बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

समाचार / ट्रेन्डिङ विषय

खर्ब

८ स्रोतमा ११ समाचार · शब्दको मूल रूपमा मिलाइएको

ट्रेन्डिङ विषय

रास्वपाकांग्रेसपरराष्ट्रमन्त्रीपार्टीपोखराअन्तर्राष्ट्रिय विमानस्थलविभाग
४ घण्टा अघिKHKhabarhub· ४ घण्टा अघिआजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारीपुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष […]KH
६ घण्टा अघिराराजधानी· ६ घण्टा अघिभदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्सकाठमाडौं । यस बर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपौयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह साउन महिनाको तुलनमा ६ अर्ब रुपैयाँले वृद्धि भएको हो । चालु आर्थिक वर्षको साउन महिनामा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष ०८३–०८४ को दुई महिनामा रेमिट्यान्स […] The post भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....रा
६ घण्टा अघिKBTखरीबोट· ६ घण्टा अघिदुई महिनामा सरकारको खर्च १ खर्ब ९९ अर्ब, राजस्व १ खर्ब ८३ अर्बकाठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपाल सरकारले १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारको चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड, पुँजीगत खर्च ७ अर्ब ६६ करोड र वित्तीय व्यवस्था खर्च ७० अर्ब १४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसमा कर राजस्व...KBT
६ घण्टा अघिDCDC Nepal· ६ घण्टा अघिदुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्बकाठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ८८.६ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले बढेको छ। […]DC
७ घण्टा अघिDCDC Nepal· ७ घण्टा अघिविदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचतकाठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति असार मसान्तको २५ […]DC
८ घण्टा अघिRNReporters Nepal· ८ घण्टा अघिभदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियोकाठमाडौँ, २९ असोज । चालु आवको भदौ महिनामा रु दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख […]
८ घण्टा अघिRBRONB Post· ८ घण्टा अघिएक महिनामै नेपाल भित्रियो २ खर्ब २१ अर्ब रेमिट्यान्सकाठमाडौं । चालु आवको भदौ महिनामा रु दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख छ । […] The post एक महिनामै नेपाल भित्रियो २ खर्ब २१ अर्ब रेमिट्यान्स appeared first on RONB post.
८ घण्टा अघिनेपनेपाल प्रेस· ८ घण्टा अघिविदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब नाघ्यो, चालू खाता १६९ अर्बले बचतमानेपाल राष्ट्र बैंकका अनुसार भदौसम्मको अवधिमा चालु खाता एव खर्ब ६९ अर्ब ४ करोडले बचतमा रहेको छ । जुन गत वर्षको सोही अवधिमा एक खर्ब ३० अर्ब ९७ करोड मात्र रहेको थियो ।नेप
८ घण्टा अघिनेपनेपाल प्रेस· ८ घण्टा अघिदुई महिनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढ्यो, ४ खर्ब ३६ अर्ब भित्रियोभदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा यो रकम एब खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो ।नेप
९ घण्टा अघिअनअनलाइनखबर· ९ घण्टा अघिनिर्यात र रेमिट्यान्स बढ्दा शोधनान्तर स्थिति करिब २ खर्ब बचतमाचालु आर्थिक वर्षको भदौ महिनामा सोधनान्तर स्थिती एक खर्ब ८२ अर्बले बचतमा रहेको छ । निर्यात र रेमिट्यान्समा आएको सुधानले सोधनान्तर बचत बढेको हो ।
९ घण्टा अघिअनअनलाइनखबर· ९ घण्टा अघिभदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स२९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह साउन महिनाको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो । चालु आर्थिक वर्षको साउन महिनामा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा […]