बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

अर्थ / ट्रेन्डिङ विषय

बजार

८ स्रोतमा ११ समाचार · शब्दको मूल रूपमा मिलाइएको

ट्रेन्डिङ विषय

खर्बमहिनाकारोबारकम्पनीकर्जालाभांशवृद्धि
२ घण्टा अघिबिपबिजपाटी· २ घण्टा अघिदसैंको मुखमा बजारमा ६३ अर्ब रुपैयाँ थपियो, नगद प्रवाह ८ खर्ब ५७ अर्बदसैंको मुखमा बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप नगद प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै बजारमा ६३ अर्ब रुपैयाँ बराबरको नगद थपिएको हो । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेको थियो । बुधबारसम्म आइपुग्दा यस्तो रकम बढेर ८ खर्ब ५७ […]
५ घण्टा अघिबिजबिजमाण्डू· ५ घण्टा अघिसेयर बजारमा संस्थागत लगानीकर्ता बढाइने, यस्तो छ सेबोनले गरेको नीतिगत प्रस्तावकाठमाडौं। सेयर बजारमा संस्थागत लगानी बढाउन तथा व्यक्तिगत लगानीकर्तामाथिको निर्भरता घटाउने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नीति ल्याउन लागेको छ। सेबोनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भदौ २९ गते सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना अनुरूप संस्थागत लगानीकर्ता नीति ल्याउन लागेको हो। दीर्घकालीन तथा ठूलो आकारको पुँजी परिचालन गर्ने संस्थालाई धितोपत्र बजारमा व्यवस्थितरूपमा […] The post सेयर बजारमा संस्थागत लगानीकर्ता बढाइने, यस्तो छ सेबोनले गरेको नीतिगत प्रस्ताव appeared first on BIZMANDU.
७ घण्टा अघिअपअर्थपथ· ७ घण्टा अघिमलेसियाली अटो बजारमा प्रोटोनको दबदबा: एक महिनामै ५० प्रतिशत बजार हिस्सा ओगट्न सफलकाठमाडाैं । विद्युतीय सवारीको बजारमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तीव्र भइरहेका बेला मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो घरेलु बजारमा बलियो उपस्थिति स्थापित गरेको छ । सन् २०२६ को सेप्टेम्बरमा मलेसियामा दर्ता भएका कुल ब्याट्रीबाट चल्ने विद्युतीय सवारीमध्ये प्रोटोनको हिस्सा ५० प्रतिशत पुगेको छ । तर, अघिल्लो महिनाको तुलनामा समग्र बजार र प्रोटोन दुवैको दर्ता घटेको तथ्यले बजारको […] The post मलेसियाली अटो बजारमा प्रोटोनको दबदबा: एक महिनामै ५० प्रतिशत बजार हिस्सा ओगट्न सफल appeared first on Arthapath.com.
८ घण्टा अघिबिजबिजमाण्डू· ८ घण्टा अघिसेयर बजारमा एक वर्षमा थपिए ३४ कम्पनी, कुन समूहको पुँजीकरण हिस्सा कति?काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा एक वर्षमा ३४ वटा कम्पनी थपिएका छन्। नेप्सेमा सूचीकृत कम्पनीको संख्या चालु आर्थिक वर्षको भदौ मसान्तमा आइपुग्दा ३०५ पुगेको छ। सूचीकृत २०८२ भदौमा सूचीकृत कम्पनीको संख्या २७६ थियो। हालसम्म सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, १११ वटा जलविद्युत कम्पनी, ३१ वटा उत्पादन तथा प्रशोधन उद्योग, ९ वटा […] The post सेयर बजारमा एक वर्षमा थपिए ३४ कम्पनी, कुन समूहको पुँजीकरण हिस्सा कति? appeared first on BIZMANDU.
९ घण्टा अघिकाकारोबार· ९ घण्टा अघिबढ्यो सेयर बजार, ४ अर्ब ७१ करोडको कारोबारकाठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६७ अंकले बढेर २६२५.९३ विन्दुमा कायम भएको छ । बिहीबारको सेयर बजारमा ७१ कम्पनीको मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार नेप्सेसँगै कारोबार रकम पनि केही बढेको छ । बुधबार ४ अर्ब १३ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ७० करोडको सेयर […]का
