बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ नेपाल प्रेस
नेप
नेपाल प्रेस
Nepal Press · nepalpress.com · समाचार
nepalpress.com
नेपाली
English
सबै
३५
साहित्य / ब्लग
१
खेल प्रेस
५
टप न्यूज
८
मुख्य समाचार
९
नेपाल प्रेस
५
कलाप्रेस
१
वित्त प्रेस
४
कर्पोरेट प्रेस
१
राजनीति
१
नेपाल प्रेस मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर नेपाल प्रेसका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
BBC News नेपाली
अन
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
ना
नागरिक
६ घण्टा अघि
नेप
नेपाल प्रेस
· ६ घण्टा अघि
सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो । रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य […]
नेप
८ घण्टा अघि
नेप
नेपाल प्रेस
· ८ घण्टा अघि
कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता
अछाम । कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सिमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिए । काठमाडौँबाट मङ्गलसेन आउँदै गरेकी शाहीसगै बगेकी भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले […]
नेप
८ घण्टा अघि
नेप
नेपाल प्रेस
· ८ घण्टा अघि
मुगुमा अन्तरजातीय विवाह गर्ने जोडी पुरस्कृत
मुगु । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले मुगुको छायानाथ रारा नगरपालिकाले थप दुई जोडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ। जातीय विभेद र सामाजिक कुरीति अन्त्य गर्ने लक्ष्यसहित नगरपालिकाले अन्तरजातीय विवाह गरेका जोडीलाई प्रोत्साहन स्वरुप जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो । बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख विष्णुकुमार भामले पुरस्कारको चेक हस्तान्तरण […]
नेप
८ घण्टा अघि
नेप
नेपाल प्रेस
· ८ घण्टा अघि
तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार
कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल फर्काएको जानकारी दिए । “हुम्लाको सिमकोटका बालबालिकालाई वनबासास्थित एसएसबीको चेकपोस्टले नेपाल फर्काएको […]
नेप
९ घण्टा अघि
नेप
नेपाल प्रेस
· ९ घण्टा अघि
तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार
तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।
नेप