बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

मनोरञ्जन / ट्रेन्डिङ विषय

पाण्डव

३ स्रोतमा ३ समाचार · शब्दको मूल रूपमा मिलाइएको

ट्रेन्डिङ विषय

माया छपक्कै
अहिलेFKFilmyKhabar· अहिले‘पाँच पाण्डव’को ट्रेलरमा स्वर्गलोकबाट युधिष्ठिर बनेर आए हरिवंशकाठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । नवरात्रिको अवसर पारेर बिहीबार सार्वजनिक साढे २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । फिल्मले महाभारतका पाँच पाण्डवलाई बिम्ब बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको ट्रेलरले संकेत गर्छ ।
६ घण्टा अघिCTThe Cinema Times· ६ घण्टा अघि‘पाँच पाण्डव’ को ट्रेलर १ मा आफ्ना भाइहरू खोज्दै युधिष्टिरद सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘पाँच पाण्डव’को ट्रेलर-१ सार्वजनिक भएको छ । निर्माण पक्षले आज सिनेमाको पहिलो ट्रेलर सार्वजनिक गरेको हो । मल्टिस्टारर सिनेमाको ट्रेलरले सिनेमाको कथा संकेत गरेको छ । तर, कथा पूर्ण रुपमा खुलाएको भने छैन । ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्टिरले भीम, अर्जुन, नहकुल र सहदेव खोजिरहेको देखिन्छ । उनी […]
७ घण्टा अघिTPThulo Parda· ७ घण्टा अघिचलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक, समकालीन समाजको कथामा महाभारतको विम्बकाठमाडौं – आगामी कात्तिक २० गते (तिहार) देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ को पहिलो ट्रेलर ओएसआर डिजिटलमार्फत् सार्वजनिक भएको छ। यसअघिका पोस्टरमार्फत पात्रहरू चिनाएको निर्माण पक्षले ट्रेलरमार्फत चलचित्रको आंशिक कथा प्रस्तुत गर्दै रहस्य र कौतुहलता बढाएको छ। ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिर (हरिवंश आचार्य) ले अन्य चार पाण्डवको खोजी गरिरहेको र समाजको […] The post चलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक, समकालीन समाजको कथामा महाभारतको विम्ब appeared first on Film, Music and Entertainment News Portal From Nepal.