बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

अर्थ / ट्रेन्डिङ विषय

लाभांश

५ स्रोतमा ८ समाचार · शब्दको मूल रूपमा मिलाइएको

ट्रेन्डिङ विषय

खर्बमहिनाबजारकारोबारकम्पनीकर्जावृद्धि
७ घण्टा अघिअसअर्थ सरोकार· ७ घण्टा अघिलक्ष्मी सनराइज क्यापिटलको ११ प्रतिशत नगद लाभांश पारितकाठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बिहीबार काठमाडौँको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ कोContinue reading "लक्ष्मी सनराइज क्यापिटलको ११ प्रतिशत नगद लाभांश पारित"अस
९ घण्टा अघिASArthasansar· ९ घण्टा अघिलक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, ५.३८ करोड नगद लाभांश पारितलक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन,AS
१० घण्टा अघिबैंबैंकिङ खबर· १० घण्टा अघिलक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश पारित गर्‍योबैंकिङ खबर/ लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभाले करसहित ५ करोड ३८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।कम्पनीको साधारणसभा २०८३ असोज २९ गते बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न भएको हो । […] The post लक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश पारित गर्‍यो appeared first on Banking Khabar.बैं
११ घण्टा अघिबैंबैंकिङ खबर· ११ घण्टा अघिउपकार लघुवित्तको आठौँ साधारणसभा मंसिर ४ मा, लाभांश नदिनेबैंकिङ खबर / उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आगामी मंसिर ४ गते आयोजना गर्ने भएको छ । संस्थाले बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि सभा सञ्चालन गर्ने जनाएको छ । साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ । साथै, आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, […] The post उपकार लघुवित्तको आठौँ साधारणसभा मंसिर ४ मा, लाभांश नदिने appeared first on Banking Khabar.बैं
१२ घण्टा अघिकाकारोबार· १२ घण्टा अघिसिद्धार्थ बैंकको २० प्रतिशत लाभांशकाठमाडौं– सिद्धार्थ बैंकको २५औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभाले बैंकको हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस सेयर जारी तथा १० प्रतिशतका दरले नगद लाभांश कर प्रयोजनार्थ गरी २० प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता […]का
१२ घण्टा अघिकाकारोबार· १२ घण्टा अघिमाछापुच्छ्रेको ६ प्रतिशत लाभांश पारितकाठमाडौं– माछापुच्छ्रे बैंकको २८औंं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ । यसमध्ये चुक्ता पुँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी […]का
१२ घण्टा अघिकाकारोबार· १२ घण्टा अघिसिटिजन्स बैंकको लाभांश पारितकाठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलको २०औं वार्षिक साधारणसभा बैंक सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभामा आव २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, २०८३ असार मसान्तको वासलात, २०८२/८३ को नाफा नोक्सानीको हिसाव तथा नगद विवरणलगायत विवरण स्वीकृत भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट २०८३ असारको चुक्ता पुँजीको […]का
१८ घण्टा अघिबचबजारको चिर्फार· १८ घण्टा अघिअझै यी ८ कम्पनीको सेयरधनी बने पाइन्छ लाभांश, कुनले कति दिँदैछन् ?आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये ८ कम्पनीको सेयर किन्नेले अझै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन्। यीमध्ये केही कम्पनीले बुक क्लोज मिति तय गरिसकेका छन् भने केहीले अझै बुक क्लोज मिति सार्वजनिक गरेका छैनन्। माउन्टेन इनर्जी नेपालले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५बच