समाचार / विषय
३ स्रोतबाट ७ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
४ घण्टा अघिअनलाइनखबर· ४ घण्टा अघितीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न२९ असोज, काठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण बिहीबार सम्पन्न भएको हो । प्रशिक्षणमा नेपालका […]४ घण्टा अघिKendrabindu· ४ घण्टा अघिदशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिएजुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् । कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाका ९३ जना खेलाडीले भाग लिएका खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार तीन दिनसम्म सञ्चालन भएको […]४ घण्टा अघिअनलाइनखबर· ४ घण्टा अघिह्यान्डबल टोली बंगलादेश जाने२९ असोज, काठमाडौं । आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा प्रतिस्पर्धा गर्न नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ । कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राई (कप्तान), उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगिता चौधरी, सञ्जु राई, […]४ घण्टा अघिअनलाइनखबर· ४ घण्टा अघिटेनिस टोली भियतनाम जाने२९ असोज, काठमाडौं । भियतनामा हुने बिलि जिन किङ कप टेनिस प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा स्वस्तिका विष्ट, सिर्जना थापा, प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्तोष खत्री छन् । प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली […]४ घण्टा अघिअनलाइनखबर· ४ घण्टा अघिआईएसएफ फुटबल वर्ल्डकपमा सहभागी हुन नेपाली टोली चीन जाने२९ असोज, काठमाडौं । आईएसएफ फुटबल वर्ल्डकपको २९ औं संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता यही अक्टोबर १७ देखि २६ तारिखसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास […]९ घण्टा अघिअनलाइनखबर· ९ घण्टा अघिच्याम्पियन्स लिगमा सबैभन्दा सफल रियल मड्रिड, कसको कति उपाधि ?काठमाडौं । युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिड सबैभन्दा सफल टोलीका रूपमा रहेको छ । प्रतियोगिताको पुरानो युरोपियन कपसहित गणना गर्दा रियलले १५ पटक उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको इटालियन क्लब एसी मिलानले सात उपाधि जितेको छ भने लिभरपुल र बायर्न म्युनिखले समान ६ पटक उपाधि […]