अर्थ / विषय
१ स्रोतबाट ३ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
१० घण्टा अघिइन्स्योरेन्स खबर· १० घण्टा अघिनेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४ अर्ब ७१ करोडकाठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा […]