बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

अर्थ / ट्रेन्डिङ विषय

खर्ब

१० स्रोतमा १६ समाचार · शब्दको मूल रूपमा मिलाइएको

ट्रेन्डिङ विषय

महिनाबजारकारोबारकम्पनीकर्जालाभांशवृद्धि
२ घण्टा अघिबिपबिजपाटी· २ घण्टा अघिदसैंको मुखमा बजारमा ६३ अर्ब रुपैयाँ थपियो, नगद प्रवाह ८ खर्ब ५७ अर्बदसैंको मुखमा बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप नगद प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै बजारमा ६३ अर्ब रुपैयाँ बराबरको नगद थपिएको हो । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेको थियो । बुधबारसम्म आइपुग्दा यस्तो रकम बढेर ८ खर्ब ५७ […]
३ घण्टा अघिबिपबिजपाटी· ३ घण्टा अघिशेयर धितो कर्जा १५.२७ प्रतिशतले बढ्यो, कुल कर्जा १ खर्ब ६७ अर्बचालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा १५.२७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा शेयर धितोमा १ खर्ब ६७ अर्ब ८५ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४५ […]
५ घण्टा अघिक्याक्यापिटल नेपाल· ५ घण्टा अघिचालू आवको दुई महिनामा सरकारको खर्च एक खर्ब ९९ अर्ब, राजस्व एक खर्ब ८३ अर्ब
७ घण्टा अघिबिनबिजनेस न्युज· ७ घण्टा अघिभदौमा मोबाइल बैंकिङबाट ६ खर्ब १४ अर्ब रूपैयाँको कारोबारकाठमाडौं- नेपालमा विद्युतीय भुक्तानीको प्रयोग बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ महिनामा डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत खर्बौँ
८ घण्टा अघिबैंबैंकिङ खबर· ८ घण्टा अघिरेमिट्यान्स २३.९ प्रतिशतले बढ्यो : दुई महिनामा ४ खर्ब ३६ अर्ब भित्रियोबैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले […] The post रेमिट्यान्स २३.९ प्रतिशतले बढ्यो : दुई महिनामा ४ खर्ब ३६ अर्ब भित्रियो appeared first on Banking Khabar.बैं
८ घण्टा अघिASArthasansar· ८ घण्टा अघिविदेश जाने युवा घटे, दुई महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्सविप्रेषण रकममा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमाAS
८ घण्टा अघिकाकारोबार· ८ घण्टा अघिभदौसम्म ४ खर्ब ३६ अर्ब आयो विप्रेषण, ४० खर्ब ६५ अर्ब पुग्यो संचितिकाठमाडौं– चालु आर्थिक वर्षको भदौसम्ममा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेको छ । भदौसम्ममा ४ खर्ब ३६ अर्ब ३६ करोड विप्रेषण आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक एंव वित्तीय स्थिति अनुसार अघिल्लो वर्ष भदौसम्म विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । यो भदौमा मात्र विप्रेषण २ खर्ब २१ अर्ब ३१ करोड आएको […]का
८ घण्टा अघिASArthasansar· ८ घण्टा अघिविदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्योचालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ । २०८३ भदौसम्मको तथ्याङ्कअनुसारAS
८ घण्टा अघिअसअर्थ सरोकार· ८ घण्टा अघिएक महिनामै नेपाल भित्रियो २ खर्ब २१ अर्ब रेमिट्यान्सकाठमाडौँ । भदौ महिनामा रु दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको भदौ महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख छ । चालु आवकोContinue reading "एक महिनामै नेपाल भित्रियो २ खर्ब २१ अर्ब रेमिट्यान्स"अस
९ घण्टा अघिअपअर्थपथ· ९ घण्टा अघिचालु खाता बचत रु. १ खर्ब ६९ अर्ब ४० करोडकाठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको चालु खाता रु. १ खर्ब ६९ अर्ब ४० करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु. १ खर्ब ३० अर्ब ९७ करोडले बचतमा थियो। चालु खाता देशको बाह्य आर्थिक अवस्थाको महत्त्वपूर्ण सूचक हो। यसमा वस्तु तथा […] The post चालु खाता बचत रु. १ खर्ब ६९ अर्ब ४० करोड appeared first on Arthapath.com.
९ घण्टा अघिइखइन्स्योरेन्स खबर· ९ घण्टा अघिविदेशी मुद्रा सञ्चिति साढे ४० खर्ब नाघ्यो, २०.९ महिनाको वस्तु आयात धान्नेकाठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिति साढे ४० खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार २०८३ असार मसान्तमा रु. ३८ खर्ब ९७ अर्ब ६७ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ […]
९ घण्टा अघिअपअर्थपथ· ९ घण्टा अघिविदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ पुग्योकाठमाडाैँ । नेपालको विदेशी मुद्रा सञ्चिति २०८३ भदौ मसान्तमा रु. ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा यस्तो सञ्चिति रु. ३८ खर्ब ९७ अर्ब ६७ करोड रहेको थियो। यसअनुसार दुई महिनामा विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको छ। अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २६ अर्ब ४८ करोड […] The post विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ पुग्यो appeared first on Arthapath.com.
९ घण्टा अघिइखइन्स्योरेन्स खबर· ९ घण्टा अघिकरिब २४% ले बढ्यो रेमिट्यान्स, दुई महिनामै भित्रियो रु. ४.३६ खर्बकाठमाडौं। मुलुकमा भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) करिब २४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो। चलु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ। अघिल्लो वर्षको […]
९ घण्टा अघिबैंबैंकिङ खबर· ९ घण्टा अघिमहँगी ६.३४ प्रतिशत पुग्यो, रेमिट्यान्स ४ खर्ब ३६ अर्ब नाघ्योबैंकिङ खबर/ नेपालमा मूल्यवृद्धिको दबाब बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०२६ सेप्टेम्बर मध्यसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत थियो ।राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह, […] The post महँगी ६.३४ प्रतिशत पुग्यो, रेमिट्यान्स ४ खर्ब ३६ अर्ब नाघ्यो appeared first on Banking Khabar.बैं
९ घण्टा अघिबिखबिजखबर· ९ घण्टा अघिरेमिट्यान्स २३.९ प्रतिशतले बढ्यो, भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब भित्रियोकाठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा […]
९ घण्टा अघिबिखबिजखबर· ९ घण्टा अघिविदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, २१ महिनाको आयात धान्न पर्याप्तकाठमाडौं । देशको विदेशी विनिमय थप बढेर ४० खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ भदौ मसान्तमा रु.४०६५ अर्ब ७८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ […]