समाचार / विषय
१ स्रोतबाट ५ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
४१ मिनेट अघिरातोपाटी· ४१ मिनेट अघिचेपाङलाई खाद्यान्न सहयोगचितवन । यहाँका चेपाङ समुदायलाई भरपुरका समाजसेवी विनोद ढकालले खाद्यान्न वितरण गरेका छन् । उनले कालिका नगरपालिका–१० बेत्राङस्थित ग्रामीण बस्तीका ४२ परिवारलाई आज खाद्यान्न वितरण गरेका हुन् । ढकालले एक परिवारलाई २४ किलो चामलसहित दाल, तेल,
१ घण्टा अघिरातोपाटी· १ घण्टा अघिबानियाँ तेस्रो मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचितहेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा तेस्रो स्थान हासिल गर्दै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन्। खुलातर्फ ४५ जना केन्द्रीय सदस्य
३ घण्टा अघिरातोपाटी· ३ घण्टा अघिनारायणीमा बेपत्ता आमा छोराको खोजी जारीनारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ । नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो