समाचार / विषय
१ स्रोतबाट ३ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
२ घण्टा अघिरातोपाटी· २ घण्टा अघिबूढीगण्डकी बाढी : पाँच दिनपछि बाटो खुल्योगोरखा । बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक
३ घण्टा अघिरातोपाटी· ३ घण्टा अघिपाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमाम्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ भने विद्युत् सेवा अवरुद्ध बनेको