समाचार / विषय
१ स्रोतबाट २ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
९ घण्टा अघिखरीबोट· ९ घण्टा अघिम्याक्स टाइगरको दसैँ धमाकामा थप दुई विजेताकाठमाडौँ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले यामाहा स्कुटर र मोटरसाइकल जितेका छन् । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेडएस एफआई मोटरसाइकल जितेका हुन् । यसअघि तीन जना विजेताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् । अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेडएस एफआई मोटरसाइकल र...