हि

आमाहरू बिते, प्रश्न बाँकी छ
नेपालमा सशस्त्र विद्रोह सकिएको दुई दशक पुग्न लाग्यो। यसबीच १६ प्रधानमन्त्री चुनिए, १५ सरकार फेरिए, तीन जना राष्ट्रपति बने, सत्ता फेरियो, संविधान फेरियो। तर केही परिवारका लागि युद्ध अझै सकिएको छैन। उनीहरूको उही प्रश्न छ—खोई हाम्रो मान्छे?
हि
हिमालखबर· ४ घण्टा अघि