बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ अन्नपूर्ण पोस्ट
अन्न
अन्नपूर्ण पोस्ट
Annapurna Post · annapurnapost.com · समाचार
annapurnapost.com
अन्नपूर्ण पोस्ट मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर अन्नपूर्ण पोस्टका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
अनलाइनखबर
रा
रातोपाटी
से
सेतोपाटी
नेख
नेपालखबर
बा
बाह्रखरी
था
थाहा खबर
नेप
नेपाल प्रेस
अन्न
अन्नपूर्ण पोस्ट
अन्तरजातीय विवाह गर्ने २ जोडीले पाए एकएक लाख प्रोत्साहन रकम
मुगुको : मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाहलाई जोड दिनुहोस्। जातीय विभेद र छुवाछूत न्यूनीकरण सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले नगरपालिकाले थप जनही एक लाख लाखका दरले कुल तीन लाख उपलब्ध गराए हो।छायाँनाथ रारा नगरपालिका नगरपालिका ऐन, २०८० बमोजिम आयोजित कार्यक्रममा नगरपालिकाले एक–एक लाखको चेक हस्तान्तान्त देखाएको छ ।आर्थिक सहयोग प्राप्तमा छायाँनाथ रारा नगरपालिका-१०, झाकोटका विक्रम बहादुर नेपाली र पवित्र चौलागाईं तथा वडा नन। १३, थार्पका मान नेपाली र सरिता सेजुवाल सिंह छन् । नगर
अन्न
अन्नपूर्ण पोस्ट
ट्रम्पले रद्द गरे मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००९ मा टेक्सासस्थित फोर्ट हुड सैन्य अड्डामा गोली चलाएर १३ सैनिकको हत्या गरेका पूर्व सैन्य मनोचिकित्सक निदाल हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रद्द गरेका छन् । व्यापक आलोचना भएपछि ट्रम्पले मृत्युदण्ड हुने भए पनि त्यसको प्रत्यक्ष प्रसारण नगरिने बताएका हुन् ।ट्रम्पले यसअघि हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनालाई समर्थन गरेका थिए । उनको विचारमा मृत्युदण्ड सार्वजनिक रूपमा देखाउँदा अपराधका गम्भीर परिणामबारे मानिसहरूलाई जानकारी दिन सकिन्छ
अन्न
अन्नपूर्ण पोस्ट
कांग्रेस युवातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भइन् डा. योशिका
काठमाडौं : क्यान्सरका बिरामीको उपचारमा सक्रिय शल्य चिकित्सक डा. योशिका भट्टराई अब स्वास्थ्य क्षेत्रको सुधार र सामाजिक सेवाका मुद्दा राजनीतिमार्फत उठाउने यात्रामा अघि बढेकी छन्। चिकित्सा पेशासँगै राजनीतिमा प्रवेश गरेकी उनी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा युवा महिला वर्गबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्।कोशी प्रदेशबाट युवा महिला वर्गमा उम्मेदवारी दिएकी डा. योशिकाले दुई हजार बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गरेकी छन्। सो वर्गबाट आठ जनाले उम्मेदवारी दिएका थिए। प्रतिस्पर्धी
अन्न
अन्नपूर्ण पोस्ट
वार्नरदेखि शाकिबसम्म, यस्तो बन्दैछ एनपीएलको तेस्रो संस्करण
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति नजिकिँदै छ। बडादसैं लगत्तै एनपीएलको तेस्रो संस्करण सुरु हुँदैछ। पहिलो सिजनमा जनकपुर बोल्ट्सले उपाधि जित्यो। एनपीएलको दोस्रो सिजन लुम्बिनी लायन्सको ऐतिहासिक पुनरागमनसहितको कथा रह्यो। तेस्रो संस्करणमा उपाधि जितेका टोलीहरूसँगै अघिल्ला सिजनमा भएका केही कमजोरीहरूलाई सुधार्दै टिमहरू मैदानमा उत्रर्नेछन्।यसपटक एनपीएलको चर्चा उपाधि दाबेदार टोलीमा मात्र सीमित छैन। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको स्तरोन्नति, निर्णय पुनरावलोकन प्रणा
अन्न
अन्नपूर्ण पोस्ट
दसैं अर्थतन्त्र, चलायमान होला बजार ?
