बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
समाचार / विषय

अर्थ

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

४ स्रोतबाट १२ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

अर्थराजनीतिसमाजराष्ट्रिय समाचारभर्खरैदेश
२ घण्टा अघिरारातोपाटी· २ घण्टा अघिनीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणमा जोडकाठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधिमण्डलले बिहीबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी निजी क्षेत्रले भोगिरहेका समस्या, नीतिगत सुधार र अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा छलफल गरेको छ। भेटमा मन्त्रीरा३ घण्टा अघिरारातोपाटी· ३ घण्टा अघिपेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ३ अर्ब ४५ कराेड घाटाकाठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहे पनि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोल, डिजेल तथा मट्टितेलकोरा३ घण्टा अघिDCDC Nepal· ३ घण्टा अघिसुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिककाठमाडौं। नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्ण डिजिटल रूपान्तरण गर्ने उद्देश्यका साथ ‘जेजे लाइट’ नामक नयाँ सफ्टवेयर सार्वजनिक गरिएको छ। विगत ८ वर्षदेखि नेपाली गहना व्यवसायलाई ‘जे–ज्वेलरी सफ्टवेयर’ मार्फत सेवा दिँदै आएको मातृका टेक्नोलोजीले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमबीच आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो। पुस्तौँदेखि परम्परागत सिप, मौलिक डिजाइन र […]DC४ घण्टा अघिDCDC Nepal· ४ घण्टा अघिदसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजारबागलुङ। दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ। बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन्। मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ। कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन्। अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार […]DC५ घण्टा अघिDCDC Nepal· ५ घण्टा अघिनेपाल टेलिकमको एनटी फाइबरमा नयाँ वाई-फाई ६ प्याकेज: ५०० रुपैयाँ जडान शुल्क पूर्ण मिनाहाकाठमाडाैं। नेपाल टेलिकमले आफ्ना एफटीटीएच अर्थात् एनटी फाइबर ग्राहकहरूका लागि वाई-फाई ६ मा आधारित नयाँ र सुलभ प्याकेजहरू सञ्चालनमा ल्याउने भएको छ। नेपाल टेलिकमद्वारा जारी विज्ञप्ति अनुसार “WiFi 6 Individual Package” अन्तर्गत १०० एमबीपीएसको वार्षिक प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा […]DC६ घण्टा अघिDCDC Nepal· ६ घण्टा अघि१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमाकाठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। कीर्तिपुर नगरपालिका–६ मा निर्माणाधीन सबस्टेसनका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा दशैंलगत्तै चार्ज गरी सञ्चालनमा ल्याइनेछ। चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्। सबस्टेसनमा विद्युत् आपूर्तिका लागि थानकोट–चापागाउँ–भक्तपुर १३२ […]DC६ घण्टा अघिराराजधानी· ६ घण्टा अघिभदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्सकाठमाडौं । यस बर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपौयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह साउन महिनाको तुलनमा ६ अर्ब रुपैयाँले वृद्धि भएको हो । चालु आर्थिक वर्षको साउन महिनामा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष ०८३–०८४ को दुई महिनामा रेमिट्यान्स […] The post भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....रा६ घण्टा अघिराराजधानी· ६ घण्टा अघिमाउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ र ‘ब्ल्याक पर्ल’काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले दुई नयाँ प्रिमियम मदिरा ब्रान्ड ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का बजारमा ल्याएको छ। नेपालमा १८ वर्षदेखि मदिरा उत्पादन गर्दै आएको कम्पनीले दशैंलाई लक्षित गर्दै यी दुई ब्रान्ड सार्वजनिक गरेको हो। कम्पनीका अनुसार दुवै उत्पादन काठमाडौं, पोखरालगायत प्रमुख सहरका छनोट गरिएका बजारमा उपलब्ध गराइनेछ। ‘माउन्ट गोल्ड २५ यूपी […] The post माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ र ‘ब्ल्याक पर्ल’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....रा६ घण्टा अघिDCDC Nepal· ६ घण्टा अघिकोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसीकाठमाडौं । अधिकांश नेपालीका लागि दसैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर, दसैँमा घर फर्कनका लागि टिकट पाउन धेरैलाई कठिन हुने गर्छ। यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दसैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ। यस अभियानले दसैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्कने यात्रालाई सहज […]DC६ घण्टा अघिDCDC Nepal· ६ घण्टा अघिदुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्बकाठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ८८.६ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले बढेको छ। […]DC७ घण्टा अघिDCDC Nepal· ७ घण्टा अघिविदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचतकाठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति असार मसान्तको २५ […]DC८ घण्टा अघिRNReporters Nepal· ८ घण्टा अघिभदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियोकाठमाडौँ, २९ असोज । चालु आवको भदौ महिनामा रु दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख […]

अरू विषय

सबै ›
राजनीति२८समाज१६राष्ट्रिय समाचार१५भर्खरै१३देश८खेलकुद७विश्व६खेल प्रेस५

यी स्रोतले वर्गीकरण गर्छन्

DCDC Nepal७रारातोपाटी२राराजधानी२RNReporters Nepal१