समाचार / विषय
३ स्रोतबाट ४ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
९ घण्टा अघिअनलाइनखबर· ९ घण्टा अघिसंस्कारी आमाको छोरोलाई कस्तो धर्मसंकट आइलाग्यो ?सहरमा बस्ने छोरालाई गाउँबाट आमा सोध्छिन्, ‘मन्त्र त जपिरहेको छस् नि ?’ छोरो संक्षिप्तमा भन्छ, ‘एकदम ।’ आमा उसैगरी सोध्छिन्, ‘अनि शङ्ख ?’ यो प्रश्नको जवाफ आउनु र छोराको रोमान्टिक रवैयायुक्त दृश्य आउनु एकसाथ हुन्छ । जवाफमा छोराले भनेको हुन्छ, ‘शङ्ख त सदरमुकाम घन्कने गरी बजाइरहेको छु ।’ सुरुमा यो द्विअर्थी जस्तो लाग्छ, जब दृश्यमा […]१४ घण्टा अघिRONB Post· १४ घण्टा अघि‘छ माया छपक्कै २’को ट्रेलर: दुई श्रीमतीको चक्करमा दीपककाठमाडौं । दशैंको फूलपातीको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले सार्वजनिक गरेको ४ मिनेट १८ सेकेन्ड लामो ट्रेलरले चलचित्रको कथावस्तुबारे संकेत गरेको छ। ट्रेलरमा अभिनेता दीपकराज गिरी बाइक राइडरको भूमिकामा देखिएका छन्। उमेर ढल्किँदै गएको पात्रले दुईवटा विवाह गरेपछि उत्पन्न हुने पारिवारिक उतारचढाव र […] The post ‘छ माया छपक्कै २’को ट्रेलर: दुई श्रीमतीको चक्करमा दीपक appeared first on RONB post.