बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Naya Patrika
NP
Naya Patrika
nayapatrikadaily.com · समाचार
nayapatrikadaily.com
Naya Patrika मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Naya Patrikaका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
NP
Naya Patrika
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगिनी मरिक’को लोकार्पण
काठमाडौं/ पत्रकार तथा लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा डोम समुदायकी १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र लेखक सापकोटाले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन् । जातीय विभेदसँग जुधेकी ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा राखेर उपन्यास तयार गरिएको छ । लोकार्पण कार्यक्रममा अञ्जुकुमारी मरिकले आफ्नो संघर्षको कथा सुनाइन् । बच्चा जन्मँदा वा विवाहजस्ता शुभ कार्यमा आफ्नो समुदायले
NP
Naya Patrika
कांग्रेस केन्द्रीय सदस्यमा तेस्रो मतसहित बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बानियाँ निर्वाचित
मकवानपुर/ बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ प्रतिस्पर्धा गरेका ८९ उम्मेदवारमध्ये तेस्रो स्थानमा रहँदै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन् ।कांग्रेस मकवानपुरको सभापति, बागमती प्रदेश सभापति, प्रदेश संसदीय दलको नेता र मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका बानियाँले निर्वाचित भएपछि पार्टीलाई थप बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । महाधिवेशन
NP
Naya Patrika
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ।मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाँउपालिका, धुर्कोट गाँउपालिका र पाल्पाको रिब्दीकोट गाँउपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। यससगैँ स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सख्या ९ पुगेको छ ।पेट्रोलियम भण्डारण बढाउनुपर्नेमा आयल
NP
Naya Patrika
भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति
काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ।मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाँउपालिका, धुर्कोट गाँउपालिका र पाल्पाको रिब्दीकोट गाँउपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। यससँगै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको संख्या ९ पुगेको छ।भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग
NP
Naya Patrika
चितवन राष्ट्रिय निकुञ्जमा इ–टिकटिङ सुरु
चितवन/ चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि बिहीबारदेखि सौराहा प्रवेश बिन्दुमा परीक्षणका रूपमा इ–टिकटिङ सेवा सुरु गरेको छ। अब पर्यटकले अनलाइनबाटै प्रवेश टिकट काटेर शुल्क भुक्तानी गर्न र क्युआर कोड देखाएर निकुञ्ज प्रवेश गर्न सक्नेछन्।निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार सेवा प्रभावकारी भए अन्य प्रवेश नाकामा समेत विस्तार गरिनेछ। यसले टिकट काट्न लाग्ने समय घटाउनुका साथै भिडभाड कम गर्ने अपेक्षा गरिएको छ।आर्थिक वर्ष ०८२/८३ मा निकुञ्जमा दुई लाख ७२ हजार ९२३ पर्य
NP
Naya Patrika
भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने साह पक्राउ
वीरगन्ज/ वीरगन्ज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना बिचौलियालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंमा डेरा गरी बस्ने अन्दाजी २७ वर्षीय प्रवीण साह रहेका छन्।जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार साहले आफू सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको र भन्सार कार्यालयका एजेन्टसँग राम्रो चिनजान भएको भन्दै सर्वसाधारणलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सारबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी
NP
Naya Patrika
दसैँ, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
काठमाडौं/ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटेल, रेस्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेष गरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री-वितरण गर्न आग्रह गरेको हो।विभागले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्न, पकाएको र नपकाएको खाना छ
NP
Naya Patrika
पेट्रोलियम भण्डारण बढाउनुपर्नेमा आयल निगमद्वारा निर्माणाधीन परियोजना नै बन्द
काठमाडौं/ पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने आफ्नै नीतिविपरीत आयल निगमले लुम्बिनी प्रदेशमा एक महिनाको माग धान्न सक्ने पूर्वाधारसहितको आधुनिक डिपो निर्माणकार्य बन्द गरेको छ। जग्गा विकास गरी टेन्डर गर्न तयार भएको परियोजनालाई आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बन्द गर्ने निर्णय गरेका हुन्।उनको यस्तो निर्णय निगमले आर्थिक वर्ष ०८३/८४ का लागि बनाएको वार्षिक नीति–कार्यक्रमविपरीत छ। निगमको चालू आवको नीति कार्यक्रमको पहिलो बुँदामा भनिएको छ, ‘सरकारको नीतिअनुरूप पेट्रोलि
NP
Naya Patrika
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथमिकता दिन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । झापाको कमल गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बलको पाथीभरा जवान तालिम केन्द्रमा सि.सं २३९ (ख) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीले जनधनको उच्च क्षति भएको र उद्धारका क्रममा देखिएको चुनौतीबाट पाठ सिक्दै विपत् पूर्वतयारी र शीघ्र उद्धारमा जुट्न निर्देश
NP
Naya Patrika
बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु, अर्का एक बेपत्ता