काठमाडौं : नेपालीको मुख्य चाड दसैं आउनु भनेको बजारमा नयाँ कपडाको चमक थपिनु, मिठाई पसलमा भीड लाग्नु, खसीबोकाको कारोबार बढ््नु र घर फर्किने यात्रुले सडक भरिनु हो । वर्षभरि थाती राखिएका रहर पूरा गर्ने, परिवारसँग रमाउने र आफन्तलाई उपहार दिने यही समयले बजारमा पैसाको प्रवाह बढाउँछ । तर, यस वर्ष दसैंको रौनकसँगै सर्वसाधारणको भान्छामा महँगीको दबाब, व्यवसायीका गोदाममा आपूर्ति अवरोध र अर्थतन्त्रमा सुस्तताको चिन्ता पनि देखिएको छ ।दसैंलाई नेपाली अर्थतन्त्रको महत्वपूर्ण मौसमी अवसर मानिन्छ । खाद्यान्न, लत्ताकप
अन्न
अन्नपूर्ण पोस्ट
सामुदायिक विद्यालयमा महत्वाकांक्षी योजना, पहिलो चरणमा छानिए ८९ विद्यालय (सूचीसहित)
काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ।दुई हजार भन्दा धेरै विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीन तले भ
अन्न
अन्नपूर्ण पोस्ट
पोखरामा प्रतिकूल मौसममा पनि सहजै उडान-अवतरणका लागि नयाँ प्रणाली अपनाइँदै
पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकुल मौसम तथा कम दृश्यताका कारण हवाइ उडानमा हुने समस्या समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ प्रकृया कार्यान्वयनमा ल्याउने भएको छ। उडान सुरक्षा र प्रभावकारिता अभिवृद्धि गर्न प्राधिकरणले आरएनपी–एआर अर्थात् रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथराइजेसन रिक्वायर्ड प्रणाली कार्यान्वयन गर्ने प्रकृया अघि बढाएको हो।प्राधिकरणका प्रवक्ता बिक्रम राज गौतमका अनुसार नयाँ प्रणालीले लो भिजिबिलिटीका कारण हवाइ सेवामा देखिने अवरोध कम गर्न सहयोग पुर
अन्न
अन्नपूर्ण पोस्ट
सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो। बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी १४,७९,४४,७९,१९५ को १० प्रतिशतका दरले हुने १,४७,९४,४७,९२० बराबरको बोनस शेयर जारी गर्ने तथा १० प्रतिशतका दरले हुने १,४७,९४,४७,९२० नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित
अन्न
अन्नपूर्ण पोस्ट
स्थानीय निर्वाचनमा उम्मेदवार बन्न रास्वपाले खुलायो आवेदन, यस्तो छ योग्यता
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुकहरूका लागि 'नगरपालिका क्यान्डिडेट क्लब'को आवेदन खुला गरेको छ। आउँदो स्थानीय निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुकले पार्टीको आधिकारिक मोबाइल एपबाट आवेदन दिन सकिने रास्वपाले जनाएको छ।रास्वपाले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३ अनुसार क्यान्डिडेट क्लबमा सहभागी हुन नेपाली नागरिक हुनुपर्ने, मनोनयनपत्र दर्ताको अन्तिम म
अन्न
अन्नपूर्ण पोस्ट
देवानगञ्ज गोली काण्डका पाँच आरोपी पक्राउ
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीमा गोली प्रहार गरी एक युवकलाई घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। गत असोज ३ गते बेलुका देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीको लक्ष्मीनारायण मन्दिर नजिक गोली प्रहार भएको थियो। घटनामा स्थानीय पल्टन भन्ने रामदेव यादवका २४ वर्षीय छोरा निरजकुमार यादव घाइते भएका थिए।उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव, २६ वर्षीय जयकृष्ण यादव, करिब २७ व
अन्न
अन्नपूर्ण पोस्ट
नबिल बैंकको ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
काठमाडौं : बिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ।बैंकका अनुसार ग्राहकहरूले अब परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झटहरू पूरा गर्नुपर्ने आवश्यकता बिना नै एनबैंक एपको होमपेजमा रहेको ‘अपलाइ नाउ’ अप्सनमार्फत भर्चुअल क्
अन्न
अन्नपूर्ण पोस्ट
२६४ किलोभन्दा बढी गाँजा बरामद
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोलाको बगरबाट प्रहरीले तयारी अवस्थाको २६४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गाँजा लुकाएर राखिएको सूचनाका आधारमा प्रहरी टोलीले खोजतलास गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो। इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले बक्राहा खोलाको बगरमा रहेको काँसघारीमा लुकाइराखिएका आठवटा सेतो बोराबाट २६४ किलो ५९० ग्राम तयारी गाँजा बरामद गरेक
अन्न
अन्नपूर्ण पोस्ट
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया, रमेश टायल्सको बजार विस्तार
