बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
समाचार / विषय

समाज

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

३ स्रोतबाट १६ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

समाजराजनीतिराष्ट्रिय समाचारभर्खरैअर्थदेश
१ घण्टा अघिDCDC Nepal· १ घण्टा अघिएकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षितकाठमाडौं। सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका एक हजार २९६ प्रशिक्षार्थी जवान दीक्षित भएका छन्। करिब ११ महिनाको तालिम पूरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भई राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्यसहित आज कार्यक्षेत्रमा प्रवेश गरेका हुन्। माततीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानबाट […]DC२ घण्टा अघिदेदेशसञ्चार· २ घण्टा अघिपेट्रोलियम पदार्थको मूल्य यथावत्काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको...दे२ घण्टा अघिDCDC Nepal· २ घण्टा अघिबूढीगण्डकी बाढीः पाँच दिनपछि बाटो खुल्योगोरखा। बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन्। बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा दोभानको झोलुङ्गे पुल […]DC२ घण्टा अघिDCDC Nepal· २ घण्टा अघिपाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमाम्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ भने विद्युत् सेवा अवरुद्ध बनेको छ। भिरालो पाखामा परम्परागत ढुङ्गे घरहरू गुजुमुज्ज रहेका पाउद्वारका बासिन्दा पहिरोले घेरिएपछि समस्यामा परेका छन्। सडक, घोरेटो बाटो र विद्युत् सेवा […]DC२ घण्टा अघिDCDC Nepal· २ घण्टा अघिदाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, घटनापछि आगलागीकाठमाडौं । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ४० वर्षीय टोपबहादुर वलीको दुर्घटनामा परी मृत्यु भएको हो। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठले घटनाको पुष्टि गरेका छन्। दुर्घटना पश्चात तीव्र घर्षण र प्रकृतिका कारण मोटरसाइकलमा आगलागी […]DC२ घण्टा अघिDCDC Nepal· २ घण्टा अघिरकम ठगी गर्ने एक जना बिचौलिया पक्राउवीरगञ्ज (पर्सा)। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाई बिचौलियाको कार्यमा संलग्न सर्लाही घर भई हाल काठमाडौं डेरा गरी बस्ने अन्दाजी २७ वर्षीय प्रवीण साहलाई आज वीरगञ्जबाट पक्राउ गरिएको हो। जिल्ला […]DC३ घण्टा अघिदेदेशसञ्चार· ३ घण्टा अघिनीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोषकाठमाडाैँ – राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जीवि प्रसाद...३ घण्टा अघिDCDC Nepal· ३ घण्टा अघिनारायणीमा बेपत्ता आमा छोराको खोजी जारीनारायणगढ (चितवन)। चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ। नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो भने उनका आमा र भाइ बेपत्ता रहेकामा हिजो र आज दिनभरि खोजी गर्दा पनि अवस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी […]DC३ घण्टा अघिDCDC Nepal· ३ घण्टा अघिधनौजीका २३३ परिवारलाई लालपुर्जा वितरणजनकपुरधाम। धनौजी गाउँपालिकाका २३३ परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ। धनौजी गाउँपालिकाको कार्यालयमा आज आयोजित कार्यक्रममा उक्त पालिकाका अध्यक्ष राजकुमार साहले ती परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन्। वि.सं. २०७२ मा नापी कार्यालयले जग्गा नापजाँच गरेको भए पनि कानुनी प्रक्रिया पूरा नहुँदा प्रमाणपत्र वितरण भएको थिएन।DC३ घण्टा अघिदेदेशसञ्चार· ३ घण्टा अघिप्रधानमन्त्री पत्नी सविना काफ्ले अस्पतालबाट डिस्चार्जकाठमाडौँ- प्रधानमन्त्री पत्नी सविना काफ्ले अस्पतालबाट डिस्चार्ज भएकी छन्। स्वास्थ्यमा...३ घण्टा अघिDCDC Nepal· ३ घण्टा अघिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युसुनसरी। धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका-९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले […]DC४ घण्टा अघिDCDC Nepal· ४ घण्टा अघिबुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानीकाठमाडौं। बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको छ। गत आश्विन २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थल मार्गमार्फत निरन्तर परिचालित भइरहेको छ। नेपाली सेनाको एमआई–१७ हेलिकप्टर र स्थल मार्गबाट खटिएको […]DC४ घण्टा अघिदेदेशसञ्चार· ४ घण्टा अघिमुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख रुपैयाँ सहयोगमुगु – जातीय विभेद र छुवाछुत अन्त्य गर्दै प्रेम, समानता...५ घण्टा अघिDCDC Nepal· ५ घण्टा अघिराजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशनकाठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र […]DC५ घण्टा अघिKBKendrabindu· ५ घण्टा अघिसङ्गठित अपराधको कसुरमा पाँच जना पक्राउकाठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो । रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य […]६ घण्टा अघिDCDC Nepal· ६ घण्टा अघिपश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: मेघगर्जन र चट्याङसहित वर्षा हुनेकाठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज र भोलि देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानहरूका साथै पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, कोशी […]DC

अरू विषय

सबै ›
राजनीति२८राष्ट्रिय समाचार१५भर्खरै१३अर्थ१२देश८खेलकुद७विश्व६खेल प्रेस५

यी स्रोतले वर्गीकरण गर्छन्

DCDC Nepal११देदेशसञ्चार४KBKendrabindu१