बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
समाचार
/ ट्रेन्डिङ विषय
पार्टी
७ स्रोतमा ८ समाचार · शब्दको मूल रूपमा मिलाइएको
३ घण्टा अघि
रा
रातोपाटी
· ३ घण्टा अघि
भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको जनमुक्ति पार्टीको आरोप।
बुटवल। राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले ६ महिनाको अवधिमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न ठोस काम गर्न नसकेको आरोप लगाएको छ । पार्टीका अध्यक्ष केशव सूर्यवंशीले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी
रा
४ घण्टा अघि
ना
नागरिक
· ४ घण्टा अघि
पार्टी फुटाएर विदेशी मालिकलाई खुसी पार्न विशेष महाधिवेशनको नाटक गरियो: प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र पद्धतिविपरीत विदेशी शक्तिको इसारामा कथित विशेष महाधिवेशनको नाटक मञ्चन गरी कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र भएको आरोप लगाएका छन्।...
ना
४ घण्टा अघि
दे
देशसञ्चार
· ४ घण्टा अघि
कांग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’
काठमाडाैँ – नेपाली कांग्रेसका नेताहरूले पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित...
५ घण्टा अघि
N24
News 24
· ५ घण्टा अघि
पार्टीसँग खगेन्द्रको दूरी बढ्दै, कसरी होला अनुसन्धान ?
६ घण्टा अघि
नेप
नेपाल प्रेस
· ६ घण्टा अघि
राष्ट्रिय जनमुक्ति पार्टीको १२ औं राष्ट्रिय सम्मेलन : दुई दिने बिदा तत्काल खारेज गर्न माग
रुपन्देही । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशव सूर्यवंशीले सरकारले छ महिने अवधिमा कार्यदक्षता, जनआकाङ्क्षा र राष्ट्रिय आवश्यकतातर्फ सन्तोषजनक कार्य गर्न नसकेको भन्दै अबको ६ महिनामा परिस्थिति यस्तै रहे निकै ठूलो निराशाको वातावरण बन्ने जनाएका छन् । उनले यसरी बढेको निराशाले गतवर्षको जस्तै विद्रोह निम्ताउनेतर्फ सरकार र सत्तासीन दलको ध्यानाकर्षण गराएका छन् । रूपन्देहीमा सम्पन्न पार्टीको […]
नेप
७ घण्टा अघि
IK
Image Khabar
· ७ घण्टा अघि
काँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’
काठमाडाैं । नेपाली काँग्रेसका नेताहरूले पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टीलाई ढिक्का बनाएर नयाँ सोच, नीति र कार्यशैलीका साथ अघि बढाउँनुपर्नेमा जोड दिएका छन् । पार्टीको १५ औँ महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै नीतिगत तथा सांगठनिक रूपान्तरणको अपेक्षा बढेको उनीहरूको भनाइ छ । काँग्रेस केन्द्रिय सदस्य खड्गबहादुर शाहीले काँग्रेसप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख […] The post काँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ’ appeared first on Imagekhabar - Online News Portal of Nepal.
IK
८ घण्टा अघि
नेप
नेपाल प्रेस
· ८ घण्टा अघि
कक्रोच पार्टीको पत्रकार सम्मेलनमा नेहा बोराले बोल्न सुरु गरेलगत्तै हङ्गामा
काठमाडौं । भारतको दिल्लीमा शुक्रबार प्रदर्शन गर्नुअघि कक्रोच जनता पार्टी (सीजेपी)ले पत्रकार सम्मेलन आयोजना गरेको छ । दिल्लीस्थित प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा सीजेपीका संस्थापक अभिजीत दीपके, अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा, अभिनेता प्रकाश राज, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण तथा वामपन्थी विद्यार्थी संगठनका नेताहरू सहभागी थिए । पत्रकार […]
नेप
८ घण्टा अघि
रा
राजधानी
· ८ घण्टा अघि
खगेन्द्र सुनारले पार्टी अनुशासन आयोगलाई पठाएको लिखित जवाफमा के छ ?
काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाएका छन । एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको दाबी गर्दै अडियो सार्वजनिक भएपछि उनी विवादमा मुछिएका छन् । यस प्रकरणमा उठेका प्रश्नको लिखित प्रतिक्रिया […] The post खगेन्द्र सुनारले पार्टी अनुशासन आयोगलाई पठाएको लिखित जवाफमा के छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
रा