बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
अर्थ / विषय

देश

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

२ स्रोतबाट ३ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

देशअर्थतन्त्रकर्पोरेटशेयरCentral BankMarket
७ घण्टा अघिक्लिक्लिकमान्डु· ७ घण्टा अघिपरराष्ट्र सचिव राईसँग नेपालका लागि युरोपेली संघका राजदूत ह्वाइट्लीको शिष्टाचार भेटकाठमाडौं । नेपालका लागि युरोपेली संघका राजदूत महामहिम चार्ल्स ह्वाइट्लीले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र सचिवले राजदूतलाई नेपालका लागि युरोपेली संघको राजदूतका रूपमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै नेपालमा उनको फलदायी कार्यकालको शुभकामना व्यक्त गरे । भेटघाटका क्रममा उनीहरूबीच उच्चस्तरीय आदानप्रदान, जलवायु परिवर्तन, व्यापार तथा लगानी, […]८ घण्टा अघिक्लिक्लिकमान्डु· ८ घण्टा अघिजहाज उडाउने टुंगो छैन, दाङसहितका २ विमानस्थल विस्तार गर्न पर्यटन मन्त्रीको निर्देशनकाठमाडौं‌ । जहाज उडाउने कुनै टुंगो नभएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले दाङसहितका २ विमानस्थल विस्तार गर्न निर्देशन दिएका छन् । मन्त्री पौडेललेले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन दिएका छन् । पौडेलले यी २ विमानस्थलको मानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया […]१ दिन अघिकाकारोबार· १ दिन अघिसंसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृतकाठमाडौं- संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिबाट भारतका लागि डा निश्चलनाथ पाण्डे, चीनका लागि डा कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरव शम्शेर जबरा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, कोरियाका लागि डा सङ्गम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन […]का

अरू विषय

सबै ›
अर्थतन्त्र३३कर्पोरेट१३शेयर८Central Bank४Market४STOCK४विकास४समाज४

यी स्रोतले वर्गीकरण गर्छन्

क्लिक्लिकमान्डु२काकारोबार१