बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

मनोरञ्जन / ट्रेन्डिङ विषय

माया छपक्कै

३ स्रोतमा ३ समाचार · शब्दको मूल रूपमा मिलाइएको

ट्रेन्डिङ विषय

पाण्डव
८ घण्टा अघिFKFilmyKhabar· ८ घण्टा अघि‘छ माया छपक्कै २’को ट्रेलर : बाइक राइडर बने दीपकराजदीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन हुन तीन दिन बाँकी रहँदा बुधबार साँझ ९ बजे ज्योतिषले दिएको साइतमा ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । फिल्मले विवाहेत्तर सम्बन्धलाई कथाको केन्द्रमा राखेको ट्रेलरले प्रस्ट पार्छ ।
१२ घण्टा अघिCTThe Cinema Times· १२ घण्टा अघि‘छ माया छपक्कै २’ को ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सन्तान सुखको खोजीमा दीपकराजद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘छ माया छपक्कै २’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । ४ मिनेट १८ सेकेन्ड ट्रेलर बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलर मुख्यतया एक रोचक पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित छ, जसमा विवाहेत्तर सम्बन्ध र सन्तान प्राप्तिको कथालाई हास्यव्यङ्ग्य मिश्रित शैलीमा प्रस्तुत गरिएको छ । […]
१३ घण्टा अघिTPThulo Parda· १३ घण्टा अघिकमेडीले भरिपूर्ण ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, शनिवार देखि हुँदैछ प्रदर्शनकाठमाडौं – आगामी असोज ३१ गते, शनिवारबाट प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’को रमाइलो र कमेडीले भरिपूर्ण ट्रेलर सार्वजनिक भएको छ। सात वर्षअघि रिलिज भएको ‘छ माया छपक्कै’को कथालाई निरन्तरता दिइएको यस चलचित्रको ट्रेलरमा मुख्य कलाकार दीपकराज गिरी र केकी अधिकारीलाई श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत गरिएको छ। सन्तान प्राप्तिका लागि उनीहरूले गर्ने सङ्घर्षलाई […] The post कमेडीले भरिपूर्ण ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, शनिवार देखि हुँदैछ प्रदर्शन appeared first on Film, Music and Entertainment News Portal From Nepal.