अर्थ / विषय
५ स्रोतबाट १३ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
११ घण्टा अघिकारोबार· ११ घण्टा अघिमहालक्ष्मी विकास–केटीएम सिटी सम्झौताकाठमाडौं– महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, रेस्टुरेन्ट, सेवा क्षेत्रलगायतका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यसहित फेसन तथा लाइफस्टाइल कम्पनी केटीएम सिटीसँग सम्झौता गरेको छ । सम्झौतापछि बैंकका ग्राहकले केटीएम सिटीमा विशेष छुट पाउनेछन् । सम्झौताअन्तर्गत बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले केटीएम सिटीका १७ वटै आउटलेटमा सम्पूर्ण पहिरन तथा कपडा […]
१२ घण्टा अघिकारोबार· १२ घण्टा अघिमुक्तिनाथ विकास तीन अवार्डबाट सम्मानितकाठमाडौं– मुक्तिनाथ विकास बैंकले फोनपेद्वारा आयोजित फोनपे अनर्स कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीन वटा अवार्ड प्राप्त गरेको छ । बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्यूअर) बैंकको मोबाइल एपबाट सबैभन्दा धेरै संख्यामा रकमान्तर गरेको, हाइएस्ट फोनपे क्यूआर भोल्यूम बैंकको मोबाइल एपबाट सबैभन्दा धेरै क्यूआरमा भुक्तानी गरेको, हाइएस्ट फोनपे क्यूआर भोल्यूम (एक्वायर) क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार […]
१२ घण्टा अघिकारोबार· १२ घण्टा अघिसिद्धार्थ बैंकको २० प्रतिशत लाभांशकाठमाडौं– सिद्धार्थ बैंकको २५औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभाले बैंकको हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस सेयर जारी तथा १० प्रतिशतका दरले नगद लाभांश कर प्रयोजनार्थ गरी २० प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता […]
१२ घण्टा अघिकारोबार· १२ घण्टा अघिमाछापुच्छ्रेको ६ प्रतिशत लाभांश पारितकाठमाडौं– माछापुच्छ्रे बैंकको २८औंं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ । यसमध्ये चुक्ता पुँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी […]
१२ घण्टा अघिकारोबार· १२ घण्टा अघिसिटिजन्स बैंकको लाभांश पारितकाठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलको २०औं वार्षिक साधारणसभा बैंक सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभामा आव २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, २०८३ असार मसान्तको वासलात, २०८२/८३ को नाफा नोक्सानीको हिसाव तथा नगद विवरणलगायत विवरण स्वीकृत भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट २०८३ असारको चुक्ता पुँजीको […]
१४ घण्टा अघिArthasansar· १४ घण्टा अघिसानिमा लिमिटेडको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?सानिमा लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २० गतेका लागि तेस्रो बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा.–४, धुम्बाराही, काठमाडौंमा