बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

समाचार / ट्रेन्डिङ विषय

परराष्ट्रमन्त्री

७ स्रोतमा ९ समाचार · शब्दको मूल रूपमा मिलाइएको

ट्रेन्डिङ विषय

मोटरसाइकलरास्वपाकांग्रेसखर्बराष्ट्रियट्रकपोखरा
२ घण्टा अघिCAक्यानडा नेपाल· २ घण्टा अघिखुला सिमाना तर बन्द आकाशको अवस्थाबाट बाहिर निस्कनुपर्छ: परराष्ट्रमन्त्री खनाल
३ घण्टा अघिDCDC Nepal· ३ घण्टा अघि‘खुला सिमाना तर बन्द आकाश’को अवस्थाबाट बाहिर निस्कनुपर्छ : परराष्ट्रमन्त्री खनालकाठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि र पर्यटनका क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताए। ‘हाम्रा जनतालाई जोड्न हामीले जमिन र आकाश दुवै मार्गको प्रयोग गर्नुपर्छ। […]DC
४ घण्टा अघिनेनेपाल लाइभ· ४ घण्टा अघिपरराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रहपरराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका छन्।
६ घण्टा अघिनेसनेपाल समय· ६ घण्टा अघिपरराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
६ घण्टा अघिDCDC Nepal· ६ घण्टा अघिपरराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ताकाठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानसँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल […]DC
७ घण्टा अघिKBTखरीबोट· ७ घण्टा अघिपरराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ताकाठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानसँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी...KBT
७ घण्टा अघिनेपनेपाल प्रेस· ७ घण्टा अघिपरराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानले गरे शिष्टाचार भेटवार्ताकाठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएकाे भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा दुवै पक्षले नेपाल-पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने […]नेप
८ घण्टा अघिRNReporters Nepal· ८ घण्टा अघिपरराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ताकाठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त भएकोमा राजदूत लिस्टयोवतीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई थप […]
८ घण्टा अघिनेपनेपाल प्रेस· ८ घण्टा अघिपरराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ताकाठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त भएकोमा राजदूत लिस्टयोवतीलाई बधाई दिए । उनको सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् । भेटका अवसरमा दुवै पक्षले नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई […]नेप