लहान/ सिराहाको लहान नगरपालिका– २३, तिलेबोना गाउँनजिक रहेको बलान खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ। अर्का एकजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ३ बजेतिर गाउँनजिकै पर्ने खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा स्थानीय जोगेन्द्र महतोका छोरा करिब १२ वर्षीय राजु महतोको डुबेर मृत्यु भएको हो। बालक खोलामा डुबेको सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजतलास गर्ने क्रममा अपराह्न करिब ४ बजेतिर शव भेटिएपछि का
NP
Naya Patrika
कास्कीमा विद्यालयका ८५ बस चेकजाँच गर्दा २८ वटा कारबाहीमा
कास्की/ जिल्लामा सञ्चालनमा रहेका धेरै विद्यालय बसहरू ठिक अवस्थामा नरहेको भेटिएको छ। ट्राफिक व्यवस्थापन तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय कास्कीले गरेको छड्के चेकजाँचका क्रममा विद्यालयका बसहरूको सामान्य अवस्थासमेत ठिक नभएको भेटिएको हो।कास्कीका ८५ वटा विद्यालयका बसको अवस्था चेकजाँच गर्दा अवस्था ठिक भएको एउटा बस पनि नभेटिएको जिल्ला ट्राफिक कार्यालयका सूचना अधिकारी वरिष्ठ सइ एकनाथ पाठकले जानकारी दिए। उनका अनुसार चेकजाँचका क्रममा ८५ बसमध्ये २८ वटा बसल
NP
Naya Patrika
विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली
काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढेको बताएका छन्।बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले अराजक र षड्यन्त्रकारी प्रवृत्तिका विरुद्ध राजनीतिक रूपमा अत्यन्त सजग र सतर्क रहनुपर्ने चेतावनी दिए।कार्यक्रममा ओलीले राजनीतिक तथा नीतिगत बहसहरू आमनागरिकको वास्तविक जीवनस्तर उठाउने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए। पार्
NP
Naya Patrika
मूल्यसूची राख्न र बिल दिन राजमार्गका होटेललाई विभागको निर्देशन
काठमाडौं/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग-आसपासमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणका लागि स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाना, खाजा र पेय पदार्थ बिक्री–वितरण गर्न स
NP
Naya Patrika
रास्वपाले नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुलायो
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीले नगरपालिकाको उम्मेदवार बन्नका लागि क्यान्डिडेट क्लबको आवेदन खुलाएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यको उम्मेदवारका आकांक्षीहरूले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्। यसअघि रास्वपाले गाउँपालिकाको उम्मेदवारको आवेदन खुलाएको थियो। रास्वपाले बुधबार मात्र स्थानीय निर्वाचनका उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको थियो।
NP
Naya Patrika
सुनसरीमा जिल्ला प्रशासनले तोक्यो खसी–बोकाको मासुको मूल्य, प्रतिकिलो ११ सय
काठमाडौं/ जिल्ला प्रशासन कार्यालय, सुनसरीले खसी–बोकाको मासु अधिकतम प्रतिकिलो ११ सय रुपैयाँमा बिक्री गर्न परिपत्र जारी गरेको छ। दसैँ नजिकिएसँगै इटहरी, धरान, दुहबीलगायतका बजारमा व्यापारीले मनपरी भाउ बढाउन थालेपछि नियन्त्रणका लागि जिल्लाभर एउटै दर लागू गर्न खोजिएको सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले जानकारी दिए।‘दसैँ नजिकिनासाथ बजारमा खसीको मासुको भाउ मनपरी ढंगले बढेर प्रतिकिलो १३ सयसम्म पुगेको देखियो,’ उनले भने, ‘६ महिनाअघिसम्म प्रतिकिलो एक हजारदेखि
NP
Naya Patrika
पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा सघाउन एडिबीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं/ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन्।विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्दाबिच बिहीबार भेटवार्ता भएको हो।भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपतपश्चातको पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प
NP
Naya Patrika
कतारमा रहेका युवाको सहयोगमा ७६ वर्षीया दलमायाले पाइन् नयाँ घर
उदयपुर/ जंगली हात्तीले घर भत्काइदिएपछि घरबारविहीन बनेकी त्रियुगा नगरपालिका–७ तिलबारीकी ७६ वर्षीया दलमाया रिखाम मगरले दसैँको मुखमा नयाँ घर पाएकी छिन्। वैदेशिक रोजगारीका लागि कतारमा रहेका उदयपुरे युवाहरूको सहयोगमा प्रवासी सेवा समाज कतार उदयपुरले नयाँ घर बनाएर हस्तान्तरण गरेको हो।बिहीबार आयोजित एक कार्यक्रममा समाजले टिनले छाएको एकतले नयाँ घर दलमायालाई हस्तान्तरण गरेको हो। गएको माघमा जंगली हात्तीले घर भत्काइदिएपछि उनी घरविहीन बनेकी थिइन्। समाजका महासचिव सञ्जीप कटुवालका अनुसार कतारमा वैदेशिक रो
NP
Naya Patrika
उदयपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ घाइते
उदयपुर/ बस दुर्घटना हुँदा उदयपुरमा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बस अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँका अनुसार प्रदेश १–००६ ख ८५२२ नम्बरको बस दुर्घटना हुँदा चौदण्डीगढी नगरपालिका बसाहानिवासी १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका बस्यालको उपचारका क्रममा मृत्यु भएको हो।बसमा ३५ जना सवार
NP
Naya Patrika
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले खड्का र उनका तीन सहयोगीलाई पक्राउ गरी ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो । पक्राउ पर्ने अन्यमा भक्तपुरका रवीन्द्र केसी, गोरखाका प्रवीण तिवारी र सर्लाहीका रामपुकार तिवारी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र तथा पीडितको उजुरीका आधारमा चारजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआइबीका एसए
NP
Naya Patrika
रेमिट्यान्स २४ प्रतिशतले बढ्दा दुई महिनामै भित्रियाे चार खर्ब ३६ अर्ब
काठमाडौं– आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको छ। चालु आवको साउन र भदौमा चार खर्ब ३६ अर्व ३६ करोड रुपैयाँ विप्रेषणका रुपमा भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।गत भदौमा मात्र विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ। २०८२ को भदौमा विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड थियो।समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि