बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Technology Khabar
TK
Technology Khabar
technologykhabar.com · प्रविधि
technologykhabar.com
सबै
२५
अटो टेक
३
आर्टिफिसियल इन्टेलिजेन्स
२
Sony
१
एप्लिकेसन
१
Huawei
१
Highlight News
२
प्रविधि
४
ताजा समाचार
८
आर्थिक समाचार
१
Nokia
१
Microsoft
१
Technology Khabar मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Technology Khabarका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।
NepaliTelecom
TS
TechSansar
IB
ICT BYTE
GN
Gadgets In Nepal
आई
आईसीटी समाचार
TM
Techmandu
TS
TechSathi
९ घण्टा अघि
TK
Technology Khabar
· ९ घण्टा अघि
विद्युतीय फोहोरलाई हरित उद्यमशीलता, रोजगारी र चक्रीय अर्थतन्त्रको अवसरमा रूपान्तरण गर्न जोड
विद्युतीय फोहोर (इ–वेस्ट) को सुरक्षित तथा वैज्ञानिक व्यवस्थापनमार्फत वातावरण संरक्षण, हरित उद्यमशीलता, रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय विद्युतीय फोहोर दिवस २०२६ को अवसरमा […] The post विद्युतीय फोहोरलाई हरित उद्यमशीलता, रोजगारी र चक्रीय अर्थतन्त्रको अवसरमा रूपान्तरण गर्न जोड appeared first on Technology Khabar.
१० घण्टा अघि
TK
Technology Khabar
· १० घण्टा अघि
आइटेल नेटवर्कको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक आइटेल नेटवर्क प्रा.लि., सामाखुशी-२६, काठमाडौँको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गरी प्राधिकरणबाट आइटेल नेटवर्क प्रा.लि., सामाखुशी-२६, काठमाडौँलाई मिति २०७८ / […] The post आइटेल नेटवर्कको अनुमतिपत्र खारेज appeared first on Technology Khabar.
१२ घण्टा अघि
TK
Technology Khabar
· १२ घण्टा अघि
भारतीय टेल्को जियोले २७ करोड कित्ता शेयर निष्कासनमार्फत ३०२ अर्ब भारतीय रुपैयाँ जुटाउँदै
मेटा र गुगलको लगानी रहेको भारतको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक ‘जियो प्लेटफर्म्स’ (Jio Platforms) ले प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत ३०२ अर्ब रुपैयाँ (३.२ अर्ब डलर) सम्म रकम जुटाउने योजना […] The post भारतीय टेल्को जियोले २७ करोड कित्ता शेयर निष्कासनमार्फत ३०२ अर्ब भारतीय रुपैयाँ जुटाउँदै appeared first on Technology Khabar.
१४ घण्टा अघि
TK
Technology Khabar
· १४ घण्टा अघि
स्पेसएक्सको निर्णयले युक्रेनको सैन्य सञ्चार प्रणाली प्रभावित भएको दाबी
अमेरिकी एयरोस्पेस कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक सेवाको गति सीमित गरेपछि त्यहाँका सैन्य ड्रोन अभियान तथा हवाई रक्षा गतिविधिमा केही अवरोध उत्पन्न भएको युक्रेनी पक्षले जनाएको छ। युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार […] The post स्पेसएक्सको निर्णयले युक्रेनको सैन्य सञ्चार प्रणाली प्रभावित भएको दाबी appeared first on Technology Khabar.
१४ घण्टा अघि
TK
Technology Khabar
· १४ घण्टा अघि
विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा
विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले ‘डिजिटल’ विज्ञापनको नियमन, सरकारी विज्ञापनको एकद्वार प्रणालीबाट व्यवस्थापन, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण तथा विज्ञापनसम्बन्धी कानुन सुधारलगायतका विषयलाई प्राथमिकतामा राखेको छ। बोर्डका […] The post विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा appeared first on Technology Khabar.
१५ घण्टा अघि
TK
Technology Khabar
· १५ घण्टा अघि
एप्लाइड मटेरियल्सले क्यालिफोर्नियामा नवप्रवर्तन र व्यावसायिकरण केन्द्र सुरु गर्यो, पाँच अर्ब डलर शुरुवाती लगानी गर्दै
अर्धचालक सामग्री इन्जिनियरिङ प्रमुख एप्लाइड मटेरियल्सले सोमबार क्यालिफोर्नियाको सन्नीभेलमा आफ्नो उपकरण र प्रक्रिया नवप्रवर्तन र व्यावसायिकरण केन्द्र (ईपिक) को सुरुवात गर्यो, जसको प्रारम्भिक पूँजी लगानी ५ अर्ब डलर छ। ६००,००० […] The post एप्लाइड मटेरियल्सले क्यालिफोर्नियामा नवप्रवर्तन र व्यावसायिकरण केन्द्र सुरु गर्यो, पाँच अर्ब डलर शुरुवाती लगानी गर्दै appeared first on Technology Khabar.
१६ घण्टा अघि
TK
Technology Khabar
· १६ घण्टा अघि
ब्रह्माण्डका भएका भनिएका केही शक्तिशाली विस्फोट वास्तवमा ‘नभएका’ हुन सक्ने वैज्ञानिकहरूको आकलन
वैज्ञानिकहरूले ब्रह्माण्डका सबैभन्दा शक्तिशाली विस्फोटमध्ये केही मानिने ‘हाइपरनोभा’ वास्तवमा हुँदै नभएको हुन सक्ने पत्ता लगाएका छन्। हाइपरनोभा भनिने यी विस्फोटको अवधारणा पहिलो पटक हाम्रो आकाशगंगा मिल्की वेको बाहिरी क्षेत्रमा र […] The post ब्रह्माण्डका भएका भनिएका केही शक्तिशाली विस्फोट वास्तवमा ‘नभएका’ हुन सक्ने वैज्ञानिकहरूको आकलन appeared first on Technology Khabar.
१८ घण्टा अघि
TK
Technology Khabar
· १८ घण्टा अघि
इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्दा सरकारी कम्पनीले नियामकको निर्देशन विपरित खुलेआम बन्डलिङमा सेवा दिँदै
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरिरहँदा सरकारी कम्पनीले भने उन्मुक्ति पाएको देखिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरेको २०८३ असोज २७ गते सार्वजनिक […] The post इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्दा सरकारी कम्पनीले नियामकको निर्देशन विपरित खुलेआम बन्डलिङमा सेवा दिँदै appeared first on Technology Khabar.
TK