बिहीबार, २९ असोज २०८३ · 15 October 2026
NewsButton.
पात्रोरेडियोस्रोतहरू
स्रोत खोज्नुहोस्Android एप
NewsButton.२९असोज
होमसमाचारअंग्रेजीअर्थखेलकुदमनोरञ्जनप्रविधिस्वास्थ्यब्लग र विचारसाहित्यरेडियो
मनोरञ्जन / विषय

film

NewsButton.

NewsButton नेपाली सञ्चारगृहका शीर्षक एकै ठाउँमा देखाउँछ। शीर्षक, संक्षेप र तस्बिर सम्बन्धित सञ्चारगृहका हुन्, र पूरा समाचार उनकै साइटमा खुल्छ। यो कुनै पनि सञ्चारगृहसँग सम्बद्ध छैन।

Get it on Google Play

समाचार

  • समाचार
  • अंग्रेजी
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • प्रविधि
  • स्वास्थ्य
  • साहित्य
  • ब्लग र विचार
  • रेडियो

पात्रो

  • महिना
  • पूरै वर्ष
  • बिदा र दिवस
  • राशिफल
  • शुभ मुहूर्त
  • विनिमय दर
  • सुन–चाँदी
  • इन्धन
  • मिति रूपान्तरण

स्रोत

  • सबै सञ्चारगृह १३५
  • स्रोत खोज्नुहोस्
  • भर्खरै
  • विषय अनुसार

जानकारी

  • हाम्रोबारे
  • गोपनीयता नीति
  • सर्तहरू
  • प्रकाशक हटाउने अनुरोध
  • Android एप
  • सेटिङ
Get it on Google Play

© 2026 NewsButton · Sagar Chapagain

१ स्रोतबाट ९ समाचार · वर्गीकरण गर्ने स्रोतहरूबाट मात्र

filmनेपाली चलचित्रनेपालीTrailerसानो पर्दा
२ दिन अघिNFNews Filmy· २ दिन अघि‘कबड्डी ५’को ट्रेलर सार्वजनिक, काजीको जीवनमा नयाँ ट्विस्टकाठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले ललितपुरस्थित लबिम मलमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र विपीन कार्कीको भूमिकालाई प्राथमिकताका साथ देखाइएको छ। बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ …४ दिन अघिNFNews Filmy· ४ दिन अघि‘बाटुलो जून’को पहिलो गीत सार्वजनिक, अनमोलमा देखियो भुवनको झल्कोकाठमाडौं । भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको छ। युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ। भिडियोमा अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। खोला किनार, डन्डिबियो र …७ दिन अघिNFNews Filmy· ७ दिन अघि‘आ बाट आमा २’को दसैँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिककाठमाडौं । फिल्म ‘आ बाट आमा २’को नयाँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई लक्षित गर्दै बिहीबार गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो। दसैँको माहोल र टीका–जमराको प्रसङ्गलाई समेटिएको गीतको भिडियोमा फिल्मका कलाकारहरू सामूहिक नृत्यमा रमाइरहेको देख्न सकिन्छ। पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता …७ दिन अघिNFNews Filmy· ७ दिन अघिदशैँ गीत ‘मै परे चटक्कै’ सार्वजनिककाठमाडौं । दसैँलाई लक्षित गर्दै नयाँ गीत ‘मै परे चटक्कै’ सार्वजनिक गरिएको छ। नेपाली मौलिक संस्कृति, परम्परा र दसैँको उल्लासलाई समेटिएको गीत Bidhan Kalikotey Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। बिदुर राज गिरीको शब्द रहेको गीतमा धनबहादुर गिरी (बाबुल)को संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ छ। गीतमा गायिका मेलिना राई र गायक विधान कालिकोटेको स्वर रहेको छ। …Oct 7NFNews Filmy· Oct 7‘छ माया छपक्कै २’ को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिककाठमाडौ। यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छ माया छपक्कै २’को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक गरिएको छ । सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत छ । रोमान्टिक शैलीको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई फिचर्ड छन् । गीतको भिडियोमा …Oct 7NFNews Filmy· Oct 7दयाहाङ भन्छन्– ‘प्रेम पाएपछि काजीको जीवनको व्यावहारिक पाटो सुरु हुन्छ’काठमाडौं । ‘कबड्डी’ शृंखलाका अघिल्ला भागमा काजीको मुख्य संघर्ष मैयाँलाई पाउने वरिपरि केन्द्रित थियो । तर पाँचौँ भागसम्म आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ– प्रेम पाएपछि जीवन कसरी अघि बढाउने ? अभिनेता दयाहाङ राईका अनुसार रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले यही प्रश्नको व्यावहारिक पाटो खोतल्छ । प्रेमसँगै परिवार, समाज, साथीभाइ र …Oct 7NFNews Filmy· Oct 7‘जुबा’को ९० दिनमा छायांकन सम्पन्नकाठमाडौ। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जुबा’को छायांकन सम्पन्न भएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मको छायांकन ९० दिनमा पूरा गरिएको निर्माण टिमले जनाएको छ। फिल्मको छायांकन नेपालको सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा गरिएको हो। निर्माण टिमका अनुसार कथावस्तु र दृश्यको आवश्यकताअनुसार निर्धारित तालिकाभन्दा बढी समय लिएर छायांकन पूरा गरिएको हो। …Oct 6NFNews Filmy· Oct 6फिल्म ‘सिन्दूर’मा विपिन कार्की र निरुता सिंहको प्रवेशकाठमाडौं । कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को छायांकन अहिले दाङमा भइरहेको छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा सञ्जिव सार्कीको लगानी छ । फिल्मको छायांकन सुरु हुँदा पुष्प खड्का र प्रशंसा रायमाझीको नाम सार्वजनिक गरिएको थियो । अहिले भने निर्माण टिमले अभिनेता विपिन …Oct 6NFNews Filmy· Oct 6‘बाटुलो जून’को टिजर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमाकाठमाडौं । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै चर्चामा आएको छ । अभिनेता अनमोल केसी स्टारर फिल्मको टिजर युट्युबको फिल्म चार्टमा नेपालतर्फ शीर्ष स्थानमा पुगेको हो । शुक्रबार सार्वजनिक गरिएको टिजर रिलिजको तीन दिनमै युट्युबको फिल्म चार्टमा नेपालतर्फ पहिलो स्थानमा पुगेको निर्माण पक्षले जनाएको छ । नेपालसँगै विभिन्न एक …

अरू विषय

सबै ›
नेपाली चलचित्र७नेपाली५Trailer४सानो पर्दा३

यी स्रोतले वर्गीकरण गर्छन्

NFNews Filmy९