बिहीबार, २९ असोज २०८३
· 15 October 2026
नेपाली
English
NewsButton
.
पात्रो
रेडियो
स्रोतहरू
स्रोत खोज्नुहोस्
Android एप
NewsButton
.
२९
असोज
होम
समाचार
अंग्रेजी
अर्थ
खेलकुद
मनोरञ्जन
प्रविधि
स्वास्थ्य
ब्लग र विचार
साहित्य
रेडियो
स्रोतहरू
/ Kheladi
KL
Kheladi
kheladi.com · खेलकुद
kheladi.com
२ घण्टा अघि
KL
Kheladi
· २ घण्टा अघि
टेनिस टोली भियतनाम जाने
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले शुक्रबार बिदाइ गरे ।
२ घण्टा अघि
KL
Kheladi
· २ घण्टा अघि
ह्यान्डबल टोली बंगलादेश जाने
अफिसियलमा नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना, उपाध्यक्ष तस्विरा तामाङ, महासचिब केशव पाठक, कार्यसमिति सदस्य रत्नज्योती मानन्धर र महेन्द्र पुन छन् ।
२ घण्टा अघि
KL
Kheladi
· २ घण्टा अघि
आइएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने
छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको महासचिव कार्कीले बताए । ‘छनोटमा ३७२ खेलाडी सहभागी थिए । त्यसबाट पहिलो चरणमा हामीले ४० खेलाडी छान्यौं । ४० बाट २० खेलाडीको अन्तिम छनोट गरिएको हो,' महासचिव कार्कीले भने ।
३ घण्टा अघि
KL
Kheladi
· ३ घण्टा अघि
नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न
समारोहलाई सम्बोधन गर्दै अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख हार्करले ह्विलचेयर रग्बीजस्ता खेलले आपसी सद्भाव र सहकार्य बढाउनुका साथै खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताए ।
७ घण्टा अघि
KL
Kheladi
· ७ घण्टा अघि
आर्बेलोवालाई ३३ हजार डलर जरिवाना
लण्डनस्थित क्राभेन कटेजमा सम्पन्न खेलमा फुलह्याम जितको नजिक थियो । तर, म्याथियस कुन्हाको ८९औं मिनेटको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि युनाइटेडले एक अंक जोडेको थियो ।
७ घण्टा अघि
KL
Kheladi
· ७ घण्टा अघि
राखेपद्धारा पाँच खेल संघका मनोनित सदस्य फिर्ता
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विभिन्न राष्ट्रिय खेल संघका कूल पाँच प्रतिनिधिलाई परिषदको सदस्य पदबाट फिर्ता बोलाएको छ ।
९ घण्टा अघि
KL
Kheladi
· ९ घण्टा अघि
रियालका समर्थक मूर्ख छैनन्ः भिनिसियसको प्रतिबन्धप्रति मउरिन्हो आक्रोशित
भिल्लारियालविरुद्धको खेलमा विपक्षी खेलाडीको कपाल तानेपछि सिधै रातो कार्ड पाएका भिनिसियसलाई मैदानमा भएको व्यवहार र रेफ्रीमाथि विरोध जनाएका कारण प्रतिबन्ध लगाइएको हो ।
१० घण्टा अघि
KL
Kheladi
· १० घण्टा अघि
चार खेलको प्रतिबन्धपछि भिनिसियसको असन्तुष्टि
अनुशासन समितिले खेल रोकिएको अवस्थामा वा बलका लागि प्रतिस्पर्धा गर्ने स्थितिमा हिंसात्मक व्यवहार गरेको भन्दै उनलाई दुई खेलको प्रतिबन्ध लगाएको हो । त्यस्तै रेफ्रीमाथि विरोध जनाएको आरोपमा प्रतिबन्ध चार खेलसा लम्बिएको बताइएको छ ।
१० घण्टा अघि
KL
Kheladi
· १० घण्टा अघि
भिनिसियसलाई चार खेलको प्रतिबन्ध, एल क्लासिको गुमाउने
रियालले प्रतिबन्धविरुद्ध अपिल गर्ने जनाएको छ । भिल्लारियालविरुद्धकै खेलमा फ्रान्सेली डिफेन्डर कोनाटेलाई दिइएको पहेँलो कार्डविरुद्ध क्लबले गरेको अपिल भने सफल भएको छ ।
१२ घण्टा अघि
KL
Kheladi
· १२ घण्टा अघि
पुरस्कारमा विभेदपछि तेन्जिङको प्रश्न, ‘मलाई बी ग्रेडको खेलाडी भनेर किन भनिएन ?'
‘मलाई सुरुमै भनिएको भए पनि हुन्थ्यो– तेन्जिङ, तिमी एसियन गेम्समा देशको प्रतिनिधित्व त गर्दै छौं, तर तिमी ‘बी’ ग्रेडको खेलाडी हुनेछौ,’ उनले लेखेका छन् ।
Kheladi मा थप पढ्नुहोस्
शीर्षक, सारांश र तस्बिर Kheladiका हुन्; पूरा समाचार उनकै साइटमा खुल्छ।