बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
अर्थ
/ ट्रेन्डिङ विषय
कम्पनी
६ स्रोतमा ११ समाचार · शब्दको मूल रूपमा मिलाइएको
३ घण्टा अघि
बिप
बिजपाटी
· ३ घण्टा अघि
भोटेकोशी–त्रिशूली बाढी : निर्जीवन बीमा कम्पनीमा २० अर्ब ९० करोडको दाबी, भुक्तानी २३ करोड मात्रै
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण १८ निर्जीवन बीमा कम्पनीमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २८ गतेसम्मको तथ्यांकअनुसार बाढीबाट भएको क्षतिबापत २ हजार ४२७ जना बीमितले उक्त रकम बराबरको दाबी गरेका हुन् । प्राधिकरणका अनुसार कुल प्रारम्भिक दाबीमध्ये हालसम्म २३ करोड ५२ लाख […]
बिप
६ घण्टा अघि
अस
अर्थ सरोकार
· ६ घण्टा अघि
भोटेकोशी बाढीः हालसम्म १८ कम्पनीमा २१ अर्बको बीमा दाबी, सबैभन्दा धेरै हिमालयन एभरेष्टमा !
काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिबापत हालसम्म झण्डै २१ अर्बको बीमा दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार हालसम्म १८ वटा बीमा कम्पनीमा २ हजार ४ सय २७ बीमितबाट २० अर्ब ९० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको हो । हालसम्म परेको बीमा दाबीमध्ये २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणलेContinue reading "भोटेकोशी बाढीः हालसम्म १८ कम्पनीमा २१ अर्बको बीमा दाबी, सबैभन्दा धेरै हिमालयन एभरेष्टमा !"
अस
७ घण्टा अघि
बिज
बिजमाण्डू
· ७ घण्टा अघि
सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन ३ कम्पनीसँग गर्यो सम्झौता
काठमाडौं। सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन विभिन्न तीन कम्पनीसँग सम्झौता गरेको छ। बैंकले होटल हिमालयन होराइजन, रामाडा एन्कोर काठमाडौं र पान्क बाइक प्रालिसँग सम्झौता गरेको हो। सम्झौता अनुसार आफ्ना कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले रामाडा एन्कोर काठमाडौं र होटल हिमालयन होराइजनमा १५/१५ प्रतिशत तथा पान्क बाइक प्रालिमा १० प्रतिशत छुट […] The post सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन ३ कम्पनीसँग गर्यो सम्झौता appeared first on BIZMANDU.
७ घण्टा अघि
अस
अर्थ सरोकार
· ७ घण्टा अघि
श्री एयरलाइन्सका कर्मचारीले फुटाए यात्रुको ‘लगेज’, फुटाउनेले भने- ‘क्षतिपूर्ति दिन्छौँ’, कम्पनीले भन्यो- ‘दिँदैनौँ’
काठमाडौँ । श्री एयरलाइन्सका कर्मचारीले यात्रुको लगेज फुटाइदिएका छन् । धनगढीदेखि काठमाडौँ आउँदै गरेका सुनिल कुमार साहको लगेज एयरलाइन्सका कर्मचारीले फुटाइदिएका हुन् । आफ्नो भर्खर किनेको नयाँ लगेज एयरलाइन्स कर्मचारीको लापरवाहीले फुटेको साहको आरोप छ । ‘लगेजको वेट बढी थियो । कर्मचारीले जबरजस्ती ह्यान्डल समातेर लापरवाही तरिकाले उठाउँदा ह्यान्डल नै भाँचिदिए ।’, अर्थ सरोकारसँग कुराकानीContinue reading "श्री एयरलाइन्सका कर्मचारीले फुटाए यात्रुको ‘लगेज’, फुटाउनेले भने- ‘क्षतिपूर्ति दिन्छौँ’, कम्पनीले भन्यो- ‘दिँदैनौँ’"
अस
८ घण्टा अघि
बिज
बिजमाण्डू
· ८ घण्टा अघि
सेयर बजारमा एक वर्षमा थपिए ३४ कम्पनी, कुन समूहको पुँजीकरण हिस्सा कति?
काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा एक वर्षमा ३४ वटा कम्पनी थपिएका छन्। नेप्सेमा सूचीकृत कम्पनीको संख्या चालु आर्थिक वर्षको भदौ मसान्तमा आइपुग्दा ३०५ पुगेको छ। सूचीकृत २०८२ भदौमा सूचीकृत कम्पनीको संख्या २७६ थियो। हालसम्म सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, १११ वटा जलविद्युत कम्पनी, ३१ वटा उत्पादन तथा प्रशोधन उद्योग, ९ वटा […] The post सेयर बजारमा एक वर्षमा थपिए ३४ कम्पनी, कुन समूहको पुँजीकरण हिस्सा कति? appeared first on BIZMANDU.
९ घण्टा अघि
इख
इन्स्योरेन्स खबर
· ९ घण्टा अघि
यी हुन् टप टेन कारोबार भएका १० कम्पनी
काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य घटेको छ । आज ४ अर्ब ७१ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २३ करोड […]
इख
९ घण्टा अघि
इख
इन्स्योरेन्स खबर
· ९ घण्टा अघि
आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन […]
इख
१३ घण्टा अघि
AS
Arthasansar
· १३ घण्टा अघि
६ वटा निर्माण कम्पनी परे कालोसूचीमा, एकदेखि तीन वर्षसम्म प्रतिबन्ध
सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले विभिन्न सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार उनीहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले
AS
१६ घण्टा अघि
अस
अर्थ सरोकार
· १६ घण्टा अघि
कर्णाली प्रदेशका धनी अर्थमन्त्रीः ३१ ठाउँमा जग्गा, ७० तोला सुनचाँदी, विभिन्न कम्पनीमा करोडौँको सेयर !
काठमाडौँ । कर्णाली प्रदेशका अर्थमन्त्री टेकराज पछाईको ३१ ठाउँमा जग्गा रहेको पाइएको छ । पछाईले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको जुम्लादेखि बर्दियासम्म ३१ ठाउँमा जग्गा रहेको उल्लेख छ । सम्पत्ति विवरणमा पछाईले ७० तोला सुनचाँदी (२० तोला सुन ५० तोला चाँदी), २९ वटा विभिन्न लघुवित्त तथा कम्पनीमा करिब ३ करोड बढीको ४३ हजार ५ सयContinue reading "कर्णाली प्रदेशका धनी अर्थमन्त्रीः ३१ ठाउँमा जग्गा, ७० तोला सुनचाँदी, विभिन्न कम्पनीमा करोडौँको सेयर !"
अस
१८ घण्टा अघि
बच
बजारको चिर्फार
· १८ घण्टा अघि
अझै यी ८ कम्पनीको सेयरधनी बने पाइन्छ लाभांश, कुनले कति दिँदैछन् ?
आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये ८ कम्पनीको सेयर किन्नेले अझै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन्। यीमध्ये केही कम्पनीले बुक क्लोज मिति तय गरिसकेका छन् भने केहीले अझै बुक क्लोज मिति सार्वजनिक गरेका छैनन्। माउन्टेन इनर्जी नेपालले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५
बच
१८ घण्टा अघि
बच
बजारको चिर्फार
· १८ घण्टा अघि
६ वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ६ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यस्तो निर्णय गरेको हो। कार्यालयका अनुसार धनुषाको मिथिला नगरपालिकाको सिफारिसमा शुहानी निर्माण सेवा प्रालि, मरबैता कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि र एस.एन.एस.एम.सी.सी.
बच