समाचार / विषय
२ स्रोतबाट ४ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
३ घण्टा अघिरातोपाटी· ३ घण्टा अघिकांग्रेसको १५औँ महाधिवेशन : लुम्बिनीबाट खुला केन्द्रीय सदस्यमा घिमिरे र भण्डारी अगाडिकाठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि लुम्बिनी प्रदेश भूगोलबाट खुलातर्फको मतगणनामा कमल किशोर घिमिरे र अमर प्रसाद भण्डारी अग्रस्थानमा देखिएका छन्। निर्वाचन समितिका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार ६ हजार मत गणना
४ घण्टा अघिरातोपाटी· ४ घण्टा अघिसवारी दुर्घटनामा एक जनाको मृत्युदाङ। बिहीबार साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक श्रेष्ठका अनुसार
५ घण्टा अघिदेशसञ्चार· ५ घण्टा अघिदुई मोटरसाइकल ठाेक्किँदा दुर्घटना, एक जनाकाे मृत्युदाङ – दाङमा बिहीवार साँझ दुई माेटरसाइकल आपसमा ठाेक्किएर भएको...