बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ नेपाल प्रेस
नेप
नेपाल प्रेस
Nepal Press · nepalpress.com · समाचार
nepalpress.com
नेपाली
English
सबै
३५
साहित्य / ब्लग
१
खेल प्रेस
५
टप न्यूज
८
मुख्य समाचार
९
नेपाल प्रेस
५
कलाप्रेस
१
वित्त प्रेस
४
कर्पोरेट प्रेस
१
राजनीति
१
नेपाल प्रेस मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर नेपाल प्रेसका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
BBC News नेपाली
अन
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
ना
नागरिक
४ घण्टा अघि
नेप
नेपाल प्रेस
· ४ घण्टा अघि
मुलुकको विकास र राजनीतिक उपलब्धिको रक्षाका लागि सबै शक्ति एक हुनुपर्छ-प्रचण्ड
पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षाका निम्ति जस्तोसुकै बलिदान गर्न पार्टीका नेता तथा कार्यकर्ता तत्पर हुनुपर्ने बताए ।
नेप
४ घण्टा अघि
नेप
नेपाल प्रेस
· ४ घण्टा अघि
संविधानमा छ त्रुटि, छैन उपचार
संविधान राज्यको मूल कानुन भएकाले त्यसको प्रत्येक शब्द राज्यको शक्ति र नागरिकको अधिकारबीचको सम्बन्ध निर्धारण गर्ने आधार बन्नसक्छ ।
नेप
६ घण्टा अघि
नेप
नेपाल प्रेस
· ६ घण्टा अघि
मन्दिरबाट चोरिएका घन्टी भाँडा पसलमा भेटिए, तीनजना पक्राउ
कपिलवस्तुमा मन्दिरमा चढाएको घण्टी चोरी गरी किन बेच गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
नेप
७ घण्टा अघि
नेप
नेपाल प्रेस
· ७ घण्टा अघि
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य को को ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्।
नेप
७ घण्टा अघि
नेप
नेपाल प्रेस
· ७ घण्टा अघि
संसदमा कानुन निर्माणबारे पर्याप्त छलफल हुन सकेन : खुस्बु ओली (भिडिओ)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन् ।
नेप
७ घण्टा अघि
नेप
नेपाल प्रेस
· ७ घण्टा अघि
ओलीको माग : अलोकतान्त्रिक ढङ्गले सत्ता परिवर्तन गराउने प्रवृत्तिमाथि अनुसन्धान होस् (भिडिओ)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने तथा आफ्ना अनुकूलका सरकार स्थापना गर्ने प्रवृत्तिमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।
नेप
८ घण्टा अघि
नेप
नेपाल प्रेस
· ८ घण्टा अघि
गगन टिममा विशेष पक्षधर हावी, यस्तो छ ‘देउवा क्याम्प’ छाडेर आएकाको दाबी
सभापति थापालाई उम्मेदवारी दिएर फिर्ता लिएका किशोरसिंह राठौर, डा. मीनेन्द्र रिजाल, देवराज चालिसेदेखि उम्मेदवारी नै नदिएका मीन विश्वकर्मालगायतका नेता व्यवस्थापन गर्न सकस पर्ने देखिएको छ ।
नेप
९ घण्टा अघि
नेप
नेपाल प्रेस
· ९ घण्टा अघि
भान्सामा सरकारी अनुगमन- कमजोरी सच्याउने कि व्यवसाय सिध्याउने ?
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किरातीले उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्थाअनुसार कारबाहीको विवरण सार्वजनिक गर्ने गरिएको बताए ।
नेप