बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
समाचार / विषय

विश्व

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

३ स्रोतबाट ६ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

विश्वराजनीतिसमाजराष्ट्रिय समाचारभर्खरैअर्थ
२ घण्टा अघिदेदेशसञ्चार· २ घण्टा अघिगाजामा इजरायली आक्रमणप्रति राष्ट्रसङ्घको चिन्तासंयुक्त राष्ट्रसङ्घले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा नागरिकमाथि इजरायली आक्रमण जारी...२ घण्टा अघिरारातोपाटी· २ घण्टा अघि‘प्रकृतिमाथिको हस्तक्षेप नियन्त्रण प्रयास अझै विफल’काठमाडाैँ । प्रकृति संरक्षणका लागि विश्वले दिएका प्रतिबद्धता पूरा गर्न असफल भइरहेको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन्। उनले आगामी साता हुने विश्वव्यापी जैविक विविधता शिखर सम्मेलनअघि प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तोरा३ घण्टा अघिदेदेशसञ्चार· ३ घण्टा अघिइन्चोनमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलनदक्षिण कोरियाको इन्चोन शहरमा ‘इञ्चोन अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२६’ सुरु...३ घण्टा अघिरारातोपाटी· ३ घण्टा अघिइस्तानबुलमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा, तीन जनाको मृत्युकाठमाडाैँ। टर्कीको इस्तानबुलमा भारी बर्षापछि बिहीबार प्रशासन र स्थानीय सङ्घसंस्थाले नागरिकलाई बाढीबाट सुरक्षा जोगाउन सङ्घर्ष गर्नुपरेको छ। अधिकारीहरूका अनुसार यो कम्तीमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा हो । मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भनेरा४ घण्टा अघिरारातोपाटी· ४ घण्टा अघिहुथीहरूलाई इरानले प्रोत्साहन गरेको आरोपकाठमाडाैँ। साउदीसँगको लडाइँमा हालैको तीव्रता आउनुमा हुथीहरूलाई इरानले प्रोत्साहन दिएको साउदी अरबले बिहीबार दाबी गरेको छ । विदेश मन्त्रालयका अधिकारीले इरानले उक्त समूहलाई निरन्तर हतियार र तालिम दिइरहेको पनि बताए। “इरानले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घनरा५ घण्टा अघिKBKendrabindu· ५ घण्टा अघि१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुलडान्दोङ । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबिच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। चीनको डान्दोङ सहरलाई उत्तर कोरियाको सिनुइजुसँग जोड्ने चार लेनको पुलको उद्घाटन समारोहमा दुवै देशका प्रधानमन्त्रीले भिडियो सन्देश दिएका थिए । चिनियाँ […]

अरू विषय

सबै ›
राजनीति२८समाज१६राष्ट्रिय समाचार१५भर्खरै१३अर्थ१२देश८खेलकुद७खेल प्रेस५

यी स्रोतले वर्गीकरण गर्छन्

रारातोपाटी३देदेशसञ्चार२KBKendrabindu१