४ घण्टा अघिरास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदनकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन खुला गरेको छ । पार्टीले आजदेखि आवेदन खुला गरेको जानकारी दिँदै नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो । इच्छुक व्यक्तिले रास्वपाको...KBT४ घण्टा अघिKBKendrabindu· ४ घण्टा अघिकोशी मन्त्रिपरिषद् बैठकले के-के गर्‍याे निर्णय ?विराटनगर । कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा सहभागी हुन प्रदेश सचिव इन्द्र सापकोटालाई मनोनयन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सापकोटालाई मनोनयन गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ […]५ घण्टा अघिDCDC Nepal· ५ घण्टा अघिपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक अवतरण प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्योकाठमाडौं। प्रतिकूल मौसम र कम दृश्यताका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने र उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रणाली (आरएनपी–एआर) लागू गर्न प्रारम्भिक प्राविधिक अध्ययन […]DC५ घण्टा अघिDCDC Nepal· ५ घण्टा अघिकांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केसी सर्वाधिक मतसहित विजयी, अरु को-को भए निर्वाचित?काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मत सहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्। पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. […]DC५ घण्टा अघिDCDC Nepal· ५ घण्टा अघिकर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदैसुर्खेत। कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा रहेका लेक, पाटन र खर्कको संरक्षण तथा दिगो व्यवस्थापनका लागि रणनीतिक योजना तयार गर्ने भएको छ। अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका कारण लेकाली क्षेत्रको प्राकृतिक वातावरण प्रभावित हुन थालेपछि प्रदेश सरकारले संरक्षणका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन लागेको हो। कर्णाली प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी […]DC५ घण्टा अघिIKImage Khabar· ५ घण्टा अघिरसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको […] The post रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ appeared first on Imagekhabar - Online News Portal of Nepal.IK६ घण्टा अघिIKImage Khabar· ६ घण्टा अघिजनताको विश्वासलाई परिणाममा बदल्न रास्वपा प्रतिबद्ध छ : प्रवक्ता खरेलकाठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले जनताले पार्टीलाई सुम्पिएको विश्वासअनुरूप काम गर्दै आगामी पाँच वर्षभित्र देशको रूपान्तरणको बलियो आधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जनताको अपेक्षाअनुसार सुशासन, समृद्धि र सेवा प्रवाहमा सुधार ल्याउनु पार्टीको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जनताले सरकार र जनप्रतिनिधिलाई निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन्। बडादशैँ, […] The post जनताको विश्वासलाई परिणाममा बदल्न रास्वपा प्रतिबद्ध छ : प्रवक्ता खरेल appeared first on Imagekhabar - Online News Portal of Nepal.IK६ घण्टा अघिDCDC Nepal· ६ घण्टा अघिकांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदैकाठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले आफ्नो अग्रता कायम राखेका छन्। प्राप्त पछिल्लो विवरणअनुसार कुल ४ हजार ६ सय मत गणना सम्पन्न हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गर्दै शीर्ष स्थान बनाएका हुन्। उनलाई प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मतका साथ पछ्याइरहेका छन्। हालसम्मको मतगणनामा आचार्य […]DC६ घण्टा अघिIKImage Khabar· ६ घण्टा अघिनीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्ण : प्रकृति संरक्षण कोषकाठमाडाैं । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जीवि प्रसाद पोखरेलले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण तथा व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि नीतिगत तथा व्यवस्थापकीय समस्या कारण कोषले धेरै चुनौतीको सामना गर्नु परिरहेको बताउनुभयो । […] The post नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्ण : प्रकृति संरक्षण कोष appeared first on Imagekhabar - Online News Portal of Nepal.IK६ घण्टा अघिDCDC Nepal· ६ घण्टा अघिपरराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ताकाठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानसँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल […]DC६ घण्टा अघिIKImage Khabar· ६ घण्टा अघिजलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छ : प्रकृति संरक्षण कोषकाठमाडाैं । राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डा. मनिषराज पाण्डेले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि जलवायु उत्थानशीलताका कार्यक्रम कार्यान्वयनमा जोड दिनुभएको छ । