समाचार / विषय
१ स्रोतबाट ४ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र
६ घण्टा अघिखरीबोट· ६ घण्टा अघिदुई महिनामा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ८० करोड निक्षेप थपियोकाठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ७२ अर्ब ८० करोड रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेर ८३ खर्ब ९४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेर ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ...
६ घण्टा अघिखरीबोट· ६ घण्टा अघिदुई महिनामा सरकारको खर्च १ खर्ब ९९ अर्ब, राजस्व १ खर्ब ८३ अर्बकाठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपाल सरकारले १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारको चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड, पुँजीगत खर्च ७ अर्ब ६६ करोड र वित्तीय व्यवस्था खर्च ७० अर्ब १४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसमा कर राजस्व...
७ घण्टा अघिखरीबोट· ७ घण्टा अघि१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमाकाठमाडौं, २९ असोज २०८३ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कीर्तिपुर नगरपालिका–६ मा निर्माणाधीन सबस्टेसनका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा दशैंलगत्तै चार्ज गरी सञ्चालनमा ल्याइनेछ । चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर...