बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

अर्थ / ट्रेन्डिङ विषय

कर्जा

६ स्रोतमा ८ समाचार · शब्दको मूल रूपमा मिलाइएको

ट्रेन्डिङ विषय

खर्बमहिनाबजारकारोबारकम्पनीलाभांशवृद्धि
२ घण्टा अघिबिपबिजपाटी· २ घण्टा अघिकर्जा र निक्षेप दुवैको ब्याजदर घट्योबैंकिङ प्रणालीमा पर्याप्त तरलता र सहज वित्तीय वातावरणका कारण बैंक तथा वित्तीय संस्थाहरूको आधार दर, निक्षेप र कर्जाको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको हो । […]
३ घण्टा अघिबिपबिजपाटी· ३ घण्टा अघिशेयर धितो कर्जा १५.२७ प्रतिशतले बढ्यो, कुल कर्जा १ खर्ब ६७ अर्बचालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा १५.२७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा शेयर धितोमा १ खर्ब ६७ अर्ब ८५ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४५ […]
४ घण्टा अघिकाकारोबार· ४ घण्टा अघिअसारदेखि भदौसम्म ९३ अर्ब रुपैयाँमात्रै बढ्यो कर्जाकाठमाडौं– चालु आर्थिक वर्षको साउन र भदौसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत (९३ अर्ब ५२ करोड रुपैयाँ) ले बढेर कुल ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशत (४९ अर्ब २४ करोड रुपैयाँ) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा […]का
६ घण्टा अघिबिनबिजनेस न्युज· ६ घण्टा अघिबैंकहरूको आधार दर ४.७० प्रतिशतमा झर्दा कर्जाको ब्याजदर पनि घट्योकाठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूको आधार दर, कर्जाको ब्याजदर र निक्षेपको ब्याजदर घटेको छ।राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको
७ घण्टा अघिइखइन्स्योरेन्स खबर· ७ घण्टा अघिबैंकहरुको १५%ले बढ्यो शेयर धितो कर्जा प्रवाह, कुन रेन्जको कति ?काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को भदौसम्म बैंकहरुबाट प्रवाह हुने शेयर धितो कर्जा १५ प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्म बैंकहरुबाट १ खर्ब ६७ अर्ब ८५ करोड ८ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को भदौसम्म बैंकहरुबाट १ खर्ब ४५ अर्ब […]
८ घण्टा अघिकाकारोबार· ८ घण्टा अघिभदौसम्म निजी क्षेत्रतर्फको कर्जा वृद्धि १.६ प्रतिशत मात्रकाठमाडौं– चालु आवको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत (९३ अर्ब ५२ करोड) ले बढेको छ । भदौसम्ममा कुल कर्जा ५९ खर्ब ५० अर्ब ५८ करोड पुगेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार अघिल्लो वर्ष भदौसम्ममा ०.९ प्रतिशत (४९ अर्ब २४ करोड) ले कर्जा […]का
८ घण्टा अघिबिजबिजमाण्डू· ८ घण्टा अघिबैंकले दुई महिनामा गरे ९३.५२ अर्ब कर्जा लगानी, खनिज क्षेत्रतर्फ १०.४ प्रतिशतले वृद्धिकाठमाडौं। बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २ महिनामा निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार कर्जा लगानी १.६ प्रतिशतले वृद्धि भई हालसम्म ५९ खर्ब ५० अर्ब ५८ रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको […] The post बैंकले दुई महिनामा गरे ९३.५२ अर्ब कर्जा लगानी, खनिज क्षेत्रतर्फ १०.४ प्रतिशतले वृद्धि appeared first on BIZMANDU.
९ घण्टा अघिअपअर्थपथ· ९ घण्टा अघिबैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तकाठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप १४.४ प्रतिशतले बढेको छ। निक्षेप बैंकिङ प्रणालीको प्रमुख स्रोत हो, जसको उपयोग बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहलगायतका वित्तीय गतिविधिमा गर्छन्। निक्षेपमा भएको वृद्धि बैंकिङ प्रणालीमा संकलित बचतको अवस्थासँग सम्बन्धित हुन्छ। सर्वसाधारण, व्यवसाय तथा विभिन्न संस्थाले बैंकमा जम्मा गरेको […] The post बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्यो, कर्जा विस्तार सुस्त appeared first on Arthapath.com.