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा आधारित दृष्टिकोणबाट सरकार अघि […] The post जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छ : प्रकृति संरक्षण कोष appeared first on Imagekhabar - Online News Portal of Nepal.IK६ घण्टा अघिIKImage Khabar· ६ घण्टा अघि‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छ : केपी ओलीकाठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा(एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक […] The post ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छ : केपी ओली appeared first on Imagekhabar - Online News Portal of Nepal.IK७ घण्टा अघिIKImage Khabar· ७ घण्टा अघिकाँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’काठमाडाैं । नेपाली काँग्रेसका नेताहरूले पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टीलाई ढिक्का बनाएर नयाँ सोच, नीति र कार्यशैलीका साथ अघि बढाउँनुपर्नेमा जोड दिएका छन् । पार्टीको १५ औँ महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै नीतिगत तथा सांगठनिक रूपान्तरणको अपेक्षा बढेको उनीहरूको भनाइ छ । काँग्रेस केन्द्रिय सदस्य खड्गबहादुर शाहीले काँग्रेसप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख […] The post काँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’ appeared first on Imagekhabar - Online News Portal of Nepal.IK७ घण्टा अघिKBTखरीबोट· ७ घण्टा अघिपरराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ताकाठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानसँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी...KBT८ घण्टा अघिनेपनेपाल प्रेस· ८ घण्टा अघिएमालेको ‘थिंक ट्याङ्क इन्स्पायर’ को वेबसाइट सार्वजनिककाठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले को थिंक ट्याङ्क नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गरेका छन् । इन्स्पायर मार्फत नेपालले सामाना गरिरहेका राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,प्रविधिगत तथा भूराजनीतिक चुनौतीहरुको अध्ययन अनुसन्धान गर्ने अध्यक्ष विष्णु रिमालले जानकारी दिए । रिमालका अनुसार इन्स्पायर मार्फत नीति,निर्मार्ता र विषय विज्ञहरुलाई एकै ठाउँमा ल्याएर विविध […]नेप१५ घण्टा अघिRBRONB Post· १५ घण्टा अघिकांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत ?काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४ सय मतगणना हुँदा महर्जनले ४ हजार १ सय ४९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८ सय ४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार […] The post कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत ? appeared first on RONB post.१ दिन अघिMKMakalu Khabar· १ दिन अघिभारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङगृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।१ दिन अघिMKMakalu Khabar· १ दिन अघिआफूमाथि निर्मम छानबिन गर्न खगेन्द्र सुनारको माग, ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’उनले आफूविरुद्ध लगाइएका आरोपबारे पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।१ दिन अघिMKMakalu Khabar· १ दिन अघिमलेसिया र साउदीका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृतसमितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेल र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको हो ।१ दिन अघिMKMakalu Khabar· १ दिन अघि१० देशका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदनसंसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सिफारिस गरिएका राजदूतको नाम अनुमोदन गरेको छ ।१ दिन अघिMKMakalu Khabar· १ दिन अघिपरराष्ट्रमन्त्री खनाल र कोरियाली राजदूत पार्कबीच शिष्टाचार भेटपरराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत पार्कलाई नियुक्तिका लागि बधाई दिँदै नेपालमा उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे ।१ दिन अघिMKMakalu Khabar· १ दिन अघिपाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुतराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।१ दिन अघिMKMakalu Khabar· १ दिन अघिबाढी प्रभावितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ: ओलीभोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, भग्नावशेष हटाउने, पुरिएका सामग्रीको खोजी गर्ने तथा राहत वितरणलगायत कार्यमा समेत जिफन्टले सघाएको थियो ।१ दिन अघिMKMakalu Khabar· १ दिन अघिसाउदीका लागि प्रस्तावित राजदूत सुनारद्वारा आफूमाथिका आरोपको खण्डनकाठमाडौं । साउदी अरेबियाका लागि प्रश्तावित नेपाली राजदुत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कुटनीतिक मर्यादाविपरितका आरोपहरूको खण्डन गरेका छन् । संघीय संसदको संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले १३ वर्ष पुरानो व्यक्तिगत विवादलाई अतिरञ्जित बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गरेका हुन् । संसदीय सुनुवाई समितिको […]

अरू विषय

सबै ›
समाज१६राष्ट्रिय समाचार१५भर्खरै१३अर्थ१२देश८खेलकुद७विश्व६खेल प्रेस५

यी स्रोतले वर्गीकरण गर्छन्

MKMakalu Khabar८DCDC Nepal७IKImage Khabar६KBTखरीबोट२RN
Reporters Nepal
१
देदेशसञ्चार१
KBKendrabindu१
नेपनेपाल प्रेस१
RBRONB Post१