शुक्रबार, ३० असोज २०८३ · 16 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.३०असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
साहित्य / विषय

लघुकथा

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

२ स्रोतबाट ६ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

लघुकथासाहित्यराष्ट्रिय समाचारHighlightsकविताइतिहास
Jul 25समसम्मोहन साहित्यिक पत्रिका· Jul 25८७ औँ लघुकथा वाचन सम्पन्नपोखरा, साउन ९ गते । लघुकथा प्रतिष्ठान, पोखराको मासिक लघुकथा वाचनको ८७ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रेश्वर कोइरालाले पोखरेली लघुकथाले नेपाली साहित्यिक क्षेत्रमा विशेष महत्त्व राख्ने गरी लघुकथाकारहरू लाग्नुपर्ने धारणा राखे । आफूले लेख्ने विषयवस्तुसम्बन्धी अध्ययन, अनुसन्धानको आवश्यकतामा जोड दिँदै उनले साधनाबाट मात्र असल साहित्य जन्मिने बताए । गीतकार प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य अनुराग अधिकारीले विभिन्न संस्थाहरूसँग मिलेर गतिविधि सञ्चालन गर्नका लागि प्रज्ञा प्रतिष्ठानले योजना बनाएको जानकारी दिए । कुराभन्दा काममा ध्यान दिएर सबै मिलेर गण्डकी प्रदेशका भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतको उत्थानका लागि एकजुट हुनुपर्ने अधिकारीको जोड थियो । प्रतिष्ठानका अध्यक्ष पन्तले लघुकथाका सैद्धान्तिक तत्त्वहरू जोडेर मात्रै राम्रा लघुकथा नबन्ने बताउँदै लघुकथामा मारक क्षमता हुनुपर्नेमा जोड दिए । प्रतिष्ठानले २०७४ सालदेखि आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताउँदै उनले नेपालभरि नै नियमित रूपमा लघुकथा वाचन गर्ने एक मात्र संस्था लघुकथा प्रतिष्ठान, पोखरा नै भएको दाबी गरे । कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष गीता तिवारीले प्रतिष्ठानले लघुकथाको विधागत पहिचानका लागि काम गर्दै आएको भन्दै नयाँ पुस्ताका लेखकलाई लघुकथासम्बन्धी अझ जानकारी हुने गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अल्पविराम पोखरेली, पूर्वअध्यक्ष लक्ष्मण थापा, सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले, दिनेश बस्नेत, रति भट्टराई, लोचना अधिकारी, कृष्णप्रसाद बास्तोला, छविलाल आचार्य, जमुना कायस्थ, आकाश अधिकारी, ढाकामोहन बराल, लक्ष्मी थापा, मातृकाप्रसाद ढुङ्गाना, लीला आचार्यलगायतले आफ्ना लघुकथा वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव विष्णुप्रसाद बास्तोलाले गरेका थिए । प्रतिष्ठानले हरेक महिनाको दोस्रो शनिवार मासिक रूपमा लघुकथा वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।Apr 26SSसाहित्य सङ्ग्रहालय· Apr 26लघुकथा : एलियन बस्तीको कथा~युवराज मैनाली~ हाम्रोभन्दा फरक नभएको ठ्याक्कै पृथ्वी जस्तै अर्को निकटतम संसारमा भएका गतिविधिलाई पृथ्वीका बासिन्दाहरूले नियालिरहेका थिए । मानिस जस्ता प्राणीले प्राविधिक विकासको बाबजुद, ग्लोबल वार्मिङको बढ्दो खतरालाई समेत बेवास्ता गरिरहे । तिनीहरू एक विरोधाभासी प्रजातिहरू थिए, जटिल दर्शन र … Continue reading → The post लघुकथा : एलियन बस्तीको कथा appeared first on साहित्य सङ्ग्रहालय.Apr 26SSसाहित्य सङ्ग्रहालय· Apr 26लघुकथा : घोप्टेको घोप्टयाइँ~युवराज मैनाली~ मेरो हजुरबा, सधैँ खुट्टो उचालिरहनुहुन्थ्यो । कुरा पनि सधैँ खुट्टा उचालिएको कुरा नै गर्नुहुन्थ्यो । कुरा गर्दागर्दै उहाँमा जानेर वा नजानेर हात टाउको मात्र होइन खुट्टै उचालेर खुट्टो उचालिएको कुरा गर्नुहुन्थ्यो । उमेरले नदिए पनि खुट्टो उचालिएर निकै … Continue reading → The post लघुकथा : घोप्टेको घोप्टयाइँ appeared first on साहित्य सङ्ग्रहालय.Apr 26SSसाहित्य सङ्ग्रहालय· Apr 26लघुकथा : चाड~युवराज मैनाली~ हिँड्दाहिँड्दै टक्क रोकियो आशामान । यताउति पुलुक्क हेर्‍यो । जता हेरे पनि हेराइको केन्द्रबिन्दु त्यही थियो । तर त्यो हेर्ने कसैलाई फुर्सद थिएन । हुनसक्छ आशामानको हेराइझैँ हेर्ने आँखा अरूको थिएन । यसैले देखेनन् । देख्ने आशामान मात्रै … Continue reading → The post लघुकथा : चाड appeared first on साहित्य सङ्ग्रहालय.Apr 26SSसाहित्य सङ्ग्रहालय· Apr 26लघुकथा : आउँदो दिन~युवराज मैनाली~ बिलौना बजारको उद्घाटन गर्न पाल्नुभएका प्रमुखअतिथिको बोल्ने पालो आइसकेको थियो । उद्घोषक उहाँको देनको चर्चा गर्दै चाकडीमा तल्लीन थिए । यत्तिकैमा प्रमुखअतिथिको मोबाइलको घण्टी बज्यो । के कुरा भएछ कुन्नि प्रमुखअतिथि लुसुक्क ओर्लनुभयो । उद्घोषकले हाम्रा प्रमुख अतिथि…….. … Continue reading → The post लघुकथा : आउँदो दिन appeared first on साहित्य सङ्ग्रहालय.Apr 26SSसाहित्य सङ्ग्रहालय· Apr 26लघुकथा : तिरैतिर~युवराज मैनाली~ “ए बूढा बा के बाटो रोकेर उभिराख्या ?” यो आवाज नाराको रूपमा घन्किएपछि म झसङ्ग बने । वरिपरि हेरेँ अगाडि केही जोडी बाहेक अरू केही थिएन । म बाहेक दायाँ झाँङमा नदेखिएका तर सुनिएको जोडीको सुनाई जसबाट मलाई … Continue reading → The post लघुकथा : तिरैतिर appeared first on साहित्य सङ्ग्रहालय.

अरू विषय

सबै ›
साहित्य३८राष्ट्रिय समाचार१४Highlights९कविता३इतिहास२कथा२कला/सङ्गीत२बजारमा पुस्तक२

यी स्रोतले वर्गीकरण गर्छन्

SSसाहित्य सङ्ग्रहालय५समसम्मोहन साहित्यिक पत्रिका१