बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

अर्थ / ट्रेन्डिङ विषय

महिना

९ स्रोतमा १० समाचार · शब्दको मूल रूपमा मिलाइएको

ट्रेन्डिङ विषय

खर्बबजारकारोबारकम्पनीकर्जालाभांशवृद्धि
३ घण्टा अघिCKCorporate Khabar· ३ घण्टा अघिदुई महिनामा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ८० करोड निक्षेप थपियोकाठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ७२ अर्ब ८० करोड रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेर ८३ खर्ब ९४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले […] The post दुई महिनामा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ८० करोड निक्षेप थपियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
५ घण्टा अघिक्याक्यापिटल नेपाल· ५ घण्टा अघिचालू आवको दुई महिनामा सरकारको खर्च एक खर्ब ९९ अर्ब, राजस्व एक खर्ब ८३ अर्ब
८ घण्टा अघिबैंबैंकिङ खबर· ८ घण्टा अघिरेमिट्यान्स २३.९ प्रतिशतले बढ्यो : दुई महिनामा ४ खर्ब ३६ अर्ब भित्रियोबैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले […] The post रेमिट्यान्स २३.९ प्रतिशतले बढ्यो : दुई महिनामा ४ खर्ब ३६ अर्ब भित्रियो appeared first on Banking Khabar.बैं
८ घण्टा अघिASArthasansar· ८ घण्टा अघिविदेश जाने युवा घटे, दुई महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्सविप्रेषण रकममा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमाAS
८ घण्टा अघिबिजबिजमाण्डू· ८ घण्टा अघिबैंकले दुई महिनामा गरे ९३.५२ अर्ब कर्जा लगानी, खनिज क्षेत्रतर्फ १०.४ प्रतिशतले वृद्धिकाठमाडौं। बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २ महिनामा निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार कर्जा लगानी १.६ प्रतिशतले वृद्धि भई हालसम्म ५९ खर्ब ५० अर्ब ५८ रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको […] The post बैंकले दुई महिनामा गरे ९३.५२ अर्ब कर्जा लगानी, खनिज क्षेत्रतर्फ १०.४ प्रतिशतले वृद्धि appeared first on BIZMANDU.
९ घण्टा अघिइखइन्स्योरेन्स खबर· ९ घण्टा अघिविदेशी मुद्रा सञ्चिति साढे ४० खर्ब नाघ्यो, २०.९ महिनाको वस्तु आयात धान्नेकाठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिति साढे ४० खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार २०८३ असार मसान्तमा रु. ३८ खर्ब ९७ अर्ब ६७ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ […]
९ घण्टा अघिअपअर्थपथ· ९ घण्टा अघिदुई महिनामा वस्तु आयात ३१.६ प्रतिशतले बढ्योकाठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वस्तु आयात ३१.६ प्रतिशतले बढेर रु. ४ खर्ब १ अर्ब ५२ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको हो। आयातको वृद्धिदर निर्यातको वृद्धिदरभन्दा धेरै रहेको छ। सोही अवधिमा वस्तु निर्यात ६.१ प्रतिशतले बढेर रु. ७६ अर्ब […] The post दुई महिनामा वस्तु आयात ३१.६ प्रतिशतले बढ्यो appeared first on Arthapath.com.
९ घण्टा अघिबिखबिजखबर· ९ घण्टा अघिरेमिट्यान्स २३.९ प्रतिशतले बढ्यो, भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब भित्रियोकाठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा […]
९ घण्टा अघिबिखबिजखबर· ९ घण्टा अघिविदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, २१ महिनाको आयात धान्न पर्याप्तकाठमाडौं । देशको विदेशी विनिमय थप बढेर ४० खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ भदौ मसान्तमा रु.४०६५ अर्ब ७८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ […]
१८ घण्टा अघिकाकारोबार· १८ घण्टा अघिसरकारको ६ महिनामा पीपीए टुंग्याउने कार्यसूची घोषणामै सीमितकाठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको ६ महिना नाघिसकेको छ । १३ चैत २०८२ मा वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यसूचीको ७४ औं बुँदामा अधिकतमत १८० दिन (६ महिना) भित्र पर्खाइमा रहेका सबै विद्युत खरिद सम्झौता (पीपीए) सम्बन्धी निर्णय गरिसक्ने उल्लेख छ । तर, कार्यसूची […]का