बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ नेपाल प्रेस
नेप
नेपाल प्रेस
Nepal Press · nepalpress.com · समाचार
nepalpress.com
नेपाली
English
सबै
३५
साहित्य / ब्लग
१
खेल प्रेस
५
टप न्यूज
८
मुख्य समाचार
९
नेपाल प्रेस
५
कलाप्रेस
१
वित्त प्रेस
४
कर्पोरेट प्रेस
१
राजनीति
१
नेपाल प्रेस मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर नेपाल प्रेसका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
BBC News नेपाली
अन
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
ना
नागरिक
५ घण्टा अघि
नेप
नेपाल प्रेस
· ५ घण्टा अघि
दाङमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, एक जनाको मृत्यु
रुपन्देही । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही २ रामपुरमा ४० वर्षका टोपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियोे । मोटरसाइकल जलेकाले मोटरसाइकल नम्बर पहिचान हुन […]
नेप
६ घण्टा अघि
नेप
नेपाल प्रेस
· ६ घण्टा अघि
विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकता- मन्त्री पुन
काठमाडाैँ । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दीमा पुगेका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण प्रभावित बनेको म्याग्दीको स्थलगत निरीक्षणका लागि त्यहाँ पुगेका हुन् । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा पुन […]
नेप
६ घण्टा अघि
नेप
नेपाल प्रेस
· ६ घण्टा अघि
राष्ट्रिय जनमुक्ति पार्टीको १२ औं राष्ट्रिय सम्मेलन : दुई दिने बिदा तत्काल खारेज गर्न माग
रुपन्देही । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशव सूर्यवंशीले सरकारले छ महिने अवधिमा कार्यदक्षता, जनआकाङ्क्षा र राष्ट्रिय आवश्यकतातर्फ सन्तोषजनक कार्य गर्न नसकेको भन्दै अबको ६ महिनामा परिस्थिति यस्तै रहे निकै ठूलो निराशाको वातावरण बन्ने जनाएका छन् । उनले यसरी बढेको निराशाले गतवर्षको जस्तै विद्रोह निम्ताउनेतर्फ सरकार र सत्तासीन दलको ध्यानाकर्षण गराएका छन् । रूपन्देहीमा सम्पन्न पार्टीको […]
नेप
७ घण्टा अघि
नेप
नेपाल प्रेस
· ७ घण्टा अघि
रास्वपाले खुलायो नगरपालिका उम्मेदवारका लागि आवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ । पार्टीले आजदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’ को आवेदन खुला गरेको जानकारी दिएको हो । रास्वपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व […]
नेप
८ घण्टा अघि
नेप
नेपाल प्रेस
· ८ घण्टा अघि
कक्रोच पार्टीको पत्रकार सम्मेलनमा नेहा बोराले बोल्न सुरु गरेलगत्तै हङ्गामा
काठमाडौं । भारतको दिल्लीमा शुक्रबार प्रदर्शन गर्नुअघि कक्रोच जनता पार्टी (सीजेपी)ले पत्रकार सम्मेलन आयोजना गरेको छ । दिल्लीस्थित प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा सीजेपीका संस्थापक अभिजीत दीपके, अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा, अभिनेता प्रकाश राज, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण तथा वामपन्थी विद्यार्थी संगठनका नेताहरू सहभागी थिए । पत्रकार […]
नेप
८ घण्टा अघि
नेप
नेपाल प्रेस
· ८ घण्टा अघि
परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानले गरे शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएकाे भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा दुवै पक्षले नेपाल-पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने […]
नेप
९ घण्टा अघि
नेप
नेपाल प्रेस
· ९ घण्टा अघि
‘इम्युनोसप्रेसेन्ट’ औषधिको बिक्रीवितरणमा रोक छैनः विभाग
काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट (शरीरको रोग प्रतिरोधात्मक क्षमता लाई कम गर्ने वा दबाउने औषधि) वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ । विभागले बिरामीलाई चिकित्सकको परामर्शअनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्रीवितरण बन्द गरिएको भन्ने भ्रामक […]
नेप
९ घण्टा अघि
नेप
नेपाल प्रेस
· ९ घण्टा अघि
अर्काको नामबाट झुट्टा उजुरी दिने रुकुमका दीपकलाई अख्तियारले जरिवाना तिरायो
काठमाडौं । अर्काको नाम तथा फर्जी हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना तिराएको छ । आयोगले रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना गरेको हो। नेपाल प्रहरीका एक डीआईजीले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण माग्दा उजुरी मिलाइदिने बहानामा ४० लाख रुपैयाँ मागेको, […]
नेप
९ घण्टा अघि
नेप
नेपाल प्रेस
· ९ घण्टा अघि
परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त भएकोमा राजदूत लिस्टयोवतीलाई बधाई दिए । उनको सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् । भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई […]
नेप