बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
अर्थ
/ ट्रेन्डिङ विषय
कारोबार
७ स्रोतमा १३ समाचार · शब्दको मूल रूपमा मिलाइएको
७ घण्टा अघि
AS
Arthasansar
· ७ घण्टा अघि
विन्ध्यवासिनी हाइड्रोपावरको शेयर कारोबार फुकुवा
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको शेयर कारोबार फुकुवा गरेको छ। सञ्चालक समितिको बैठकसम्बन्धी सूचना प्रवाह गर्दा मिति फरक परेको विषयमा कम्पनीलाई सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गरेको हो। नेप्सेका
AS
७ घण्टा अघि
बिन
बिजनेस न्युज
· ७ घण्टा अघि
भदौमा मोबाइल बैंकिङबाट ६ खर्ब १४ अर्ब रूपैयाँको कारोबार
काठमाडौं- नेपालमा विद्युतीय भुक्तानीको प्रयोग बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ महिनामा डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत खर्बौँ
८ घण्टा अघि
बिख
बिजखबर
· ८ घण्टा अघि
विन्ध्यवासिनी हाइड्रोपावरको सेयर कारोबार फुकुवा, यस्तो दियो स्पष्टीकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ । लाभांश प्रस्ताव गर्ने निर्णयको ढिलो जानकारी दिएको भन्दै बुधबार गरेको कारोबार स्थगनलाई फुकुवा गरेको हो । सञ्चालक समितिको बैठकसम्बन्धी सूचना प्रवाह गर्दा मिति फरक परेको विषयमा कम्पनीलाई सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गरेको हो । […]
९ घण्टा अघि
का
कारोबार
· ९ घण्टा अघि
बढ्यो सेयर बजार, ४ अर्ब ७१ करोडको कारोबार
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६७ अंकले बढेर २६२५.९३ विन्दुमा कायम भएको छ । बिहीबारको सेयर बजारमा ७१ कम्पनीको मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार नेप्सेसँगै कारोबार रकम पनि केही बढेको छ । बुधबार ४ अर्ब १३ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ७० करोडको सेयर […]
का
९ घण्टा अघि
बिज
बिजमाण्डू
· ९ घण्टा अघि
सेयर बजार सूचक लगातार छैटौं दिन बढ्यो, नेप्से २६२५ अंकमा, ४.७१ अर्बको कारोबार
काठमाडौं। सेयर बजार सूचक लगातार छैटौं दिन बढेको छ। नेप्से परिसूचक बिहीबार ४.६७ अंकले बढेर २६२५.९३ विन्दुमा पुगेको हो। बैंक, उत्पादनमूलक, व्यापार र अन्य बाहेकका उपसमूहले नेप्से घट्नबाट रोके। फाइनान्सको सूचक सबैभन्दा धेरै १.०३ प्रतिशतले उकालो लागेको छ। बैंकिङको सूचक ०.१६ प्रतिशतले घटे पनि सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा कुमारी बैंक छ। कुमारीको २३ करोड […] The post सेयर बजार सूचक लगातार छैटौं दिन बढ्यो, नेप्से २६२५ अंकमा, ४.७१ अर्बको कारोबार appeared first on BIZMANDU.
९ घण्टा अघि
इख
इन्स्योरेन्स खबर
· ९ घण्टा अघि
यी हुन् टप टेन कारोबार भएका १० कम्पनी
काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य घटेको छ । आज ४ अर्ब ७१ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २३ करोड […]
इख
९ घण्टा अघि
इख
इन्स्योरेन्स खबर
· ९ घण्टा अघि
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४ अर्ब ७१ करोड
काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा […]
९ घण्टा अघि
बिख
बिजखबर
· ९ घण्टा अघि
नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.५६ अंकले बढेर २ हजार ६ सय २५.८२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ […]
९ घण्टा अघि
AS
Arthasansar
· ९ घण्टा अघि
सेयर बजारमा सामान्य वृद्धि, कारोबार साढे ४ अर्ब माथि
साताको सेयर कारोबार हुने चौथो दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा समेत बढेको बजार आज पनि बढेर नै बन्द भएको हो । बिहीबार सेयर बजार परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा
AS
१२ घण्टा अघि
का
कारोबार
· १२ घण्टा अघि
घरजग्गा कारोबारमा सुधारको आशा
केही वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार अहिले चलायमान हुन सुरु गरेको छ । चालु आर्थिक वर्षका दुई महिना (साउन–भदौ) मा घरजग्गा कारोबारबाट असुली हुने राजस्व अघिल्लो वर्षसँगको सोही अवधिसँग तुलना गर्दा ३१.७७ प्रतिशतले बढेकाले कारोबारमा सुधारको संकेत देखिएको मान्न सकिन्छ । घरजग्गा कारोबारबाट गत वर्ष साउन–भदौमा गरी ६ अर्ब ४२ करोड रुपैयाँ राजस्व उठेको थियो । […]
का
१३ घण्टा अघि
AS
Arthasansar
· १३ घण्टा अघि
बेनी हाइड्रोपावरको स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कारोबार ?
स्पेशल प्रि ओसन सेसनमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयरको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २७३ रुपैयाँमा पहिलो कारोबार भएको हो । कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो । बुधबारको स्पेशल
AS
१५ घण्टा अघि
का
कारोबार
· १५ घण्टा अघि
बडादसैँमा खसीबोकाको कारोबार
नेपालको सबैभन्दा ठूलो चाड बडादसैँको पूर्वसन्ध्यामा देशभर खसीबोका र च्याङ्ग्राको कारोबारमा देखिएको गिरावटले व्यापारिक, उपभोक्ता आदि क्षेत्रलाई असर गरेको छ । देशमा हालै घटेका विभिन्न प्रकारका प्राकृतिक विपत्तिका कारणहरूले गर्दा आर्थिक स्थितिको चित्र पनि स्पष्ट पारेको छ । परम्परागत रूपमा दसैँमा परिवार–परिवारले खसीबोका काटेर पूजा गर्ने, मासुको सेवन बढाउने र गाउँ–सहरबीचको आर्थिक चक्रलाई गति दिने […]
का
१८ घण्टा अघि
बच
बजारको चिर्फार
· १८ घण्टा अघि
विन्ध्यवासिनी हाइड्रोपावरको सेयर कारोबार फुकुवा
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लाभांश प्रस्तावसम्बन्धी जानकारी दिँदा सञ्चालक समितिको बैठक बसेको मिति गलत उल्लेख गरेको थियो। कम्पनीले मानवीय त्रुटिका कारण मिति फरक परेको भन्दै निर्णय माइन्युटको प्रमाणित प्रतिलिपिसहित नेप्सेमा स्पष्टीकरण पेस गरेको थियो। कम्पनीको स्पष्टीकरणपछि नेप्सेले कारोबार
बच