शुक्रबार, ३० असोज २०८३ · 16 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.३०असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
साहित्य / विषय

कथा

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

२ स्रोतबाट २ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

कथासाहित्यराष्ट्रिय समाचारHighlightsलघुकथाकविता
१३ घण्टा अघिAKAksharang· १३ घण्टा अघिबोखार‘‘हँ, लीअ अपन पुरजा । ई दबाइसब खाउ आ पी.सी.आर. कराके आउ !’’ हमरा निर्देशन दैत कम्पाउण्डर पुरजा थमा देलक । पी.सी.आर. ? पी.सी.आर. किएक ? हमर जी उडि़ गेल- हमरा कोरोना त नइँ भ’ गेल ! ‘‘हमरा डाक्टर साहेबस’ भेंट करा दीअ ।’’ कम्पाउण्डरके अनुरोध कइलिऐ । ‘‘कथी ला भेंट करबै ? की कहबै […]Jul 1समसम्मोहन साहित्यिक पत्रिका· Jul 1लक्ष्मण अधिकारीको कथा सङ्ग्रह ‘डोपामिन’ सार्वजनिककाठमाडौँ । मानिस हाँसिरहेको देखिन्छ, तर भित्रभित्रै ऊ कति पीडामा बाँचिरहेको छ भन्ने आधुनिक जीवनको अदृश्य यथार्थलाई कथाको केन्मा राख्दै वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ । कामना न्यूज पब्लिकेसन्स् परिसरमा आयोजित समारोहमा विमोचित १८ कथाको यस संग्रहले शारीरिक तथा मानसिक स्वास्थ्य, मानवीय संवेदना, सामाजिक विभेद, प्रेम, न्याय, स्वास्थ्य सेवा र जीवन संघर्षलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरेको छ। बाहिरबाट सामान्य देखिने तर भित्र गहिरो संघर्ष बोकेर बाँचिरहेका मानिसहरूको कथा यस पुस्तकको मूल विषय हो।समारोहमा पुस्तकको समीक्षा गर्दै समालोचक प्राडा दयाराम श्रेष्ठले डोपामिन’लाई नेपाली कथा साहित्यमा मनोविज्ञान र आख्यानको सशक्त संयोजन भएको कृतिका रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार संग्रहका अधिकांश कथामा साहित्यिक इमानदारी, आख्यानात्मक सौन्दर्य र शिल्पगत परिपक्वता देखिन्छ। उहाँले भन्नुभयो मानिसको मानसिक क्रियाकलाप र त्यसले सिर्जना गर्ने द्वन्द्वलाई लेखकले अत्यन्त आकर्षक कथाशैलीमा प्रस्तत गर्नभएको छ। डोपामिन’ केवल कथा संग्रह होइन, पाठकलाई आफ्नै मनभित्र यात्रा गराउने कृति हो।’ उहाँले यो कथा संग्रहमा कथाकारले मनोविज्ञानको परिप्रेक्ष्यमा मनका विभिन्न अवस्था, हीनताग्रन्थी आत्महत्याभित्रका सत्य, अशान्त मानसिकता, मनोद्वन्द्व, पलायन भाव रुग्न सोच, कुण्ठा, यौन शोसन आदिलाई आख्यात्मक कोणबाट संयोजन गरेर आफ्‌नो कथाशिल्पको परिचय दिएको बताउनुभयो।कार्यक्रममा वरिष्ठ पत्रकार तथा कथाकार श्रीराम सिंह बस्नेतले यो कथा संग्रह केवल कोरा कल्पनामा मात्र सिमित नरही यथार्थको धरातलमा उभिएको टिप्पणी गर्दै भन्नुभयो यो कथा संग्रह पठनीय मात्र होइन, मननीय र नघोतलिकन सुख पाइन्न।’त्यसैगरी नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले स्वास्थ्य विधाको पत्रकारितामा जीवन अर्पित गरेका लेखक अधिकारीको यसअघि प्रकाशित मर्फिन’ले पीडाको शान्त पक्षलाई खोजेको स्मरण गर्दै यसपटक डोपामिन’ले पीडाभित्र लुकेको आशा, प्रेरणा र मानव मस्तिष्कका अदृश्य रासायनिक प्रक्रियालाई कथामार्फत बुझाउने प्रयास गरेको बताउनुभयो।लेखक अधिकारीले यो शरीरको रोगभन्दा गहिरा मानसिक घाउ बोकेका पात्रहरूको कथा भएको जानकारी दिंदै भन्नुभयो स्वास्थ्य र मनोविज्ञानको सीमामा उभिएका पात्रहरूको कथाबाट मैले केवल कल्पना मात्र नभई बैज्ञानिक रुपले सत्यतथ्य सूचना दिने कोशिस गरेको छु । उनीहरूको पीडामा लुकेको चाहनालाई खोतल्ने प्रयास गरेको छु । उहाँले डोपामिन मानिसलाई खुशी दिलाउने एउटा हार्मोन र साहित्यले पनि खुशी दिने भएकोले यो पुस्तकको नाम डोपामिन राखिएको पनि बताउनुभयो । कार्यक्रममा पुस्तकका प्रकाशक संस्था कामना न्यूज पब्लिकेशन्स्‌का अध्यक्ष दिरेकलाल श्रेष्ठले डोपामिन नेपाली कथा साहित्यमा महत्वपूर्ण उपलब्धीका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुस्तकका लेखक लक्ष्मण अधिकारीले कामना प्रकाशन्सको स्वास्थ्य मासिक साधना’को सम्पादकका रुपमा दुई दशकभन्दा बढी समयसम्म काम गर्दा उहाँको अनुशासन, समयप्रतिको सम्मान र सिर्जनाप्रतिको निष्ठाबाट आफू निकै प्रभावित भएको जिकिर गर्दै भन्नुभयो डोपामिन केवल कथाहरूको संग्रह मात्र होइन, आधुनिक मानिसको मन, सम्बन्ध, एक्लोपन, चाहना, पीडा र समाजभित्र लुकेका अनेक भावनाहरूको ऐना पनि हो।’नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले पुस्तकले समकालीन समाजमा बढ्दो मानसिक स्वास्थ्यको बहसलाई साहित्यमार्फत नयाँ उचाइ दिएको धारणा राख्नुभयो ।संग्रहका रेफर नहँदा’, पश्चात्तापको आगो’, एक आरोपको मूल्य’, चँगेरीको माया’, उसको ठाउँमा बसेर’, सपना साँचेको जून’ र न सुसाइड न हनिमुन’लगायतका कथाले अस्पतालका शैय्यादेखि समाजका गल्लीसम्म फैलिएको पीडा, अन्याय, प्रेम, करुणा र मानसिक संघर्षलाई जीवन्त बनाएका छन्।डोपामिन : खुसी र प्रेरणा’ लाई आधुनिक नेपाली समाजका अदृश्य मानसिक घाउ, मानवीय सम्बन्ध र सामाजिक यथार्थलाई साहित्यिक संवेदनासहित अभिव्यक्त गर्ने महत्वपूर्ण कथा संग्रहका रूपमा हेरिएको छ। स्वास्थ्य, मनोविज्ञान र साहित्यलाई एउटै कथात्मक धरातलमा उभ्याउने प्रयासका कारण यो संग्रह समकालीन नेपाली कथा साहित्यमा फरक पहिचान बनाउन सफल हुने अपेक्षा गरिएको छ।

अरू विषय

सबै ›
साहित्य३८राष्ट्रिय समाचार१४Highlights९लघुकथा६कविता३इतिहास२कला/सङ्गीत२बजारमा पुस्तक२

यी स्रोतले वर्गीकरण गर्छन्

AKAksharang१समसम्मोहन साहित्यिक पत्रिका१