९ घण्टा अघिअसअर्थ सरोकार· ९ घण्टा अघिबिहीबार ४.५६ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६२५.८२ बिन्दुमाकाठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरैContinue reading "बिहीबार ४.५६ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६२५.८२ बिन्दुमा"अस
९ घण्टा अघिबिजबिजमाण्डू· ९ घण्टा अघिसेयर बजार सूचक लगातार छैटौं दिन बढ्यो, नेप्से २६२५ अंकमा, ४.७१ अर्बको कारोबारकाठमाडौं। सेयर बजार सूचक लगातार छैटौं दिन बढेको छ। नेप्से परिसूचक बिहीबार ४.६७ अंकले बढेर २६२५.९३ विन्दुमा पुगेको हो। बैंक, उत्पादनमूलक, व्यापार र अन्य बाहेकका उपसमूहले नेप्से घट्नबाट रोके। फाइनान्सको सूचक सबैभन्दा धेरै १.०३ प्रतिशतले उकालो लागेको छ। बैंकिङको सूचक ०.१६ प्रतिशतले घटे पनि सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा कुमारी बैंक छ। कुमारीको २३ करोड […] The post सेयर बजार सूचक लगातार छैटौं दिन बढ्यो, नेप्से २६२५ अंकमा, ४.७१ अर्बको कारोबार appeared first on BIZMANDU.
९ घण्टा अघिASArthasansar· ९ घण्टा अघिसेयर बजारमा सामान्य वृद्धि, कारोबार साढे ४ अर्ब माथिसाताको सेयर कारोबार हुने चौथो दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा समेत बढेको बजार आज पनि बढेर नै बन्द भएको हो । बिहीबार सेयर बजार परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमाAS
१२ घण्टा अघिबैंबैंकिङ खबर· १२ घण्टा अघिचाडपर्वमा नगदको चाप, बजारमा थपियो ६३ अर्ब रुपैयाँबैंकिङ खबर / दसैँलाई लक्षित गर्दै बढेको नगद मागसँगै नेपाली बजारमा चलनचल्तीको मुद्राको मात्रा उल्लेख्य रूपमा बढेको छ । असोज महिनामा बजारमा करिब ६३ अर्ब रुपैयाँ थप मुद्रा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको विवरण उद्धृत गर्दै सार्वजनिक गरिएको समाचारअनुसार भदौ मसान्तसम्म ७ खर्ब ९४ अर्ब रुपैयाँ रहेको चलनचल्तीको मुद्रा असोज २८ गतेसम्म आइपुग्दा […] The post चाडपर्वमा नगदको चाप, बजारमा थपियो ६३ अर्ब रुपैयाँ appeared first on Banking Khabar.बैं
१४ घण्टा अघिअसअर्थ सरोकार· १४ घण्टा अघिबुढीगण्डकी बाढीले खण्डहर बनाएको सोतीलाई पुरानै लयमा फर्काउने प्रयास, फेरि बजार बसाइँदै ! (तस्वीरहरु)काठमाडौँ । बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले प्रभावित गोरखाको आरुघाट गाउँपालिका-३ स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन् । बाढीले घरभित्र लेदो थुपारेपछि प्रभावित स्थानीय सफा गरेर जनजीवनलाई पुनः सामान्य अवस्थामा फर्काउने प्रयास गरिरहेका छन् । यसमा नेपाली सेनाले साथ दिएको छ । सोतीका करिब १५ घर तथा व्यापारिकContinue reading "बुढीगण्डकी बाढीले खण्डहर बनाएको सोतीलाई पुरानै लयमा फर्काउने प्रयास, फेरि बजार बसाइँदै ! (तस्वीरहरु)"अस
१८ घण्टा अघिबचबजारको चिर्फार· १८ घण्टा अघिबजारको चिरफार Evening Walk – बिहीबार, २९ असोज २०८३ (१५ अक्टोबर २०२६)आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ। आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं। आज सेयरबजारमा के भयो? असोज २९ गते बिहिबार नेप्सेबच