वीरगंज : नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै अप्सरा सप्लायर्स संचालनमा ल्याएको छ। यस नयाँ शोरूममार्फत वीरगंज तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई कजारियाका प्रिमियम फ्लोर तथा वाल टायलहरूको विविध सङ्ग्रह सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।नयाँ शोरूमको औपचारिक उद्घाटन बिहीबार सम्पन्न भएको हो। उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर
अन्न
अन्नपूर्ण पोस्ट
राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणका लागि स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाना, खाजा र पेय पदार्थ बिक्री-वितरण गर्न सम्बन्धित व्यवस
अन्न
अन्नपूर्ण पोस्ट
चांगान निभो क्यू०५ धनगढीमा सार्वजनिक—निभो क्यू०५ को टेस्ट ड्राइभ गर्ने अवसर
धनगढी : एमएडब्लु वृद्धि अटोकर्प प्रालिअन्तर्गत धनगढी क्षेत्रका लागि चांगानको आधिकारिक डिलर ग्लोबल प्रालिले नयाँ निभो क्यू०५ धनगढीमा सार्वजनिक गरेको छ। ग्राहकहरूले असोज २६ देखि २९ गतेसम्म कैलालीको धनगढीस्थित राजपुरमा रहेको दिपल शोरुममा आयोजना हुने विशेष टेस्ट ड्राइभमार्फत निभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन्। निभो क्यू०५ को भव्य सार्वजनिक समारोह सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्पराज कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा एमएडब्लु वृद्धिका उपाध्यक्ष
अन्न
अन्नपूर्ण पोस्ट
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल
काठमाडौं : म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ। अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन्। अझ रोचक कुरा त के छ भने, सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ। यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ। बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआरस्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरस
अन्न
अन्नपूर्ण पोस्ट
विराटनगरमा डिभाइडरमा ठोक्किएर बसमा बजारियो स्कुटर, चालकको मृत्यु
विराटनगर : विराटनगरमा स्कुटर दुर्घटनामा परेर १८ वर्षीय युवकको मृत्यु भएको छ। अर्का १८ वर्षीय युवक गम्भीर घाइते भएका छन्।विराटनगर महानगरपालिका–५ पुल्चोकस्थित हुलाकी सडकमा बिहीबार दिउँसो दुर्घटना हुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडाका मोहम्मद रिहानरेन मियाँको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । दुर्घटनामा स्कुटरको पछाडि सवार सप्तरीकै राजविराज नगरपालिका–९ बलटाका मोहम्मद नजाम मियाँ घाइते भएका छन्।डीएसपी मिश्रका अनुसार दिउँसो करिब ३ः१५
अन्न
अन्नपूर्ण पोस्ट
कास्कीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु
काठमाडौं : कास्कीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७, बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय सफलकुमार श्रेष्ठ र बाटो काट्दै गरेका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। बिहिबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै ग
अन्न
अन्नपूर्ण पोस्ट
अनुसन्धान विभागका पूर्व कर्मचारीहरूले प्रधानमन्त्री राहत कोषमा जम्मा गरे राहत
काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका पूर्व कर्मचारीहरूले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोग तथा पुनर्स्थापनाका लागि चार लाख २८ हजार पाँच सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।राष्ट्रिय अनुसन्धान विभाग पूर्व कर्मचारी संघ परिवारले संकलन गरेको उक्त रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई हस्तान्तरण गरिएको हो।२०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग
अन्न
अन्नपूर्ण पोस्ट
नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकाेपन्ध्रौँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएकाे छ। बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।यस पश्चात् एनसीएचएलको चुत्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको हुनेछ। कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट प्रणालीहरु, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणालीहरु,