अर्थ / विषय
५ स्रोतबाट ३३ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
४ घण्टा अघिकारोबार· ४ घण्टा अघिअसारदेखि भदौसम्म ९३ अर्ब रुपैयाँमात्रै बढ्यो कर्जाकाठमाडौं– चालु आर्थिक वर्षको साउन र भदौसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत (९३ अर्ब ५२ करोड रुपैयाँ) ले बढेर कुल ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशत (४९ अर्ब २४ करोड रुपैयाँ) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा […]
७ घण्टा अघिArthasansar· ७ घण्टा अघिकस्तो छ देशको आर्थिक अवस्था ? (पूर्णपाठ)आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा देशको अर्थतन्त्रका बाह्य सूचकहरू उत्साहजनक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्स, विदेशी विनिमय सञ्चिति, चालु खाता
८ घण्टा अघिArthasansar· ८ घण्टा अघिचेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्तानेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार चेम्बर भवनमा भएको भेटमा
८ घण्टा अघिArthasansar· ८ घण्टा अघिचालु खाता १६९ अर्ब र शोधनान्तर स्थिति १८७ अर्बले बचतमाचालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवैको बचत बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तसम्म चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँ
८ घण्टा अघिकारोबार· ८ घण्टा अघिभदौसम्म निजी क्षेत्रतर्फको कर्जा वृद्धि १.६ प्रतिशत मात्रकाठमाडौं– चालु आवको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत (९३ अर्ब ५२ करोड) ले बढेको छ । भदौसम्ममा कुल कर्जा ५९ खर्ब ५० अर्ब ५८ करोड पुगेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार अघिल्लो वर्ष भदौसम्ममा ०.९ प्रतिशत (४९ अर्ब २४ करोड) ले कर्जा […]
८ घण्टा अघिArthasansar· ८ घण्टा अघिविदेश जाने युवा घटे, दुई महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्सविप्रेषण रकममा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा
८ घण्टा अघिकारोबार· ८ घण्टा अघिभदौसम्म ४ खर्ब ३६ अर्ब आयो विप्रेषण, ४० खर्ब ६५ अर्ब पुग्यो संचितिकाठमाडौं– चालु आर्थिक वर्षको भदौसम्ममा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेको छ । भदौसम्ममा ४ खर्ब ३६ अर्ब ३६ करोड विप्रेषण आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक एंव वित्तीय स्थिति अनुसार अघिल्लो वर्ष भदौसम्म विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । यो भदौमा मात्र विप्रेषण २ खर्ब २१ अर्ब ३१ करोड आएको […]
८ घण्टा अघिArthasansar· ८ घण्टा अघिविदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्योचालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ । २०८३ भदौसम्मको तथ्याङ्कअनुसार
८ घण्टा अघिकारोबार· ८ घण्टा अघिनिर्यात ६१.९ र आयात ३१.६ प्रतिशतले बढ्योकाठमाडौं– चालु आर्थिक वर्षको दुई महिना (साउन–भदौ) मा कुल वस्तु निर्यात ६१.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक एंव वित्तीय स्थिति अनुसार दुई महिनामा कुल निर्यात ७६ अर्ब ५९ करोड पुगेको हो । अघिल्लो वर्ष भदौसम्म निर्यात ८८.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको […]
९ घण्टा अघिकारोबार· ९ घण्टा अघिभदौमा मुद्रास्फीति ६.३४ प्रतिशतकाठमाडौं– चालु आर्थिक वर्षको भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ । गत वर्ष भदौको मुद्रास्फीति १.८७ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक एंव वित्तीय स्थिति अनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । गत […]
९ घण्टा अघिअर्थपथ· ९ घण्टा अघिचालु खाता बचत रु. १ खर्ब ६९ अर्ब ४० करोडकाठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको चालु खाता रु. १ खर्ब ६९ अर्ब ४० करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु. १ खर्ब ३० अर्ब ९७ करोडले बचतमा थियो। चालु खाता देशको बाह्य आर्थिक अवस्थाको महत्त्वपूर्ण सूचक हो। यसमा वस्तु तथा […] The post चालु खाता बचत रु. १ खर्ब ६९ अर्ब ४० करोड appeared first on Arthapath.com.९ घण्टा अघिइन्स्योरेन्स खबर· ९ घण्टा अघिविदेशी मुद्रा सञ्चिति साढे ४० खर्ब नाघ्यो, २०.९ महिनाको वस्तु आयात धान्नेकाठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिति साढे ४० खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार २०८३ असार मसान्तमा रु. ३८ खर्ब ९७ अर्ब ६७ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ […]९ घण्टा अघिइन्स्योरेन्स खबर· ९ घण्टा अघिकरिब २४% ले बढ्यो रेमिट्यान्स, दुई महिनामै भित्रियो रु. ४.३६ खर्बकाठमाडौं। मुलुकमा भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) करिब २४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो। चलु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ। अघिल्लो वर्षको […]९ घण्टा अघिइन्स्योरेन्स खबर· ९ घण्टा अघिव्यापार घाटा २६% पुग्यो, आयात-निर्यातको अवस्था कस्तो ?काठमाडौं । मुलुकको व्यापार घाटा २६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो। चालु आर्थिक वर्ष २०८३।८४ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २६ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब २४ अर्ब ९३ करोड पुगेको […]१० घण्टा अघिबैंकिङ खबर· १० घण्टा अघिबाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडीबीलाई अर्थमन्त्रीको आग्रहबैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र नेपालको दीर्घकालीन आर्थिक विकासका लागि थप सहयोग परिचालन गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् । थाइल्यान्डको बैंककमा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी रहेका अर्थमन्त्री वाग्लेले बिहीबार, १५ अक्टोबरमा एडीबीका अध्यक्ष […] The post बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह appeared first on Banking Khabar.
११ घण्टा अघिबैंकिङ खबर· ११ घण्टा अघिनेपाल–दक्षिण अफ्रिका व्यापार विस्तारको तयारी, लगानीका नयाँ अवसर खोजिँदैबैंकिङ खबर / नेपाल र दक्षिण अफ्रिकाबीच द्विपक्षीय व्यापार विस्तार, वैदेशिक लगानी आकर्षण तथा निजी क्षेत्रबीच सहकार्य बढाउने सम्भावनाबारे छलफल भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत प्रा. अनिल सुकलालबीच भएको भेटवार्तामा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयले प्राथमिकता पाएको हो । काठमाडौंस्थित चेम्बर […] The post नेपाल–दक्षिण अफ्रिका व्यापार विस्तारको तयारी, लगानीका नयाँ अवसर खोजिँदै appeared first on Banking Khabar.
११ घण्टा अघिकारोबार· ११ घण्टा अघिपुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रहकाठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो […]
११ घण्टा अघिArthasansar· ११ घण्टा अघिआर्थिक वृद्धिको लक्ष्य: सरकार भन्छ ‘७ प्रतिशत’, दातृ निकाय भन्छन्– ‘४ प्रतिशतभन्दा माथि उठ्दैन’सरकारको लक्ष्य र अन्तराष्ट्रिय संस्थाहरुले नेपाल आर्थिक वृद्धिदरका विषयमा गरेका प्रक्षेपणमा निकै ठूलो अन्तर देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको छ । यसको
११ घण्टा अघिकारोबार· ११ घण्टा अघिउद्योगीका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रहबुटवल– रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत समस्या, करको भार, जग्गाको अभाव, बैंकबाट ऋण लिन कठिनाइ तथा औद्योगिक क्षेत्र व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् । उद्योग संघको बुटवलमा सम्पन्न ४८औं साधारणसभामा सहभागीले उद्योगमैत्री वातावरण निर्माण, लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने नीति आवश्यक रहेको धारणा राखेका […]
११ घण्टा अघिकारोबार· ११ घण्टा अघिफ्लाई दुबईले एक वर्षसम्मको टिकट बुकिङ खुला गर्योपोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सिधा उडान सञ्चालन गरिरहेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले एक वर्षसम्मको नियमित उडानका लागि टिकट बुकिङ खुला गरेको छ । पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गरेको फ्लाई दुबईले तीन सातापछि सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको हो । […]
१२ घण्टा अघिArthasansar· १२ घण्टा अघिबाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रहअर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको
१२ घण्टा अघिArthasansar· १२ घण्टा अघिदसैँ बिदामा घुम्न कहाँ जाने ? यी हुन सक्छन् उत्कृष्ट ८ गन्तव्यपछिल्लो समय नेपालीहरूमा बिदामा घुम्न जाने संस्कृतिको विकास भइरहेको छ। त्यसमाथि पनि नेपालीहरूको महान चाड विजया दशमी नेपालीको घर घरमा भित्रिइसकेको छ। दशैँमा धेरैजसो स्कुल‚ कलेज र कार्यालयहरू लामो समय बिदा हुने गर्छन्। निरन्तरको काम र थकाईबाट छुटकारा पाउनका लागि
१२ घण्टा अघिबैंकिङ खबर· १२ घण्टा अघिऋणको भारी बोझले थिचिँदै गरिब अर्थतन्त्र, धनी राष्ट्रलाई आईएमएफको कडा आग्रहबैंकिङ खबर / विश्वव्यापी ऋणको बढ्दो दबाबले न्यून आय भएका मुलुकको आर्थिक स्थायित्व र विकास खर्चमा चुनौती थपिरहेका बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले धनी राष्ट्रहरूलाई आफ्नै ऋण व्यवस्थापन सुधार गर्न र कमजोर अर्थतन्त्र भएका देशलाई वित्तीय सहयोग बढाउन आग्रह गरेको छ। आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले अक्टोबर १४ मा थाइल्यान्डको बैंककमा आयोजित आईएमएफ तथा […] The post ऋणको भारी बोझले थिचिँदै गरिब अर्थतन्त्र, धनी राष्ट्रलाई आईएमएफको कडा आग्रह appeared first on Banking Khabar.
१३ घण्टा अघिArthasansar· १३ घण्टा अघिआर्थिक वृद्धि र रोजगारी सिर्जनामार्फत राष्ट्र निर्माणमा निजी क्षेत्रको भूमिका र सहकार्यनेपालमा लगानीका लागि पुँजी, ऊर्जा र उद्यमीको कमी नरहेको तर यसलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्नु प्रमुख चुनौती रहेको नेपाल उद्योग वाणिज्य महासंघले औंल्याएको छ। बैंकहरूमा करिब १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको, वार्षिक
१३ घण्टा अघिकारोबार· १३ घण्टा अघिसुनचाँदीको मूल्य घट्योकाठमाडौं- सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य एक हजार एक सय र चाँदी २ सय २० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ४ सय कायम भएको छ भने चाँदी चार हजार ३५ रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला […]
१८ घण्टा अघिकारोबार· १८ घण्टा अघिसरकारको ६ महिनामा पीपीए टुंग्याउने कार्यसूची घोषणामै सीमितकाठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको ६ महिना नाघिसकेको छ । १३ चैत २०८२ मा वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यसूचीको ७४ औं बुँदामा अधिकतमत १८० दिन (६ महिना) भित्र पर्खाइमा रहेका सबै विद्युत खरिद सम्झौता (पीपीए) सम्बन्धी निर्णय गरिसक्ने उल्लेख छ । तर, कार्यसूची […]
१ दिन अघिकारोबार· १ दिन अघितीन दिनमा एक लाख ८७ हजार यात्रु उपत्यकाबाट बाहिरिएकाठमाडौं– दसैं र तिहार नजिकिँदै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौं उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ्न थालेको छ । घटस्थापनाको दिन असोज २५ गतेदेखि २७ गतेसम्म तीन दिनमा मात्रै उपत्यकाबाट १ लाख ८७ हजार ७७४ जना यात्रु बाहिरिएका छन् । यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको संख्या १ लाख १७ हजार ६१४ रहेको काठमाडौं उपत्यका ट्राफिक […]
१ दिन अघिकारोबार· १ दिन अघिगत वर्ष चौथो त्रैमासमा आर्थिक वृद्धिदर चार प्रतिशतकाठमाडौं– गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ४ प्रतिशत रहेको प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार प्रकाशित गरेको मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांक अनुसार चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४ प्रतिशतले बढेको अनुमान गरिएको हो । आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिकको तुलनामा गत वर्षको सोही […]
१ दिन अघिArthasansar· १ दिन अघिचेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्तानेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार चेम्बर भवनमा भएको भेटमा
१ दिन अघिकारोबार· १ दिन अघिविद्युत् व्यापार विस्तार र प्रसारण क्षमता वृद्धि सरकारको प्राथमिकतामाकाठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो छ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ । विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव लिने प्रक्रिया अघि बढाइएको […]
१ दिन अघिकारोबार· १ दिन अघिलुम्बिनीमा बजार अनुगमन तीव्र बनाइनेदाङ– लुम्बिनी प्रदेश सरकारले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । साथै सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा मंगलबार बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन परिषद् बैठकले बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थाका लागि […]
१ दिन अघिकारोबार· १ दिन अघिउत्पादनलाई जोड दिँदै हातेमालोको ‘वान डिजिट’ कृषि कर्जाबारा– स्थानीयस्तरमा कृषि उत्पादन अभिवृद्धि गर्ने र किसानलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यका साथ सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर सदस्यलाई कृषि कर्जामार्फत प्रोत्साहित गर्ने अभ्यास थालेको छ । सदस्यमाझ आधुनिक प्रविधि विस्तार र किसानमैत्री लगानी नीति मुख्य प्राथमिकतामा राख्दै संस्थाले ७.५ प्रतिशत ब्याजदरमा कृषि कर्जा लगानी व्यापक बनाउन थालेको हो । […]