बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

समाचार / ट्रेन्डिङ विषय

मोटरसाइकल

१२ स्रोतमा १६ समाचार · शब्दको मूल रूपमा मिलाइएको

ट्रेन्डिङ विषय

रास्वपाकांग्रेसखर्बराष्ट्रियट्रकपरराष्ट्रमन्त्रीपोखरा
१ घण्टा अघिबाबाह्रखरी· १ घण्टा अघिधरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२ घण्टा अघिगोगोरखापत्र· २ घण्टा अघिहवाई फायर गरी मोटरसाइकल चालक नियन्त्रणमाजानु पाण्डेकपिलवस्तु, असोज २९ गते । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएपछि फरार भएका चालकलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको छ ।मायादेवी गाउँपालिक...गो
२ घण्टा अघिगोगोरखापत्र· २ घण्टा अघिघोराहीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना, एक जनाको मृत्युघोराही समाचारदाताघोराही, असोज २९ गते । घोराहीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घोराहीको मुख्य सडकअन्तर्गत घोराही उपमहानगरपालिका–१५ बुद्ध अ...गो
२ घण्टा अघिDCDC Nepal· २ घण्टा अघिदाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, घटनापछि आगलागीकाठमाडौं । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ४० वर्षीय टोपबहादुर वलीको दुर्घटनामा परी मृत्यु भएको हो। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठले घटनाको पुष्टि गरेका छन्। दुर्घटना पश्चात तीव्र घर्षण र प्रकृतिका कारण मोटरसाइकलमा आगलागी […]DC
३ घण्टा अघिKHKhabarhub· ३ घण्टा अघिदाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्युदाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक श्रेष्ठका अनुसार घोराही–२ रामपुरका ४५ वर्षीय टोपबहादुर वलीको मृत्यु भएको हो । घाइते दुवैको घोरहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार […]KH
३ घण्टा अघिशिशिलापत्र· ३ घण्टा अघिदाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइतेदाङकाे घोराहीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
३ घण्टा अघिरारातोपाटी· ३ घण्टा अघिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युसुनसरी। धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकलेरा
३ घण्टा अघिKHKhabarhub· ३ घण्टा अघिधरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युसुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]KH
३ घण्टा अघिDCDC Nepal· ३ घण्टा अघिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युसुनसरी। धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका-९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले […]DC
४ घण्टा अघिसेसेतोपाटी· ४ घण्टा अघिदुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुर्घटनापछि मोटरसाइकलमा आगलागी
४ घण्टा अघिनेपनेपाल प्रेस· ४ घण्टा अघिदाङमा दुई मोटरसाइकल ठोक्किँदा आगलागी, एक जनाको मृत्युरुपन्देही । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही २ रामपुरमा ४० वर्षका टोपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियोे । मोटरसाइकल जलेकाले मोटरसाइकल नम्बर पहिचान हुन […]नेप
५ घण्टा अघिदेदेशसञ्चार· ५ घण्टा अघिदुई मोटरसाइकल ठाेक्किँदा दुर्घटना, एक जनाकाे मृत्युदाङ – दाङमा बिहीवार साँझ दुई माेटरसाइकल आपसमा ठाेक्किएर भएको...दे
५ घण्टा अघिDCDC Nepal· ५ घण्टा अघिपोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्युकास्की। पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार मृत्यु हुनेहरूमा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१७ का १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा-१७ विरौटा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल रहेका छन्। पोखरा-१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा-बुटवल सडकखण्डमा […]DC
७ घण्टा अघिIKImage Khabar· ७ घण्टा अघिओखलढंगामा सुमो र मोटरसाइकल ठाेक्किँदा एक जना घाइतेशुभकला राई,ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-५ सिद्धिचरण लोकमार्गस्थित किविडाँडामा सुमो र मोटरसाइकल एकआपसमा ठाेकिदा एक जना घाइते भएका छन् । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ ज ६६६४ नम्बरको सुमो र विपरित दिशाबाट आउँदै गरेको प्र.०१-०७००१ प ९९३ नम्बरको मोटरसाइकल ठाेक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मानेभञ्ज्याङ-४ का ६० वर्षीय रेवलसिं तामाङ घाइते […] The post ओखलढंगामा सुमो र मोटरसाइकल ठाेक्किँदा एक जना घाइते appeared first on Imagekhabar - Online News Portal of Nepal.IK
७ घण्टा अघिअनअनलाइनखबर· ७ घण्टा अघिम्याक्स टाइगरको रोमाञ्चक ‘दशैं धमाका’, थप दुईले जिते स्कुटर र मोटरसाइकल२९ असोज, काठमाडौं । दशैंको रौनकसँगै म्याक्स टाइगरको ‘दशैं धमाका’ चलिरहेको छ । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कार विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ । […]
८ घण्टा अघिRNReporters Nepal· ८ घण्टा अघिपोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्युकास्की, २९ असोज । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा-१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार पोखरा-१७ बालोदय […]