बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
ब्लग र विचार / विषय

विचार

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

१ स्रोतबाट ११ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

विचारराष्ट्रिय समाचारनेपाल चिन्तनContemporaryसमाचार/विचारJourney
१२ घण्टा अघिअनअनलाइनखबर विचार· १२ घण्टा अघिभत्किएका घर बनाऔँ, नागरिकका क्षमता पनिहामीले निर्माण गर्न खोजेको राष्ट्रिय उत्थानशीलता भनेको सुरक्षित भवन र सडकको सङ्ख्या मात्र होइन। यो त आफ्नो जोखिम बुझ्न सक्ने नागरिक, संकटमा पनि परिचालित हुन सक्ने समुदाय, विज्ञानमा आधारित निर्णय गर्ने स्थानीय सरकार र आवश्यक सहयोग समयमै पुर्‍याउन सक्ने उत्तरदायी प्रदेश र राज्यको समष्टिगत क्षमता हो।१५ घण्टा अघिअनअनलाइनखबर विचार· १५ घण्टा अघिट्रेडमार्क संरक्षण बलियो नभएसम्म लगानीको वातावरण बन्दैननेपाललाई लगानीको गन्तव्य बनाउने हो भने सडक, विद्युत्, कर र प्रशासनिक सुधारसँगै बौद्धिक सम्पत्तिको संरक्षण र त्यससम्बन्धी नियामकीय पूर्वानुमानयोग्यतालाई पनि लगानी वातावरणकै अभिन्न हिस्सा मान्नुपर्छ ।२ दिन अघिअनअनलाइनखबर विचार· २ दिन अघिसम्बन्ध सुधार्दै छन् भारत–चीन : के हुन सक्छ नेपालको अपेक्षा ?आज चीन र भारतका बीच सम्बन्धमा सुधार हुँदै गर्दा उनीहरूले नेपाल लगायत दक्षिण एशियाली मुलुकहरूसँगको सम्बन्धमा कस्तो नीति अपनाउने छन् र त्यसले यस क्षेत्रको शान्ति, विकास र स्थायित्वमा के कस्तो भूमिका खेल्नेछ जस्ता विषय आज दक्षिण एशियाली मुलुकका अधिकांश राजधानीमा चर्चामा रहेको छ ।६ दिन अघिअनअनलाइनखबर विचार· ६ दिन अघिराष्ट्रिय स्वार्थ, वैदेशिक सहयोग र राष्ट्रिय समृद्धिका कुराठूला लगानी र सहयोगमा दातृ राष्ट्रका स्वार्थ जोडिएका हुँदैनन् भन्न सकिँदैन। तर, अतिराष्ट्रवादको नारा दिएर विकास र समृद्धिमा पछि पर्नुभन्दा बुद्धिमत्तापूर्वक वैदेशिक सहयोग र लगानी भित्र्याएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनुको विकल्प छैन।७ दिन अघिअनअनलाइनखबर विचार· ७ दिन अघिनिजामती विधेयकका सकारात्मक पक्ष र विचारणीय प्रश्नसंघीय निजामती सेवा ऐन बन्न नसक्दा कर्मचारी प्रशासनमा देखिएका समस्या र चुनौतीबीच अघि बढाइएको विधेयकमा कर्मचारी प्रशासनलाई व्यावसायिक, नतिजामुखी र राजनीतिक रूपमा तटस्थ बनाउनेदेखि अवकाश, निवृत्तिभरण र नियुक्तिसम्बन्धी केही विचारणीय व्यवस्था छन्।७ दिन अघिअनअनलाइनखबर विचार· ७ दिन अघिलैङ्गिक समानता कहिले हुन्छ?महिला तथा अल्पसंख्यकका अधिकारसम्बन्धी नीति, कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे पर्याप्त सूचना प्रवाह नहुँदा अधिकारको कुरा उठाउनेहरू नै लाञ्छित हुने अवस्था छ। राज्य र सञ्चारमाध्यमले यस्ता विषयलाई कति प्राथमिकता दिएका छन्?Oct 7अनअनलाइनखबर विचार· Oct 7कांग्रेस बदलिँदैछ, तर कति ?१५औँ महाधिवेशनको मुखमा रहेको कांग्रेसका लागि नेतृत्व परिवर्तन मात्र पर्याप्त छैन। आन्तरिक लोकतन्त्र, गुटगत राजनीति, सदस्यता वितरण, आर्थिक पारदर्शिता र पुस्तान्तरणमा हुने संरचनागत सुधारले मात्रै कांग्रेस साँच्चै बदलिएको प्रमाणित गर्नेछ।Oct 5अनअनलाइनखबर विचार· Oct 5सामुदायिक क्याम्पसमा गुणस्तर संकटगैरनाफामुखी सामुदायिक क्याम्पसहरू आज दोहोरो संकटमा फसेका छन् । एकातर्फ शिक्षाको गुणस्तर लगातार खस्किँदो छ, अर्कोतर्फ वित्तीय आधार कमजोर बन्दै गएको छ ।Sep 30अनअनलाइनखबर विचार· Sep 30बेग्लाबेग्लै वालेट र क्यूआर राख्नैपर्ने बाध्यता बन्द हुनुपर्छकल्पना गरौं- पाँचवटा सडक छन्। तर प्रत्येक सडकले आफ्नै सवारीसाधनलाई मात्र चल्न दिन्छ। एउटा सडकमा गुड्ने गाडी अर्को सडकमा प्रवेश गर्नै पाउँदैन। तपाईंलाई हरेक सडकका लागि फरकफरक गाडी चाहिन्छन्। यस्तो अवस्थामा सडक धेरै भए पनि यातायात सहज हुँदैन। डिजिटल भुक्तानी प्रणालीमा पनि अवस्था यस्तै भइरहेको छ।Sep 30अनअनलाइनखबर विचार· Sep 30इन्ट्राडे कारोबार आकर्षण र जोखिम हिसाबहल्ला र भावनाको भरमा निर्णय लिने खुद्रा लगानीकर्ताको बाक्लो उपस्थिति नेपाली बजारमा जोसुकैलाई विनाजाँच इन्ट्राडे कारोबार गर्न दिने हो भने त्यसले सामाजिक र वित्तीय विचलन निम्त्याउन सक्ने देखिन्छ।Sep 28अनअनलाइनखबर विचार· Sep 28नेपालको राजनीतिमा चिन्तनको खडेरीजहाँ विचारको अन्त्य हुन्छ, त्यहाँ शक्तिको नग्न नृत्य सुरु हुन्छ। जहाँ दर्शन हराउँछ, त्यहाँ अवसरवाद जन्मिन्छ। जहाँ सिद्धान्त कमजोर हुन्छ, त्यहाँ राजनीति व्यक्तिको वरिपरि घुम्न थाल्छ। त्यसैले नेपाली राजनीतिलाई आज फेरि चिन्तन र विचारको खाँचो परेको छ।

अरू विषय

सबै ›
राष्ट्रिय समाचार४३नेपाल चिन्तन३५Contemporary१३समाचार/विचार९Journey३आफ्नै कुरा३Article२Community२

यी स्रोतले वर्गीकरण गर्छन्

अनअनलाइनखबर विचार११