बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ शिलापत्र
शि
शिलापत्र
Shilapatra · shilapatra.com · समाचार
shilapatra.com
२ घण्टा अघि
शि
शिलापत्र
· २ घण्टा अघि
सतुंगलमा घरभित्र पस्यो मालबाहक ट्रक, तीन पसलमा क्षति
काठमाडौंको सतुंगलमा मालबाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ ।
३ घण्टा अघि
शि
शिलापत्र
· ३ घण्टा अघि
निजीक्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री लम्साल
भेटमा मन्त्री लम्सालले आर्थिक विकास, समृद्धि र व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारलगायत काम भइरहेको बताए ।
३ घण्टा अघि
शि
शिलापत्र
· ३ घण्टा अघि
राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको चौतर्फी विकासका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।
३ घण्टा अघि
शि
शिलापत्र
· ३ घण्टा अघि
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
दाङकाे घोराहीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
३ घण्टा अघि
शि
शिलापत्र
· ३ घण्टा अघि
पढाइदिने भन्दै भारत लैजान खोजिएका २५ बालबालिकाको उद्धार, संलग्नलाई कारबाही गर्न माग
परिषद्का अनुसार ६ देखि १६ वर्ष उमेर समूहका हुम्लाको सिमकोट गाउँपालिकाका २४ जना र अछामका एक जना गरी २५ बालबालिकालाई सात जना व्यक्तिले भारत लैजान खोजेका थिए ।
शिलापत्र मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर शिलापत्रका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस