बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
अर्थ / विषय

market

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

१ स्रोतबाट ४ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

marketअर्थतन्त्रकर्पोरेटशेयरCentral BankSTOCK
७ घण्टा अघिबिखबिजखबर· ७ घण्टा अघिधितोपत्र बोर्डले सार्वजनिक गर्यो संस्थागत लगानीकर्ता नीति, सुझाव मागकाठमाडौं । धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार तथा व्यवस्थित गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक गरेको छ । नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३, बोर्डको आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते घोषणा गरेको २१ बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको मार्गदर्शनअनुसार […]७ घण्टा अघिबिखबिजखबर· ७ घण्टा अघिअप्पर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, सेबोनमा दियो आवेदनकाठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको हो । कम्पनीले सेबोनबाट अनुमति पाएमा हाल कायम सेयरधनीलाई १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ लाख […]८ घण्टा अघिबिखबिजखबर· ८ घण्टा अघिविन्ध्यवासिनी हाइड्रोपावरको सेयर कारोबार फुकुवा, यस्तो दियो स्पष्टीकरणकाठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ । लाभांश प्रस्ताव गर्ने निर्णयको ढिलो जानकारी दिएको भन्दै बुधबार गरेको कारोबार स्थगनलाई फुकुवा गरेको हो । सञ्चालक समितिको बैठकसम्बन्धी सूचना प्रवाह गर्दा मिति फरक परेको विषयमा कम्पनीलाई सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गरेको हो । […]९ घण्टा अघिबिखबिजखबर· ९ घण्टा अघिनेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्योकाठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.५६ अंकले बढेर २ हजार ६ सय २५.८२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ […]

अरू विषय

सबै ›
अर्थतन्त्र३३कर्पोरेट१३शेयर८Central Bank४STOCK४विकास४समाज४BANK३

यी स्रोतले वर्गीकरण गर्छन्

बिखबिजखबर४