बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
मनोरञ्जन / विषय

नेपाली

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

१ स्रोतबाट ५ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

नेपालीFilmनेपाली चलचित्रTrailerसानो पर्दा
५ घण्टा अघिCTThe Cinema Times· ५ घण्टा अघि‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ टिकट बुकिङ खुला, कसले कति शो पायो ?द सिनेमा टाइम्स, काठमाडौं । यही असोज ३० अर्थात् भोलिदेखि प्रदर्शन हुने सिनेमा ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ को अग्रिम टिकट बुकिङ खुलाइएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानी काठमाडौंसहित मोफसलका अधिकांश मल्टिप्लेक्सले सिनेमाको टिकट बुकिङ खुलाएका हुन् । अभिनेता विराज भट्टको निर्देशनमा बनेको सिनेमा ‘१२ गाउँ २’ ले देशभर १ […]१ दिन अघिCTThe Cinema Times· १ दिन अघि‘बाटुलो जून’का गोप्य दृश्य सार्वजनिक भएपछि निर्माण पक्षको आपत्तिद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘बाटुलो जून’ को छायांकनका क्रममा खिचिएका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि निर्माण कम्पनी सनराइज पिक्चर्स प्रा.लिले आपत्ति जनाएको छ । निर्माण पक्षले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अनुमति र स्वीकृतिबिना सिनेमाका ‘बिहाइन्ड द सिन्स’ (बीटीएस) लगायतका दृश्यहरू अनधिकृत रूपमा सार्वजनिक नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो । […]CT१ दिन अघिCTThe Cinema Times· १ दिन अघिराजबहादुरको ‘गंगा रानी’ मा एकसाथ अनुबन्धित भए बुद्धि, रवीन्द्र र आशुतोषद सिनेमा टाइम्स, काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा बन्ने सिनेमा ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित भएका छन् । निर्देशक सानेले सिनेमामा एकसाथ तीन कलाकार अनुबन्धित भएको जानकारी दिएका हुन् । यसअघि सिनेमाको मुख्य भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी र नव कलाकार रोशन केसी अनुबन्धित भइसकेका छन् । उनीहरू सिनेमाको मुख्य […]१ दिन अघिCTThe Cinema Times· १ दिन अघिलोकगायिका रीता नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचितद सिनेमा टाइम्स, काठमाडौं । लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला महिलातर्फ २ हजार ३०८ मत पाएसँगै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचित भएपछि रीताले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त […]१ दिन अघिCTThe Cinema Times· १ दिन अघि‘म मदनकृष्ण’ को सेटमा भावुक भए मदनकृष्णद सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो । पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैं सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका […]

अरू विषय

सबै ›
Film९नेपाली चलचित्र७Trailer४सानो पर्दा३

यी स्रोतले वर्गीकरण गर्छन्

CTThe Cinema Times५