बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
मनोरञ्जन / विषय

trailer

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

१ स्रोतबाट ४ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

trailerFilmनेपाली चलचित्रनेपालीसानो पर्दा
६ घण्टा अघिCTThe Cinema Times· ६ घण्टा अघि‘पाँच पाण्डव’ को ट्रेलर १ मा आफ्ना भाइहरू खोज्दै युधिष्टिरद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘पाँच पाण्डव’को ट्रेलर-१ सार्वजनिक भएको छ । निर्माण पक्षले आज सिनेमाको पहिलो ट्रेलर सार्वजनिक गरेको हो । मल्टिस्टारर सिनेमाको ट्रेलरले सिनेमाको कथा संकेत गरेको छ । तर, कथा पूर्ण रुपमा खुलाएको भने छैन । ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्टिरले भीम, अर्जुन, नहकुल र सहदेव खोजिरहेको देखिन्छ । उनी […]१२ घण्टा अघिCTThe Cinema Times· १२ घण्टा अघि‘छ माया छपक्कै २’ को ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सन्तान सुखको खोजीमा दीपकराजद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘छ माया छपक्कै २’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । ४ मिनेट १८ सेकेन्ड ट्रेलर बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलर मुख्यतया एक रोचक पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित छ, जसमा विवाहेत्तर सम्बन्ध र सन्तान प्राप्तिको कथालाई हास्यव्यङ्ग्य मिश्रित शैलीमा प्रस्तुत गरिएको छ । […]१ दिन अघिCTThe Cinema Times· १ दिन अघि१५ घण्टामै ट्रेन्डिङ १ मा बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५’ को ट्रेलरद सिनेमा टाइक्स, काठमाडौं । बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । ट्रेलर युट्युबको मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको हो । समाचार तयार पार्दासम्म ट्रेलरले करिब साढे ७ लाख भ्युज बटुलिसकेको छ भने एक हजारभन्दा बढी दर्शकले सकारात्मक प्रतिक्रिया […]२ दिन अघिCTThe Cinema Times· २ दिन अघि‘१२ गाउँ २’ को ट्रेलरमा एक्सन र बदलाको कथाद सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको सिनेमा ‘१२ गाउँ २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ । ट्रेलरले कथावस्तुका सबै पक्ष खुलाएको छैन, तर ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ […]

अरू विषय

सबै ›
Film९नेपाली चलचित्र७नेपाली५सानो पर्दा३

यी स्रोतले वर्गीकरण गर्छन्

CTThe Cinema Times४